कृषि


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ढाँचा परिमार्जन हुने

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ढाँचा परिमार्जन हुने

२६ चैत्र २०७५, मंगलवार १३:००

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मोडेल (ढाँचा) परिमार्जन हुने भएको छ । अहिले सञ्चालित कार्यक्रम कुनै पनि जिल्लामा नदोहोरिने गरी विशिष्टकृत कृषि उपजको उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रत्येक दुई/दुई वर्षमा परियोजना कार्यान्वयनको.....

जीटुजीमार्फत मल खरिद प्रक्रिया ‘हात्ती आयो हात्ती आयो, फुस्स’

जीटुजीमार्फत मल खरिद प्रक्रिया ‘हात्ती आयो हात्ती आयो, फुस्स’

२२ चैत्र २०७५, शुक्रबार १९:४०

काठमाडौं । आगामी पाँच वर्षका लागि भन्दै जीटुजी (सरकार–सरकारबीचको सहमति)मार्फत मल खरिद प्रक्रिया ‘हात्ती आयो हात्ती आयो फुस्स’ जस्तै हुने देखिएको छ । चालू आर्थिक वर्ष २०७५/०७६ देखि २०६९/०७० सम्मका लागि नौ लाख ३५ हजार मेट्रिक टन रासायनिक मल जीटुजीमार्फत खरिद गर्ने प्रस्ताव अघि बढाइए पनि कार्यान्वयनमा समस्या.....

डुबान क्षेत्रमा उखु खेतीको विस्तार

डुबान क्षेत्रमा उखु खेतीको विस्तार

१८ चैत्र २०७५, सोमबार १५:३२

धनगढी । कैलाली र कञ्चनपुरका बाढीप्रभावित क्षेत्रमा यस वर्ष गर्न लागिएको उखु खेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था, कृषि र सहकारी मन्त्रालयमार्फत उखु खेतीको क्षेत्र विस्तार गर्न सम्बन्धित क्षेत्रका कृषक, कृषक समूह र कृषि.....

नेपालगञ्ज नाकाबाट भारतीय पशु आयात ठप्प

नेपालगञ्ज नाकाबाट भारतीय पशु आयात ठप्प

१७ चैत्र २०७५, आईतवार १०:११

राँझा । नेपालगञ्ज नाकाबाट भारतीय पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको छ । पशु क्वारेन्टाइन गर्दा पशु स्वास्थ्य तथा पशु सेवा ऐनलाई कडाइका साथ कार्यान्वयन गरेपछि पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको पशु क्वारेन्टाइन जाँच केन्द्र जमुनाहका प्रमुख शितलबाबु श्रेष्ठले बताए । ऐनमा.....

लगानी सम्मेलनमा कृषिमाथी बहस, डाबर, हेष्टर र नेस्टलेले भन्यो–प्रशस्त सम्भावना

लगानी सम्मेलनमा कृषिमाथी बहस, डाबर, हेष्टर र नेस्टलेले भन्यो–प्रशस्त सम्भावना

१६ चैत्र २०७५, शनिबार १४:५७

अपार सम्भावना रहेको मुलुकको कृषि क्षेत्रबाट आर्थिक समृद्धिमा योगदान दिन कृषिको आधुनिकीकरणका लागि सरकारले लगानी सुरक्षाप्रति आश्वस्त पार्दै ढुक्कका साथ लगानी गर्न आह्वान गरेको छ । कृषि क्षेत्रमा ठूलो लगानी भित्र्याएर व्यावसायिक बनाउँदै भौगोलिक र हावापानीको विविधताका साथै दुई ठूला छिमेकीमूलुकको.....

आयात घटाउन चैतेधान उत्पादनमा जोड

आयात घटाउन चैतेधान उत्पादनमा जोड

१५ चैत्र २०७५, शुक्रबार १५:४६

ललितपुर । नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने धानमा रोक लागाउन चैतेधान उत्पादनमा थप जोड दिनुपर्ने सुझाव दिइएको छ । यस मौसममा बर्खाभन्दा चर्काे घाम लाग्ने हुँदा असारको तुलनामा धेरै धान उत्पादन हुने भएकाले यसै महिनामा धान लगाउन कृषि विज्ञले सुझाव दिएका हुन् । चैत दिन लामो र रात छोटो हुने तथा घाम बढी.....

असिनाले हिउँदेबालीमा क्षति

असिनाले हिउँदेबालीमा क्षति

१५ चैत्र २०७५, शुक्रबार १५:३८

रुकुम (पूर्व) । रुकुम (पूर्व) का विभिन्न स्थानमा परेको असिनाले गहुँ, जाै र तरकारीबाली तथा फलफूललाई ठूलो क्षति पुर्याएको छ । यस वर्ष समयसमयमा हिउँदे वर्षा हुँदा हिउँदेबालीको उत्पादनमा वृद्धि हुने आशमा बसेका किसान अहिले चिन्तित बनेका छन् । “सिँचाइ सुविधा नभएको सबै ठाउँमा यस वर्षको वर्षाले गहुँ र जौँ बाली.....

यन्त्रीकरणले आलुखेतीमा सरलता

यन्त्रीकरणले आलुखेतीमा सरलता

१५ चैत्र २०७५, शुक्रबार १५:१८

काभ्रेपलाञ्चोक । आलुखेतीमा यन्त्रीकरणले यहाँका कृषकलाई लगानी तथा उत्पादनमा निकै सरलता भएको पाइएको छ । आलुखेतीका लागि ड्याङ बनाउन यन्त्र प्रयोग गर्दा उत्पादन लागत कम भएको र उत्पादनमा समेत कमी नभएको मण्डन देउपुर नगरपालिका–७ पौवाटारका कृषक गोविन्द नेपालले बताए । उनले भने, “आलु रोप्ने ड्याङ बनाउन यन्त्र.....