कृषि


अलैँचीको मूल्य नपाउँदा किसान चिन्तित

अलैँचीको मूल्य नपाउँदा किसान चिन्तित

२३ जेष्ठ २०७६, बिहीबार १६:२६

गलकोट । बागलुङ जैमिनीका कृषकले उत्पादन गरेका अलैँचीको मूल्य नपाउँदा चिन्तित बनेका छन् । व्यावसायिकरुपमा अलैँचीखेती गर्दै आएका जैमिनी नगरपालिका–२ दमेकका किसानले अलैँचीको मूल्य प्रत्येक वर्ष घट्दै गएको र बिक्री गरिएको अलैँचीकोसमेत पैसा नआउँदा आफूहरु चिन्तित बनेको बताएका छन् । दमेकका कृषक बलिभद्र.....

भद्रगोल बालाजु तरकारी बजार, भाडाका सटरभन्दा फुटपाथको जगजगी

भद्रगोल बालाजु तरकारी बजार, भाडाका सटरभन्दा फुटपाथको जगजगी

२३ जेष्ठ २०७६, बिहीबार ११:१३

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी विकास समितिको ‘मिनी मार्केट’ बालाजु तरकारी बजारको अवस्था भद्रगोल छ । माछापोखरीदेखि बाइपास जानेतर्फ ३०० मिटर माथि पुगेपछि आउँछ, बालाजु तरकारी बजार । विगत १५ वर्षअघि स्थापना भएको उक्त तरकारी बजारमा अहिले १४ ओटा तरकारी बजारका स्टल सञ्चालनमा छन् । विगतदेखि नै उक्त तरकारी.....

स्याउमा सिँचाइ अभावले उत्पादनमा ह्रास

स्याउमा सिँचाइ अभावले उत्पादनमा ह्रास

२२ जेष्ठ २०७६, बुधबार १४:५९

सिञ्जा । सिँचाइको अभावले जुम्लाका किसानले स्याउबाट सोचेजस्तो आम्दानी लिन सकेका छैनन् । स्याउका बगैँचा भएका ठाउँमा सिँचाइको सुविधा नहुनु र भए पनि बगैँचासम्म पानी ल्याउनका लागि विभिन्न समस्या भएकाले किसानले सिँचाइ गर्न पाएका छैनन् । स्याउका बिरुवाको वृद्धि विकास र उत्पादन बढाउन सिँचाइ महत्त्वपूर्ण.....

किन हुन्छ हरेक वर्ष मल अभाव ?

किन हुन्छ हरेक वर्ष मल अभाव ?

२२ जेष्ठ २०७६, बुधबार ११:२५

काठमाडौं । यस वर्षको मुख्य बर्खे सिजन सुरु हुने बेला भइसक्यो । किसानले मल खोज्न थालिसके । तर, सरकारले अहिलेसम्म पर्याप्त मल खरिद गर्ने प्रक्रिया अघि बढाउन सकेको छैन । मल अभाव भएपछि केही दिनअघि काभ्रे र धादिङका किसानले सडकमा रित्ता बोरा हात लिएर विरोध गरिसके । अन्य जिल्लाका किसानले पनि मल नपाएर विरोध गर्ने.....

कृषि क्षेत्रमा सरकारको बक्रदृष्टिः किसान र उपभोक्तामाथि भ्याटको भार

कृषि क्षेत्रमा सरकारको बक्रदृष्टिः किसान र उपभोक्तामाथि भ्याटको भार

२१ जेष्ठ २०७६, मंगलवार ०८:२३

विगत केही वर्षदेखि सरकारको आँखा कृषि क्षेत्रमा परेको छ । अन्य हिसावले होइन्, मूल्य अभिवृद्धि कर (भ्याट) उठाउने हिसावले मात्रै । विदेशमा कृषि क्षेत्रको विकास गर्न, किसानको संरक्षण गर्न, उत्पादन वृद्धि गर्न सरकारको महत्वपूर्ण योगदान रहन्छ । तर, हाम्रोमा ठ्याक्कै उल्टो छ, यहाँ भ्याट लगाउन र किसान तथा उपभोक्ता.....

अब कृषि अनुदान भूकम्पपीडितसरह बैङ्किङ प्रणालीमार्फत, सबैखाले अनुदान अनुपात ५० प्रतिशत बनाइने

अब कृषि अनुदान भूकम्पपीडितसरह बैङ्किङ प्रणालीमार्फत, सबैखाले अनुदान अनुपात ५० प्रतिशत बनाइने

२० जेष्ठ २०७६, सोमबार १२:२८

काठमाडौं । सरकारले भूकम्पपीडित लाभग्राहीसरह कृषि अनुदान वितरण बैङ्किङ प्रणालीमार्फत किस्तामा वितरण गर्ने भएको छ । अनुदान वितरणलाई प्रभावकारी बनाउन आगामी आर्थिक वर्षदेखि बैङ्किङ प्रणालीबाट किस्ताबन्दीमा अनुदान दिने योजना बनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यसअघि सरकारी अनुदानमा.....

किसानको रोजाइ पावर टिलर

किसानको रोजाइ पावर टिलर

१९ जेष्ठ २०७६, आईतवार १६:०७

लम्की । विगतमा कृषि कर्म गर्नका लागि किसानसँग अनिवार्य रुपमा राँगा, गोरु हुन्थे । जोसँग धेरै राँगा र गोरुको हल हुन्थ्यो, त्यो किसान सबैभन्दा धनी मानिन्थ्यो तर हाल किसानको खेती गर्ने तरिका र आवश्यकता बदलिएको छ । कैलाली जिल्लाका अधिकांश किसानसँग खेत जोत्ने पावर टिलर ट्याक्टर छ । कृषि प्रयोजनका लागि राम्रो,.....

खडेरीले मकैको बोट सुके, किसान चिन्तित

खडेरीले मकैको बोट सुके, किसान चिन्तित

१६ जेष्ठ २०७६, बिहीबार १६:२४

बनेपा । खडेरीका कारण मकैको बोट सुक्न थालेपछि काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका किसान चिन्तित बनेका छन् । मुख्य अन्नबालीका रुपमा रहेको मकैको बोट लामो खडेरीका कारण फेदसम्म नै सुक्न थालेपछि यहाँका किसानलाई कसरी जीवन निर्वाह गर्ने भन्ने चिन्ताले पिरोलेको छ । अहिले सो गाउँपालिकाको वडा नं १, ६, ७ र ८ लगायतका.....

बजेट २०७६/०७७ : कृषि क्षेत्रमा प्राविधिक जनशक्ति उपलब्ध गराइने

बजेट २०७६/०७७ : कृषि क्षेत्रमा प्राविधिक जनशक्ति उपलब्ध गराइने

१५ जेष्ठ २०७६, बुधबार १७:१०

काठमाडौं । कृषि क्षेत्रमा प्राविधिक जनशक्ति उपलब्ध गराउन प्रत्येक स्थानीय तहमा कम्तीमा एक प्राविधिक उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसका लागि सरकारले अतिरिक्त कृषि तथा वन अध्ययन संस्थानमा स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नशिपको व्यवस्था गरिएको छ । कृषकलाई कृषि सूचना र बजारको मूल्य जानकारी.....