पर्यटन


लायन एयर दुर्घटनाग्रस्त, १८८ यात्रुको अवस्था अज्ञात

लायन एयर दुर्घटनाग्रस्त, १८८ यात्रुको अवस्था अज्ञात

१२ कार्तिक २०७५, सोमबार १२:४०

इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको छ । उक्त जहाजमा चालक दलका सदस्यसहित एक सय ८८ जना रहेको अधिकारीहरुले बताएका छन् । इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै बिमानसँग राडारको सम्पर्क टुटेको थियो । उक्त जहाज समुद्रमा खसेको भेटिएको.....

मलेसियाका मन्त्री पशुपतिमा

मलेसियाका मन्त्री पशुपतिमा

१२ कार्तिक २०७५, सोमबार १२:२२

नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संसाधनमन्त्री एम कुलाशेगरानले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन् । करिब दुई घण्टा पाशुपत क्षेत्रमा रहेका उनले पशुपति नाथको मूल मन्दिर, १५ शिवालय, गोरखनाथलगायत विभिन्न मठमन्दिरको अवलोकन गरेका थिए । मन्त्री कुलाशेगरानलाई पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक.....

विश्वकप क्रिकेट ट्रफी चन्द्रागिरिमा प्रदर्शन

विश्वकप क्रिकेट ट्रफी चन्द्रागिरिमा प्रदर्शन

११ कार्तिक २०७५, आईतवार २०:२३

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले चारदिने भ्रमणका लागि नेपाल ल्याइपु¥याएको ट्रफी आइतबार चन्द्रागिरिमा प्रदर्शन गरिएको छ । विश्वका ५ महादेश, २१ देश र ६० स्थानमा प्रदर्शन गरिने उक्त ट्रफी नेपालको नयाँ एकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरिमा प्रदर्शनका लागि लगिएको हो । ट्रफी बंगलादेशबाट दुबई हुँदै नेपाल.....

होटलमा दक्ष जनशक्ति आवश्यक : विज्ञहरु

होटलमा दक्ष जनशक्ति आवश्यक : विज्ञहरु

११ कार्तिक २०७५, आईतवार १३:५३

सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले सञ्चालन गर्न लागेको नेपाल भ्रमण वर्षलाई सफल पार्न दक्ष र सीपयुक्त शिक्षित होटल व्यवस्थापनका जनशक्ति आवश्यक पर्ने सम्बद्ध विज्ञहरूले औँल्याएका छन् । ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज) को आठौँ दीक्षान्त समारोहमा.....

पर्यटन सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली बर्दिया

पर्यटन सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली बर्दिया

११ कार्तिक २०७५, आईतवार १०:१८

बर्दियाको पर्यटकीय सम्भाव्यता अध्ययन गर्न र नेपाल र चीनबीच पर्यटक आदानप्रदान गर्ने लक्ष्यका साथ तीन सदस्यीय चिनियाँ टोली शनिबार बर्दिया पुगेको छ । चिनियाँ पर्यटन व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष लि बाओहुवाको नेतृत्वमा आएको सो टोलीले बर्दिया गेरुवा–१ स्थित जङ्गल सफारी, जलयात्रा र विभिन्न पर्यटकीय.....

no-image

चलेन मेघौली विमानस्थल

९ कार्तिक २०७५, शुक्रबार १७:०९

पश्चिम चितवनको मेघौली विमानस्थल सञ्चालनमा आउन सकेको छैन । विसं २०१७ मा स्थापना गरिएको सो विमानस्थल त्यस क्षेत्रको प्रतिष्ठित होटल टाईगर टप्स बन्द भएसँगै नियमित सञ्चालन हुन नसकेको हो । सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिमको सो विमानस्थल २३ बिगाहा जमीनमा फैलिएको छ । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार.....

पूर्व पर्यटनमन्त्री पोखरेल भन्छन्– ‘भ्रमण वर्ष २०२०’को संयोजक तोक्न किन ढिलाइ ?

पूर्व पर्यटनमन्त्री पोखरेल भन्छन्– ‘भ्रमण वर्ष २०२०’को संयोजक तोक्न किन ढिलाइ ?

९ कार्तिक २०७५, शुक्रबार १३:४५

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजक तोक्न ढिलाइ भएको बताएका छन् । भ्रमण वर्ष सुरु हुन अब केही महिना मात्र बाँकी रहँदा पनि राष्ट्रिय संयोजक तोक्न नसक्नु पर्यटन मन्त्रालयको कमजोरी भएको उनको भनाइ छ । आफु पर्यटन मन्त्री रहदा नै सन् २०१७.....

नयाँ जहाजबाट एनएसीलाई एक अर्ब रुपैयाँ घाटा

नयाँ जहाजबाट एनएसीलाई एक अर्ब रुपैयाँ घाटा

९ कार्तिक २०७५, शुक्रबार ०९:५१

तीन महिनाअघि आएको दुई ओटा नयाँ जहाज (वाइडबडी)बाट नेपाल वायु सेवा निगम (एनएसी) लाई हालसम्म एक अर्ब रुपैयाँ नोक्सान भइसकेको छ । एनएसीले बनाएको व्यावसायिक योजनाअनुसार जहाज नउडेपछि निगमलाई हालसम्म एक अर्ब रुपैयाँभन्दा बढी नोक्सान भएको संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्रालय स्रोतले बताएको छ । ‘लङ रुट’मा.....

त्रिभुवन विमानस्थलको हेलिप्याडका पुराना जहाज हटाउन माग

त्रिभुवन विमानस्थलको हेलिप्याडका पुराना जहाज हटाउन माग

८ कार्तिक २०७५, बिहीबार १८:०६

हेलिकप्टर सोसाइटी अफ नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेलिप्याडमा रहेका पुराना जहाज तत्काल हटाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग माग गरेको छ । हेलिकप्टर सञ्चालकहरुले हालै गठन गरेको सोसाइटीका बारेमा क्यानलाई जानकारी गराउँदै विभिन्न सुझाव तथा माग राखेको हो । वायुसेवा सञ्चालक.....

थाइल्यान्डका सबै विमानस्थलमा उडान भर्न पाउनु पर्ने नेपालको प्रस्ताव

थाइल्यान्डका सबै विमानस्थलमा उडान भर्न पाउनु पर्ने नेपालको प्रस्ताव

८ कार्तिक २०७५, बिहीबार १७:००

नेपालले थाइल्यान्डका सबै विमानस्थलमा उडान भर्न पाउनु पर्ने प्रस्ताव थाइल्यान्डसँग अघि सारेको छ । नोभेम्बर १ र २ मा हुन लागेको नेपाल र थाइल्यान्डबीच हवाई सम्झौता पुनरवलोकनमा नेपालबाट जाने जुनसुकै जहाजले त्यहाँका विमानस्थलमा अवतरण गर्न पाउने गरी प्रस्ताव पठाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका.....