पर्यटन


३० अर्बभन्दा बढीको लगानीमा थपिँदै १० ओटा पाँचतारे होटल

३० अर्बभन्दा बढीको लगानीमा थपिँदै १० ओटा पाँचतारे होटल

१८ कार्तिक २०७५, आईतवार ११:५७

मुलुकको पर्यटन व्यवसाय फस्टाउँदै जाँदा तारे होटलमा लगानी बढ्दै गएको छ । काठमाडौं र काठमाडौं बाहिर गरेर १० ओटा पाँचतारे होटल निर्माण भैरहेका छन् । सरकारले पर्यटन वर्ष २०२० घोषणा गरेपछि त्यसकै अघि–पछि सञ्चालनमा आउने गरी धमाधम तारे होटल निर्माण भएका हुन् । निर्माण भइरहेका होटलहरुमा काठमाडौंमा हयात प्लेस,.....

हनुमानढोका क्षेत्रको पुनर्निर्माण तीव्र

हनुमानढोका क्षेत्रको पुनर्निर्माण तीव्र

१८ कार्तिक २०७५, आईतवार १०:३२

हनुमानढोका दरबार क्षेत्रमा रहेको सांस्कृतिक सम्पदाको पुनर्निर्माण तीव्र रूपमा भइरहेको छ । यहाँ झन्डै तीन दर्जन सम्पदा छन्, जसमा भूकम्पका कारण १० सम्पदा पूर्ण रूपमा क्षति भएका थिए भने अन्यमा सामान्य क्षति पुगेको थियो । भूकम्पका कारण क्षति पुगेका सम्पदामध्ये हालसम्म गद्दी बैठकको पुनःनिर्माण सम्पन्न.....

नयाँ जहाजको ‘ब्रेक फेल’ भएपछि यात्रु अलपत्र

नयाँ जहाजको ‘ब्रेक फेल’ भएपछि यात्रु अलपत्र

१६ कार्तिक २०७५, शुक्रबार १३:२०

नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३०–२०० विमान ‘अन्नपूर्ण’ को ब्रेक फेल भएको जानकारीमा आएको छ । कतारबाट नेपाल उड्न लागेको विमान ‘चेकअप’ गर्ने बेला ब्रेक फेल भएको पत्ता लागेको थियो । ब्रेक फेल भएको पाइएपछि अहिले मर्मत सम्भार भइरहेको निगमका सहप्रवक्ता शैलेश कंसाकारले जानकारी दिए । २४७ जना यात्रुसहित नेपाल.....

भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजकमा सुरज वैद्य नियुक्त

भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजकमा सुरज वैद्य नियुक्त

१६ कार्तिक २०७५, शुक्रबार १३:१९

भ्रमण वर्ष २०२० घोषणा गरेको करिब ६ महिनापछि सरकारले राष्ट्रिय संयोजकमा उद्योगी सुरज वैद्यलाई नियुक्त गरेकाे छ । उनलाइ तीन बर्षका लागि नियुक्त गरेकाे हाे । सरकारले भ्रमण बर्ष २०२० काे कार्यक्रम कार्यान्वयन उपसमितिका उपाध्यक्ष तथा राष्ट्रिय संयाेजक बनाएकाे हाे ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा.....

कालिञ्चोक केबलकारकाे भाडा तय : पाँच सयमा ओहोरदोहोर

कालिञ्चोक केबलकारकाे भाडा तय : पाँच सयमा ओहोरदोहोर

१६ कार्तिक २०७५, शुक्रबार १२:३०

तेस्रो केबलकारको रुपमा सञ्चालनमा आउन लागेको कालिञ्चोक केबलकारमा ५ सय रुपैयाँमा ओहोरदोहोर गर्न पाइने भएको छ । कालिञ्चोक दर्शन लिमिटेडले निर्माण गरको सो केबलकारबाट ४ मिनेटमा मन्दिरसम्म पुग्न सकिन्छ । दोलखाको प्रमुख धार्मिक एवम् पर्यटकीय स्थल कालिञ्चोक भगवती मन्दिरमा निर्माण भइरहेको सो केबलकार सञ्चालनको.....

थपिएका पर्वतका पाँच गन्तव्य पर्यटकीय सूचीमा

थपिएका पर्वतका पाँच गन्तव्य पर्यटकीय सूचीमा

१६ कार्तिक २०७५, शुक्रबार १०:५४

थुप्रै धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा भएर पनि पर्यटकीय गन्तव्य सूचीमा नपरेको पर्वत जिल्लाका पाँच स्थानलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको एक सय पर्यटकीय गन्तव्यको सूचीमध्ये यहाँका गुप्तेश्वर.....

सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य

सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य

१६ कार्तिक २०७५, शुक्रबार १०:४४

सूर्योदय नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य गरिएको छ । यात्रुले बढी भाडा लिएको गुनासो बढेपछि सरकारले निर्धारण गरेको भाडादर लागू गर्दै अनिवार्य रुपमा यात्रुलाई टिकट दिनुपर्ने व्यवस्था गरिएको हो । पशुपतिनगर इलाका प्रहरी कार्यालयको अगुवाइ, ट्राफिक प्रहरी पोष्ट.....

भ्रमण वर्षको पूर्व सन्ध्यामा नेपालको एेतिहासिक छलाङ, थाइल्यान्डका सबै विमानस्थलमा नेपाली जहाज जान बाटो खुल्यो

भ्रमण वर्षको पूर्व सन्ध्यामा नेपालको एेतिहासिक छलाङ, थाइल्यान्डका सबै विमानस्थलमा नेपाली जहाज जान बाटो खुल्यो

१६ कार्तिक २०७५, शुक्रबार ०८:१३

नेपालका हवाइजहाजलाई थाइल्यान्डका सबै एयरपोर्टमा अवतरण गर्न बाटो खुला भएको छ । नेपाल र थाइल्यान्डबीच ४७ वर्षपछि हवाई सम्झौता पुनरवलोकन भएसँगै सबै एयरपोर्टमा ‘एक्सेस’ पाएको हो । सम्झौताअनुसार हप्तामा २८ उडान गरेर नेपालका जुनसुकै जहाज थाइल्यान्डका सबै विमानस्थलमा अवतरण गर्न पाउने भएका छन् । यस्तै दुवै.....

सहकार्य विस्तार गर्दै साझा यातायात

सहकार्य विस्तार गर्दै साझा यातायात

१५ कार्तिक २०७५, बिहीबार १६:५३

साझा यातायातले स्थानीय सरकार र प्रदेश सरकारसँग सहकार्य विस्तार गर्ने भएको छ । दुई वर्षपहिले काठमाडौँ महानगरपालिकाले साझा यातायातको शेयर खरीद गरेकामा अहिले ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाले शेयर खरीद गरिसकेको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए.....

no-image

नेपालगञ्ज विमानस्थलमा ६ ओटा पार्किङ–बे थपिँदै, १८ महिनाभित्र सकिने

१५ कार्तिक २०७५, बिहीबार १४:१३

नेपालगञ्ज विमानस्थलमा आगामी १८ महिनाभित्र ६ ओटा पार्किङ–बे थपिने भएको छ । अन्तर्राष्ट्रिय उडान भर्ने उद्देश्यका साथ विमानस्थलको पार्किङ–बे विस्तार गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । सो विमानस्थलबाट भारतमा उडान भर्नका लागि बुद्ध एयरले यसअघि नै अनुमति मागिसकेको छ । विमानस्थलका.....