जेठ ७ गतेदेखि विमानस्थल २१ घण्टा सञ्चालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ गतेबाट २१ घण्टा सञ्चालनमा अाउने भएकाे छ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ गतेबाट २१ घण्टा सञ्चालनमा अाउने भएकाे छ ।  जेठ ७ गते साेमबारबाट २१ घण्टा सञ्चालनमा अाउन लागेकाे हाे

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जेठ २१ गते बाट सञ्चालनमा ल्याउने गरी अावश्यक तयारी भईरहेकाे जानकारी दिए । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री पर्यटन रवीन्द्र अधिकारीले १०० दिन भित्र विमानस्थल २१ घण्टा सञ्चालन गर्ने घाेषणा गरेका थिए । मन्त्रालयमा अायाेजित कार्यक्रम मा कार्यालयकाे प्रगति सार्वजनिक गर्दै महाप्रबन्धक क्षेत्रीले मन्त्री सामु विमानस्थल संञ्चालन काे लागि तयारी गरिरहेकाे जानकारी गराएका हुन ।