कृषि


लिचीको उत्पादन कम

लिचीको उत्पादन कम

१ जेष्ठ २०७६, बुधबार १६:४८

सिरहा । सिरहामा यस वर्ष लिचीको उत्पादन कम भएकाले बजारमा लिचीको मूल्य अकासिएको छ । गत वर्ष ५०/६० रूपैयाँ सयकडा पाइने लिचीको मूल्य यस पटक बजारमा आउना साथ २५० सयकडा पुगेको छ भने अन्य शहरी लिचीको मूल्य पनि निकै महँगो रहेको उपभोक्ता बताउँछन् । विगतभन्दा यस वर्ष लिची महँगो रहेको र सिरहाको लहानमा पर्याप्त मात्रामा.....

आगामी बजेटमा किसानका समस्या सम्बाेधन गर्न महासंघको सरकारलाई ध्यानाकर्षण

आगामी बजेटमा किसानका समस्या सम्बाेधन गर्न महासंघको सरकारलाई ध्यानाकर्षण

१ जेष्ठ २०७६, बुधबार १६:४५

काठमाडौं । राष्ट्रिय कृषक समुह महासंघले आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेटमार्फत संघीय सरकारले सम्वोधन गर्नुपर्ने, कृषि र किसानका सवाल र रासायनिक मल अभाव बारे सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार आयोजित पत्रकार सम्मेलन गर्दै महासंघका नवनिर्वाचित अध्यक्ष नबराज बस्नेतले किसानको योगदानको कदर र पेशागत.....

स्याउ खेतीमा आत्मनिर्भर बनाइने

स्याउ खेतीमा आत्मनिर्भर बनाइने

१ जेष्ठ २०७६, बुधबार १५:२०

जुम्ला । जिल्लालाई स्याउखेतीमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ खेतीका लागि ‘स्याउ सुपरजोन कार्यक्रम’ले यस्तो लक्ष्य राखेको हो । स्याउ सुपरजोन कार्यक्रमले कृषक समूह, सहकारी, सरोकारवाला निकायसँग आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन गरेको.....

गाउँपालिकाभित्र ६५ हजार फलफूलका बिरुवा वितरण गरिँदै

गाउँपालिकाभित्र ६५ हजार फलफूलका बिरुवा वितरण गरिँदै

१ जेष्ठ २०७६, बुधबार १४:१९

कास्कीको अन्नपूर्ण गाउँपालकाले यहाँका ११ वटै वडामा ६५ हजार फलफूलका बिरुवा वितरण गर्ने भएको छ । व्यावसायिक कृषिलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राखेकामा सम्भाव्य फलफूल खेती एवं कृषिको स्थान पहिचानका लागि विभिन्न ७६५ स्थानको माटो परीक्षण गरी बिरुवा वितरण गर्न लागेको हो । चालू आर्थिक वर्षमा नै.....

एक सय हेक्टर नयाँ माछा पोखरी थपिने

एक सय हेक्टर नयाँ माछा पोखरी थपिने

३१ बैशाख २०७६, मंगलवार १६:१८

चितवन । चितवनमा यस वर्ष एक सय हेक्टर क्षेत्रफलमा नयाँ माछा पोखरी निर्माण हुने भएको छ । माछापालनका लागि प्रोत्साहन गर्न भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालयको माछा ब्लक र प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण कार्यक्रमबाट एक सय हेक्टर नयाँ माछा पोखरी निर्माण हुन लागेको हो । ब्लक कार्यक्रमअन्तर्गत माछापालक.....

अदुवाको बीउ माग

अदुवाको बीउ माग

३० बैशाख २०७६, सोमबार १६:४८

अदुवा रोप्ने मौसम सकिन लाग्दा पनि सुनसरीका किसानले बीउ पाएका छैनन् । गत साउनमा भारतले नेपालको अदुवा निर्यात सहज बनाएपछि बढी उत्पादन गर्न किसानले अदुवाको बीउको माग गरेका थिए । थोक मूल्यमा यो साता अदुवा प्रतिकिलो एक सय ५५ रुपैयाँदेखि एक सय ६५ रुपैयाँसम्म छ । गतवर्ष यही बेला भारतले नेपाली अदुवा निर्यात.....

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

३० बैशाख २०७६, सोमबार १६:४५

अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक सङ्घको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो । सङ्घका अनुसार किसानको फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट २५० तथा मध्यमखालको अण्डा प्रतिक्रेट १८० रूपैयाँ तोकिएको छ । यसअघि ठूलो.....

नेपालमा कफी पर्यटन सम्भावना बढ्यो

नेपालमा कफी पर्यटन सम्भावना बढ्यो

२८ बैशाख २०७६, शनिबार १२:१०

काठमाडौं । नेपाल सगरमाथाको देश भनेर विश्वलाई चिनाउँदै आएका छौ । नेपालमा घुम्न आउने पर्यटक मध्ये धेरै हिमालै हिमाल भएको देश भनेर आउने गरेका छन् । हामी पनि त्यसलाई बढी प्रचार गरिरहेका हुन्छौ । विदेशीहरुको लागि नेपालले सस्कृति, धार्मिक, शाहासिक खेलकुदमा जोड दिएका हुन्छौ । तर नेपालमा कफि पर्यटनको लागि पनि.....

कानुन् व्यवसायीले नै झुक्याएर करोडौँको जग्गा आफ्नो नाममा सारे

कानुन् व्यवसायीले नै झुक्याएर करोडौँको जग्गा आफ्नो नाममा सारे

२६ बैशाख २०७६, बिहीबार ११:०५

बाँके । पछिल्लो समय भूमाफिया निकै सक्रिय भएका छन् । कानुनीराजको नै उपहास हुने गरी भूमाफिया सक्रिय भइरहँदा बाँके पनि अछुतो रहन सकेन । भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारीका खबर सार्वजनिक भइरहेका बेला बाँकेमा एक कानून व्यवसायीले झुक्याएर एक महिलाको जग्गा आफ्नो.....

बिचौलिया हटाउन सरकार निरीह, किसान मर्कामा, उपभोक्ता ठगिँदै

बिचौलिया हटाउन सरकार निरीह, किसान मर्कामा, उपभोक्ता ठगिँदै

२३ बैशाख २०७६, सोमबार ०८:५६

काठमाडौं । बौद्ध आरुबारी बस्ने शर्मिला घिसिङले शुक्रबार एक पाउ टमाटरको २० रुपैयाँ तिरेर किनिन् । शनिबार तरकारी पसलमा गएर पुनः टमाटर किन्दा उनले एक पाउको २५ रुपैयाँ तिर्नुपर्यो । एक दिनमा टमाटरको मुल्य ५ रुपैयाँ बढेपछि उनले व्यापारीसँग गुनासो गरिन, ‘हैन, हिजो २० रुपैयाँ थियो । कसरी आज २५ रुपैयाँ पुग्यो.....