कृषि


माटोका नमुना परीक्षण

माटोका नमुना परीक्षण

७ जेष्ठ २०७६, मंगलवार १५:०२

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा माटोको ६०० नमुना परीक्षण गरिएको छ । माटोका नमुना परीक्षण अभियानअन्तर्गत भीमदत्त नगरपालिकाद्वारा सञ्चालित ‘घुम्ती माटो परीक्षण शिविर’ कार्यक्रममा १६ वटै वडाका विभिन्न स्थानका माटोको ६०० नमुना परीक्षण गरिएको हो । माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरको.....

ढिला गरी रकम निकासा, रासायनिक मल हाहाकार हुने

ढिला गरी रकम निकासा, रासायनिक मल हाहाकार हुने

७ जेष्ठ २०७६, मंगलवार १४:०८

काठमाडौं । अर्थ र कृषि विकास मन्त्रालयको लापरबाहीका कारण यस वर्ष किसानले रासायनिक मल नपाउने सम्भावा बढेको छ । अर्थले समयमै रकम निकासा नगर्नु र कृषि मन्त्रालयले जिम्मेवारीपूर्वक काम नगर्दा यस वर्ष रासायनिक मल हाहाकर हुने भएको हो । वर्षे सिजन (असार–साउन)का लागि गत वर्ष वैशाखमै मल आइपुगेको थियो । तर, यस वर्ष.....

जुनार किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार

जुनार किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार

६ जेष्ठ २०७६, सोमबार ११:०४

सिन्धुली । जुनार किसानले ५० प्रतिशत अनुदानमा कृषि औजार पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, जुनार सुपरजोन सिन्धुलीमार्फत् जुनार किसानले कृषि औजार पाएका हुन् । ५० प्रतिशत अनुदानमा साना मेशिनरी तथा कृषि औजार उपकरण वितरण कार्यक्रममार्फत् जुनार सुपरजोनले कार्यक्रम.....

किसानको सरकारी अनुदानमा कर्मचारीको रजाइँ, तलब खर्च ५ अर्ब

किसानको सरकारी अनुदानमा कर्मचारीको रजाइँ, तलब खर्च ५ अर्ब

५ जेष्ठ २०७६, आईतवार १६:१५

काठमाडौं । सरकारले कृषिक्षेत्रको विकास र प्रवद्र्धन गर्न किसानलाई दिने अनुदान वितरणमा कर्मचारीको तलबभत्ता र अन्य प्रशासनमा मात्रै ४ अर्ब ७८ करोड ८४ लाख रुपैयाँ खर्च गरेको छ । चालू आर्थिक वर्ष २०७५÷०७६ भित्र अनुदान वितरण गर्न कर्मचारीको तलबभत्ता खर्चबापत उक्त रकम खर्चिन लागेको हो । चालू आर्थिक वर्षमा.....

आकर्षक गन्तव्य बन्दै मत्स्य विकास केन्द्र

आकर्षक गन्तव्य बन्दै मत्स्य विकास केन्द्र

३ जेष्ठ २०७६, शुक्रबार १६:४३

हेटौंडा । माछाको उत्पादन तथा बिक्री वितरण गर्दै आएको हेटौंडाको ‘माछा प्लान’ भनेर चिनिने प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रमा अचेल पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । हेटौंडा उपमहानगरपालिकाले केही लाख मात्र खर्च गरेर आकर्षक सडक पेटी बनाई फूलहरुसमेत रोपिदिनाले दैनिक ५०० को हाराहारीमा.....

आइतबारबाटै तरकारी बिचौलिया हटाउने गरी गृहकार्य गर्दै छौं : महानिर्देशक गौचन

आइतबारबाटै तरकारी बिचौलिया हटाउने गरी गृहकार्य गर्दै छौं : महानिर्देशक गौचन

३ जेष्ठ २०७६, शुक्रबार १३:२६

काठमाडौं । उपभोक्ताको ढाड सेक्ने गरी तरकारीजन्य वस्तुको मूल्य बढेपछि सरकारले तरकारीका बिचौलिया हटाउन बजारमा हस्तक्षेप गर्ने भएको छ । आम उपभोक्ता मूल्यमा ठगिएको र किसानले मूल्य नपाइरहेकोबारे विभिन्न सञ्चार माध्यमबाट खबर बाहिरिएसँगै उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन र बिचौलियाको.....

बागलुङलाई माछामा आत्मनिर्भर बनाउने लक्ष्मण पुनको लक्ष्य

बागलुङलाई माछामा आत्मनिर्भर बनाउने लक्ष्मण पुनको लक्ष्य

२ जेष्ठ २०७६, बिहीबार १६:५१

गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीका ५७ वर्षीय लक्ष्मण पुनको जाँगर हेर्दा युवा जस्तै लाग्छ । लामो समय विदेश बसेर फर्किएका पुनको यतिबेला परिवारसँग बस्ने र आराम गर्ने समय हो तर, उनी दिनभर आफ्नो फार्ममा रहेका माछाको स्याहारसुसार गर्दै दिन बिताउँछन् । बागलुङ जिल्लाको सदरमुकाम रामरेखामा.....

किसानले बिनाझञ्झट ऋण पाउनुपर्छः मन्त्री ढुङ्गेल

किसानले बिनाझञ्झट ऋण पाउनुपर्छः मन्त्री ढुङ्गेल

२ जेष्ठ २०७६, बिहीबार १६:४०

हेटौँडा । प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैंक तथा वित्तीय संस्थाले किसानलाई सहज र पारदर्शी रुपमा ऋण उपलब्ध गराउनुपर्ने बताएका छन् । प्रदेश ३ को प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित कृषिको वित्तीय स्रोत व्यवस्थापन तथा विक्तीय हस्तान्तरण कार्यत्रममा उन्ले भने, “वास्तविक.....

तरकारी बजारमा सरकारी हस्तक्षेप नहुँदा बढ्यो मनपरी

तरकारी बजारमा सरकारी हस्तक्षेप नहुँदा बढ्यो मनपरी

२ जेष्ठ २०७६, बिहीबार १६:१४

काठमाडौं । नयाँ बजारकी शीला पाण्डे आइतबार गोलभेंडा किन्न नजिकैको खुद्रा तरकारी पसल पुगिन् । त्यो दिन उनले प्रतिकेजी ७० रुपैयाँमा गोलभेंडा किनिन् । त्यसको ३ दिन अर्थात् बुधबार साँझ पुनः गोलभेंडा किन्न जाँदा मूल्य प्रतिकेजी १४० पुगिसकेको रहेछ । जिब्रो टोक्दै पाण्डेले आधा किलो गोलभेंडा मात्र किनिन् । तरकारीको.....

गहुँ थन्क्याउने चटारोमा किसान (फोटोफिचर)

गहुँ थन्क्याउने चटारोमा किसान (फोटोफिचर)

२ जेष्ठ २०७६, बिहीबार १३:२२

काठमाडौं । बुधबार भक्तुरस्थित नलिनचोक पुग्दा त्यहाँका किसान पाकेको गहुँ बाली काट्नमा ब्यस्त देखिन्थे । अधिकांश खेत बारीमा गहुँ काटेर, बोक्न र थुपार्नमा किसानहरुलाई भ्याईनभ्याई थियो । कृषिप्रधान देश नेपालमा विभिन्न खाद्यबालीहरु उत्पादन हुुने गर्छ । त्यसमध्येको एक हो गहुँ । अहिले गहुँ पाक्ने सिजन हो.....