विश्व लगानीकर्ता सप्ताह असोज १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ । सप्ताहमा प्रभात फेरी, सहभागीहरुबीच अन्तक्रिया कार्यक्रम, अन्तर्वार्ता, पाक्षिक रेडियो कार्यक्रमलगायत पुँजीबजार सुधारको कार्यक्रम सञ्चालन हुने धितोपत्र बोर्डले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डको आयोजनामा सोमबारदेखि आयोजना भएको विश्व विश्व लगानीकर्ता सप्ताहकाको पूर्वसन्ध्यामा गरिएको र्यालीमा सहभागीहरू । अन्तर्राष्ट्रिय संस्था (आईओएससीओ) सदस्यता प्राप्त भएपछि धितोपत्र बोर्डले पहिलो पटक आयोजना गरेको यस विश्व लगानीकर्ता सप्ताहमा अन्तर्राष्ट्रिय प्रतिनिधिको उपस्थिति छैन । लगानीकर्ता सप्ताह असोज १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ । लगानीकर्ता सप्ताहमा प्रभात फेरी, सहभागीहरुबीच अन्तक्रिया कार्यक्रम, अन्तर्वार्ता, पाक्षिक रेडियो कार्यक्रमलगायत पुँजीबजार सुधारको कार्यक्रम सञ्चालन हुने धितोपत्र बोर्डले जनाएको छ ।