पर्यटन


अपी क्षेत्र पर्यटकको रोजाइमा

अपी क्षेत्र पर्यटकको रोजाइमा

१५ कार्तिक २०७५, बिहीबार १३:४२

अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने दार्चुलाको अपी हिमाल क्षेत्रमा पदयात्राका लागि विदेशी पर्यटक जान थालेका छन् । लामो समयदेखि आरोहणमा रोक लगाइएको अपी हिमालमा यो वर्षदेखि हिमाल चढ्न खुला गरिएसँगै पर्यटक पदयात्रामा जानेक्रम बढ्न थालेको छ । सात हजार १३२ मिटर उचाइको अपी हिमाल, ६ हजार ७५७ मिटर उचाइको.....

no-image

सय ओटा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक (सूचीसहित हेर्नुहोस्)

१५ कार्तिक २०७५, बिहीबार १२:०७

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय ओटा नयाँ गन्तव्यहरु सार्वजनिक गरेको छ । सरकारको घोषित कार्यक्रममार्फत् नै नेपालको पर्यटन प्रवर्द्धनको लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्न सय ओटा नयाँ गन्तव्यको पहिचान गरेको हो । ती गन्तव्यहरुमा आवश्यक पूर्वाधार विकास कार्यक्रम लागू हुने मन्त्रालयको.....

लुम्बिनीमा निर्माणाधीन बौद्ध ध्यान केन्द्रको काम २५ प्रतिशत सकियो

लुम्बिनीमा निर्माणाधीन बौद्ध ध्यान केन्द्रको काम २५ प्रतिशत सकियो

१५ कार्तिक २०७५, बिहीबार ११:१३

नेपालको प्रमुख धार्मिक पर्यटकीय केन्द्रको रुपमा रहेको लुम्बिनीमा निर्माण भइरहेको बौद्ध ध्यान केन्द्रको काम २५ प्रतिशत सम्पन्न भएको छ । लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एसियाकै नमुना सभाहल बनाउन सुरु गरेको छ.....

आन्तरिक पर्यटक घरबासमा आकर्षित

आन्तरिक पर्यटक घरबासमा आकर्षित

१४ कार्तिक २०७५, बुधबार १७:१८

घरबासको अवधारणा आएसँगै ग्रामीण क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । पर्वत मोदीस्थित चित्रेको घरबासमा पर्यटकको ओइरो लागेको छ । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थल पञ्चासेमा आउने पर्यटकका कारण चित्रेका घरबास भरिभराउ भएका हुन् । पञ्चासेमा पुग्ने पर्यटकको बसाई चित्रेमा हुने गरेको छ । गाउँको.....

लुक्लामा दैनिक २० पटकसम्म हवाई उडान

लुक्लामा दैनिक २० पटकसम्म हवाई उडान

१४ कार्तिक २०७५, बुधबार ११:३४

पर्यटकीय सिजन सुरु भएसँगै सोलुखुम्बुको लुक्लामा हवाई चाप बढेको छ । पर्यटकको चाप बढेसँगै तारा एयरले यस वर्षकै सबैभन्दा बढी दैनिक २० पटकसम्म उडान गरेको छ । तारा एयरलाइन्सका प्रवक्ता भीम राईले गत वर्षभन्दा यस वर्ष लुक्ला जाने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताए । पर्यटकको चापलाई ध्यानमा राखी केही दिन तारा.....

‘गुस्तुङ पिक’ को सफल आरोहण

‘गुस्तुङ पिक’ को सफल आरोहण

१४ कार्तिक २०७५, बुधबार १०:५३

धवलागिरि गाउँपालिका–१ गुर्जास्थित ‘गुस्तुङ पिक’ हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ । राजन भोटेको नेतृत्वमा रहेको आठ सदस्यीय फ्रान्सेली टोलीले ६ हजार ४६५ मिटर अग्लो गुस्तुङ पिक हिमालको सफल आरोहण गरेको हो । आरोहण टोलीमा फ्रान्सका चार्सी हेनरी, हेर्भन बेलियर, अल्वर्ट लुरेन्ट, लोमर डिमिस्ट्रिस, इरियोस.....

टेलिकमको बदमासीले कालिञ्चोक केबलकारलाई दैनिक ४ लाख घाटा

टेलिकमको बदमासीले कालिञ्चोक केबलकारलाई दैनिक ४ लाख घाटा

१३ कार्तिक २०७५, मंगलवार १७:३०

नेपाल टेलिकमको बदमासीकै कारण कालिञ्चोक केबलकारलाई दैनिक चार लाख रुपैयाँ नोक्सान भइरहेको छ । टेलिकमले समयमै इन्टरनेट नजोडिदिएकाले केबलकारलाई यति ठूलो घाटा भएको हो । कम्पनीले केबलकार सञ्चालनका लागि स्विट्जरल्यान्डबाट इलेक्ट्रिकल र प्रोग्रामर इन्जिनियर बोलाएको छ । एक जना प्राविधिकलाई दैनिक दुई लाख.....

निगमका वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन

निगमका वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन

१३ कार्तिक २०७५, मंगलवार १६:३४

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नयाँ ‘वाइडबडी’ विमान पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । निगमको पहिलो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ र दोस्रो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलजेट’ कलसाइन ‘मकालु’ विमानले पुरानै गन्तव्यमा व्यावसायिक उडान गरिरहेका हुन् । अन्तर्राष्ट्रिय.....

यात्रु बढेपछि मनकामना केवलकारले थप्यो ३ डब्बा, प्रत्येक प्रदेशमा एउटा केवलकार बन्ने मन्त्री अधिकारीको घोषणा

यात्रु बढेपछि मनकामना केवलकारले थप्यो ३ डब्बा, प्रत्येक प्रदेशमा एउटा केवलकार बन्ने मन्त्री अधिकारीको घोषणा

१२ कार्तिक २०७५, सोमबार २१:३९

मनकामना जाने तिर्थालु र यात्रुको चाप बढ्दै गएपछि नेपालको पहिलो केवलकार मनकामना केवलकारमा तीनवटा गोन्डाला (डब्बा) थप गरिएको छ । १ करोड ३० लाख लागतमा थप गरिएको डब्बाको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले शुभारम्भ गरे । शुभारम्भपछि मन्त्री अधिकारीले नेपालको पर्यटनमा मनकामना.....

यात्रु ठगिएको गुनासोपछि स्थानीय तहको सक्रियता

यात्रु ठगिएको गुनासोपछि स्थानीय तहको सक्रियता

१२ कार्तिक २०७५, सोमबार १२:५२

पाँचथरको यासोकबाट निर्माणाधीन तमोर कोरिडोर सडक हुँदै तराईका जिल्ला झर्ने सवारी साधनमा यात्रु ठगिएको गुनासो सुनिएपछि समस्या समाधान गर्न स्थानीय तहले सक्रियता देखाएको छ । विगतमा यासोक–धरान सडकको प्रतिव्यक्ति ८ सय भाडा लिँदै आएका यातायात व्यवसायीले बडादशैँलगायत पर्वको मौका छोपेर प्रतिव्यक्ति एक हजार.....