काठमाडौं । काठमाडौंको बाफल पुलनजिकै एक युवकको शव फेला परेको छ । मङ्गलबार बिहान करिब ८ बजे फेला परेको शवको सनाखत हुन नसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । मानसिक सन्तुलन ठिक नभएका युवक भएको र उनको पेटमा सिसा प्रहार गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको.....
काठमाडौं । आईतबार साँझ बारा र पर्सामा भएको बिनाशकारी हावाहुरीबाट घरवारबिहीन भएका स्थानीयलाई सरकारले तत्काल आवश्यक पर्ने राहत सामाग्री वितरण गरेको छ । गृहमन्त्रालयले हावाहुरी पीडितलाई तत्काल लगाउने पाइन्टदेखि रात काट्ने त्रिपालसम्मका राहत सामाग्री वितरण गरेको हो । गृहमन्त्रालयका अनुसार सोमबार.....
काठमाडौं । बारा/पर्सा प्रकोप क्षेत्रमा राहत वितरणमा सरकारले एकद्वारा प्रणाली लागू गरेको छ । आइतबार साँझ बारा र पर्सामा आएको विनाशकारी हावाहुरीबाट विस्थापित भएकाहरुलाई केन्द्र सरकारले प्रदेश सरकारलाई राहत वितरण प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । २०७२ बैशाख १२ गतेकोे विनाशकारी भूकम्प र.....
पोखरा । पोखरा सुन्दर छ, सफा छ । घुम्न आउनेहरु भन्ने गर्छन् । सहर सफा राख्न र सुन्दरता जोगाउनुपर्छ भनेर हरेक हप्ता हातमा कुचो बोकेर सफा गर्न सडकमा निस्किने अभियानकर्मीको पनि कमी छैन पोखरामा । ‘सके सफा गरौं, नसके फोहोर नगरौं’, ‘हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयम् सेवा’ भन्ने नाराका साथ सडकमा निस्किन्छन्.....
काठमाडाैं । बानेश्वर चोकमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलका गाडीचालकलाई प्रहरीले कारबाही गरेको छ । महानगरीय ट्राफिक महाशाखाको टोलीले गाडीचालक सन्तोष घिमिरेलाई शुक्रवार चिट काटेको हो । चालक घिमिरेलाई प्रहरीले ५ सय रुपैयाँ जरिवाना दस्तुर भराएको छ । बा.....
भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजस्व कार्यालय भक्तपुरबाट घुससहित नायब सुब्बालाई पक्राउ गरेको छ । आन्तरिक राजस्व कार्यालयको सङ्कलन शाखामा कार्यरत नायब सुब्बा सविन सुवेदीले राजस्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग १५ हजार रूपैयाँ घुस रकम लिए लगत्तै अख्तियारको.....
काठमाडौं । बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरी आँधीबाट प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी (वाटर) एम्बुलेन्स पठाएको छ । हावाहुरी आँधीले क्षति पुर्याएको बस्तीमा पानीका कारण रोगव्याधिको प्रकोप फैलिन.....
काठमाडौँ । आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणलाई १५ करोड रूपैयाँबराबरको क्षति भएको छ । बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ । संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या पैदा भएको.....
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घले हावाहुरी पीडितकाे सहयाेगार्थ ५० लाख रूपैयाँबराबरकाे सामग्री वितरण गर्ने भएकाे छ । विनाशकारी हावाहुरीबाट बारा र पर्सामा ठूलाे धनजनको क्षति भाेगेका पीडितलाई न्यूनतम आवश्यक पर्ने सामान किनेर लैजाने निर्णय गरेकाे हाे । व्यवसायीले जे जे दिन्छन्, ती सबै वस्तु.....
वीरगन्ज । गए रातिको विनाशकारी हावाहुरीबाट बारा र पर्सामा दर्जनौं उद्योग क्षतविक्षत भएका छन् भने अर्बौं रुपैयाँ क्षति भएको छ । बाराको चैनपुरमा रहेका ३० भन्दा बढी उद्योग विनाशकारी हावाहुरीले उडाएर लगेको छ । त्यहाँ दुई अर्बभन्दा बढी लगानी गरेर उद्योग खोलिएका थिए । लोड गरेर राखेका ट्रकलाई समेत हावाले पल्टाएको.....