कृषि


चिनियाँ गाई ल्याउने योजना अन्योलमा, चीन सरकारको अनुमति कुर्दै प्रदेश सरकार

चिनियाँ गाई ल्याउने योजना अन्योलमा, चीन सरकारको अनुमति कुर्दै प्रदेश सरकार

२२ बैशाख २०७६, आईतवार १७:११

काठमाडौं । प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशको अनुदानका चिनियाँ गाई ल्याउने योजना अलपत्र पर्दै गएको छ । गाई खरिद प्रक्रियाका लागि चाइना सरकारको आधिकारिरुपमा अनुमति नआउँदा गाई ल्याउने योजना अन्योलमा परेको हो । गाई खरिदका लागि नेपाल सरकारबाट स्वीकृत भई प्रक्रिया अघि बढाइएपनि चाइना सरकारले अनुमति दिएको.....

एसएमपी आयात प्रतिबन्धको अनुचित लाभ लिँदै डेरी उद्योगी, मिलेमतोमा पाउडर दूधको मूल्य २५ प्रतिशत बढाइयो

एसएमपी आयात प्रतिबन्धको अनुचित लाभ लिँदै डेरी उद्योगी, मिलेमतोमा पाउडर दूधको मूल्य २५ प्रतिशत बढाइयो

१८ बैशाख २०७६, बुधबार ०८:१६

काठमाडौं । धूलो दूध (एसएमपी) आयात प्रतिबन्धपछि त्यसको प्रत्यक्ष असर बिक्री मूल्यमा परेको छ । एसएमपी आयात प्रतिबन्ध भएपछि धूलो दूधको मूल्य प्रतिकिलो २५ प्रतिशतसम्म बढेको छ । जसको प्रत्यक्ष मार आम उपभोक्तालाई परेको छ । आयात हुँदा प्रतिकिलो ३९० देखि ४०० रुपैयाँमा बिक्री हुने पाउडर दूध प्रतिबन्धपछि प्रतिकेजी.....

गुलाबले सिँगारिएको घतान गाउँ

गुलाबले सिँगारिएको घतान गाउँ

१६ बैशाख २०७६, सोमबार १७:५५

म्याग्दी । बेनी नगरपालिका वडा नं ९ मा रहेको घतान गाउँ गुलाबी गाउँले परिचित बन्दैछ । प्रेमको प्रतीक रातो गुलाब घतानका अधिकांश घरआँगन, बारीमा देख्न सकिन्छ । बेनीबजारदेखि ५ किमी पर रहेको उक्त गाउँका हरेक घरमा फक्रिएका राता गुलाबमा जो कोहीको आँखा पुग्छ । घरअगाडि झपक्क गुलाब झुलिरहेको दृश्यले गाउँको सौन्दर्यसमेत.....

धूलो दूध आयातमा प्रतिबन्ध छैन भनेर किन झुटो बोले कृषिमन्त्री खनालले ?, सात महिनादेखि धूलो दूध आयात पूर्ण प्रतिबन्ध

धूलो दूध आयातमा प्रतिबन्ध छैन भनेर किन झुटो बोले कृषिमन्त्री खनालले ?, सात महिनादेखि धूलो दूध आयात पूर्ण प्रतिबन्ध

१५ बैशाख २०७६, आईतवार १७:५१

काठमाडौं । कृषिमन्त्री चक्रपाणि खनालले धूलो दूध आयात प्रतिबन्ध नलगाइएको बताए पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सात महिनादेखि धूलो दूध आयातका लागि एउटा पनि अनुमति नदिएको खुलेको छ । तर, कृषिमन्त्री चक्रपाणि खनालले क्यापिटल नेपालसँग कुराकानी गर्दै धूलो दूध आयातमा कुनै प्रतिबन्ध नलगाइएको बताएका.....

थपलियाकाे बोटदेखि ओठसम्म अभियान

थपलियाकाे बोटदेखि ओठसम्म अभियान

१५ बैशाख २०७६, आईतवार ०७:१०

कृषिप्रधान मुलुकमा सबैभन्दा चुनौतीको व्यवसाय आखिर कृषि नै त हो । जग्गा भए पनि कृषिमा आधुनिकीकरण नहुनु, बजारसम्म किसानको पहुँच नपुग्नु र कृषिमा कर्पाेरेट लगानी नहुनुले पनि यो क्षेत्र त्यति फस्टाएको छैन । व्यापार गर्नेले प्रतिफल खोज्छन् नै । तर जोखिम पनि उनीहरुले नै लिन्छन् । एउटा व्यवसायमा जमेपछि कृषिमा.....

no-image

एनआरएनएले प्रदेश नं ३ को कृषिक्षेत्रमा २ अर्ब लगानी गर्ने

१२ बैशाख २०७६, बिहीबार १३:४७

हेटौँडा । प्रदेश नं ३ सरकार र गैरआवासीय नेपाली सङ्घबीच प्रशोधन सुविधासहितको आधुनिक कृषि बजार परियोजना सञ्चालन गर्ने गरी सहमति भएको छ । परियोजना अवधिभर झण्डै दुई अर्ब लगानी हुने परियोजनामा गैरआवासीय नेपालीले निवृत्त समय बिताउन मिल्ने गरी काम गरिने गैरआवासीय नेपाली सङ्घका कृषि प्रवद्र्धन समितिका प्रमुख.....

जुम्लामा मार्सी धान जोगाउन विशेष अभियान

जुम्लामा मार्सी धान जोगाउन विशेष अभियान

११ बैशाख २०७६, बुधबार १३:३५

खलङ्गा । विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि डीपीआर तयार गर्न थालिएको छ । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनका लागि सोही गाउँपालिकाले अहिले डीपीआर तयार गर्न थालेको हो । गुरुयोजना निर्माणका लागि डीपीआरको काम अगाडि बढाइएको गाउँपालिकाका.....

बरामा २ अर्बको गहुँ उत्पादन

बरामा २ अर्बको गहुँ उत्पादन

१० बैशाख २०७६, मंगलवार ०९:०६

बारा । बारा जिल्लामा यस वर्ष दुई अर्बको गँहु उत्पादन भएको छ । यो उत्पादन विगतको वर्षमा भन्दा केही कम हो । पटकपटक परेको असिनापानीका कारण उत्पादनमा केही कमी आएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । चालू आर्थिक वर्ष ०७५०७६ मा बाराका किसानले ३० हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा गँहु खेती गरेका थिए । पटकपटक हावाहुरीसँगै.....

हलिया कमैयाको यसै वर्षबाट पुनर्स्थापना हुने – मन्त्री अर्याल

हलिया कमैयाको यसै वर्षबाट पुनर्स्थापना हुने – मन्त्री अर्याल

९ बैशाख २०७६, सोमबार १८:१९

धनगढी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मुक्त भएको लामो समय भइसक्दा पनि कमैया, हलियाको पुनर्स्थापना हुन नसक्नु दुखद भएको भन्दै अब मुलुकमा हलिया कमैया नरहने बताएकी छन् । । उनले अब कमैया हलियाको समस्या यही आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी मन्त्रालय लागेको जानकारी.....

अन्तर्राष्ट्रिय प्राङ्गारिक विज्ञ सम्मेलन हुने

अन्तर्राष्ट्रिय प्राङ्गारिक विज्ञ सम्मेलन हुने

९ बैशाख २०७६, सोमबार १५:४७

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अन्तराष्ट्रिय प्राङ्गारिक विज्ञ सम्मेलन आयोजना गर्ने भएको छ । रासायनिक मल र बिसादी निरुत्साहित गरी प्राङ्गारिक खेतीलाइ प्रोत्साहन गर्न सम्मेलन आयोजना गर्न लागिएको हो । प्राङ्गारिक कृषि प्रवर्द्धन उच्चस्तरीय कार्यदलको सोमबार मन्त्रालयमा बसेको तेस्रो.....