काठमाडौं । प्रदेश नम्बर २ को बारा,पर्सा हावाहुरी पीडितलाई अमेरिकामा रहेका ५ ओटा सस्थाले २० हजार अमेरिक डलर राहत संकलन गरेका छन् । तरुण दल अमेरिका,एनएसयु अमेरिका, एएनटीए अमेरिका, मदेशी यसोसियसन अफ अमेरिका र एनआरएनए अमेरिकाले राहत संकलन अभियान गरेको पहिलो दिनमानै २० हजार २९० अमेरिकी डलर संकलन गरेका हुन्.....
प्रहरीले बाराबाट ५० लाख बराबरको अवैध भन्सार छलीका सामान बरामद गरेको छ । भारतबाट भन्सार छली गरेर सामान ल्याउदै गरेको एक ट्क भन्सार छलीको सामान ईलाका प्रहरी कार्यालय जितपुरले नियन्त्रणमा लिएको बारा प्रहरी प्रमुख एसपी सानुराम भट्राईले जानकारी दिए । उनका अनुसार भन्सार छलीको सामान बोकेर बुधबार साँझ.....
काठमाडौं । म्यानपावर कम्पनीले नै विमानस्थल सेटिङ्ग गरेर युवालाई दुबईलगायत खाडी मुलुकमा पठाउने गरेको रहस्य खुलेको छ ।विमानस्थल सेटिङ गरेर दुई जनालाई दुबई पठाउन लागेका बेला कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनीकी कर्मचारी बिमला थापालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिव्यक्ति दुई लाख ४० हजार रुपैयाँ लिएर.....
काठमाडौं । आइतबार बारा/पर्सामा आएको आँधीबेहरीबाट पीडितलाई विभिन्न सङ्घसंस्था र व्यक्तिले आफूखुसी राहत वितरण गर्न थालेका छन् । सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने भने पनि सङ्घसंस्था र व्यक्तिहरुले सरकारी आग्रहलाई बेवास्ता गर्दै आफूखुसी राहत दिन थालेका हुन् । उनीहरुले आफूखुसी सङ्कलन गर्ने.....
काठमाडौं । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्जका प्रमुख विनोदकुमार श्रीवास्तवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीवास्तवमाथि मङ्गलबार विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । श्रीवास्तवले नेपालगन्ज भन्सारबाट आयात हुने चामललगायत.....
काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले मातृभूमि कपको टिकटबाट प्राप्त रकमको १५ प्रतिशत आँधी प्रभावितलाई दिने घोषणा गरेको छ । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ फाउन्डेसनले चैत २३ गते नेपाली राष्ट्रिय टिम ‘ए’ भर्सेज राष्ट्रिय टिम ‘बि’को मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको.....
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा÷पर्सा हावाहुरीबाट पीडितलाई प्रतिपरिवार ५ लाख राहत दिने घोषणा गरेका छन् । मङ्गलबार प्रकोप क्षेत्रको निरीक्षणमा निस्केका प्रचण्डले बारा र पर्साका हावाहुरी पीडित परिवारलाई ५ लाखका दरले राहत दिने घोषणा गरेका हुन् । हावाहुरीबाट घाइते भएकालाई समेत.....
काठमाडौं । कुनै जमानामा नेपाल प्रहरीलाई नै गाडी दान दिने तेज एन्ड करण इन्टरप्राइजेजको डरलाग्दो ठगी धन्दा बाहिरिएको छ । तेज एन्ड करण रिकन्डिसनका सञ्चालक तेजकरण जैनले विभिन्न व्यक्तिका पुराना गाडी महँगोमा किन्ने र रकम भुक्तानी नदिने गरेपछि पीडितहरु प्रहरीमा धाउन थालेका छन् । जैनले विभिन्न व्यक्तिका.....
काठमाडौं। प्रधानन्यायाधीश चाेलेन्द्र शम्सेर राणाकाे अध्यक्षतामा मंगलबार बसेकाे न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा पाँच जनालाई नियुक्तिका लागि सिफारिस गरेको छ। परिषदको चैत १९ गते बसेको बैठकले परिषद्ले उच्च अदालत पाटन र सुर्खेतका मुख्य न्यायाधीश प्रकाश ढुङगाना र सुष्मालता माथेमासहित.....