काठमाडौंबाट पोखरासम्म हवाइजहाजमार्फत १ हजार ५ सय रुपैयाँमै जान पाउने भएका छन् । यात्रुहरुको चापलाई दृष्टिगत गरी यती एयरलाइन्स र बुद्ध एयरले १ हजार ५ सय रुपैयाँमै काठमाडौंबाट पोखरा उडान गर्न लागेको हो । यती एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले पछिल्लो समय यात्रुको चाप घटेका कारण भाडादर.....
चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सात अाेटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार विभिन्न कारणले गैँडा मरेका हुन् । उनका अनुसार गैंडाको बच्चालाई गोहीले खाएर, जुधेर, भालेले हानेर, दलदलमा फसेर, बुढो भएर र एउटा मृगौला एवं फोक्सोमा खराबी भएर मरेको हो । चोरी.....
कुनै जमाना थियो, नेपालीहरु उपचार, व्यापार र परिवारका लागि विदेश जाने गर्थे । तर, अन्तर्राष्ट्रिय एयरलाइन्सको नेपाल प्रवेशसँगै खुलेका ट्राभल एजेन्सीहरुका कारण अहिले घुमघामका लागि नेपालीहरु विदेश पुग्ने गरेका छन् । उच्चदेखि मध्यम आर्थिक हैसियत भएका नेपालीहरु घुमघामकै लागि एसिया, युरोप र अमेरिका जान.....
दक्षिण एसियाकै सबैभन्दा ठूलो तथा संसारकै सबैभन्दा छिटो वृद्धिदर भएको ओयोको होटल शृङ्खला नेपालमा पनि तीव्र गतिमा फैलिएको छ । ओयोको नेपाल प्रवेशको डेढ वर्षमै ८० होटलको १४ सयभन्दा बढी कोठामा साझेदारी भएको छ । ओयोको नेपालमा प्रवेश २०१७ अप्रिलमा भएको थियो । ओयोले साझेदारी गरेको होटलका कोठाहरु आरामदायी,.....
सरकारले राजपत्रमा प्रकाशित गरी निकुञ्ज प्रवेश शुल्क बढाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकले तिर्ने शुल्कमा वृद्धि भएसँगै यहाँको राजस्व बढ्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्ज प्रवेश गर्दा नेपालीले मूल्य अभिवृद्धि कर (भ्याट) सहित १५०, सार्क देशकाले.....
म्याग्दीकाे बेनी नगरपालिका–८ कालीपुलदेखि जलजला गाउँपालिका वडा नं २, ३ र ४ मा पर्ने मल्लाज जोड्ने पक्की पदमार्ग निर्माण भएको छ । विकास नेपाल बेल्जियमको आर्थिक सहयोगमा कालीपुलदेखि डिलफाँट हुँदै मल्लाजको ऐतिहासिक धार्मिक पर्यटकीयस्थल भगवती कोत मन्दिर परिसरसम्म करिब दुई किलोमिटर पदमार्ग निर्माण भएको.....
इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आर्इसीसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ । आर्इसीसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने.....
कर्णाली प्रदेशको ठूलो ताल रारामा यस याममा रारा जानेको सङ्ख्यामा वृद्धि भएको छ । दशैँ र तिहारको बीचमा बिदा हुने भएकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । पर्याप्त होटल, लज नहुँदा दैनिक सरदर १५ सय पर्यटक रारामा जाने गर्दा खान बस्नका लागि असुविधा हुने गरेको छ । देशका विभिन्न स्थानबाट दैनिक ३०० मोटरसाइकल,.....
सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थान वसन्तपुरमा पर्यटकको सङ्ख्या बढेपछि एकै दिन करिब १३ लाख रूपैयाँ आम्दानी भएको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा विस्तारै पुनःनिर्माणले गति लिइरहेको बेला पर्यटकको सङ्ख्यामा वृद्धि भएकाले आम्दानी बढेको हो । घुम्न आउने पर्यटकबाट मङ्गलबार मात्रै १३ लाख रूपैयाँ.....
चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन् । पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्रान्ति, आठराइ–फिदिमलगायत सडक खण्डमा गुड्ने गाडीले मनपरी रूपमा भाडा लिइरहेका छन् । चाडबाडका बेला सहज आवतजावत हुने वातावरण बनाइनुपर्ने भए पनि यात्रुले सडक.....