टीबीआई ग्रुपअन्तर्गतको बीबी एयरवेजले नेपाल वायुसेवा निगमसँग खरिद गरेको बोइङ एक अमेरिकन कम्पनीलाई बिक्री गरेको छ । बीबी एयरवेजले एक वर्षअघि निगमसँग १५ करोड १७ लाख रुपैयाँमा बोइङ खरिद गरेको थियो । बीबीले अमेरिकन कम्पनीलाई १७ करोड रुपैयाँमा बोइङ बिक्री गरेको हो । कर्णाली नामको ७५७–२०० बोइङ गैरआवासीय नेपाली.....
तारातालमा पर्यटक बढेसँगै बर्दियाको मधुवनको नगरपालिकाका नौ वडालाई मिलाएर बनाइएको मधुवन नगरपालिकाभित्र विकासे योजनालाई अहिले तीव्रता दिन थालिएको छ । ताराताल हेर्न आउने पर्यटकको घुइँचो रहेकाले नगरपालिकाले ताललाई संरक्षण र भौतिक निर्माणका लागि विशेष योजना ल्याएको नगरप्रमुख गणेश क्षेत्रीले बताए । उनले.....
राजसंस्थाको प्रतीकको रुपमा रहेको श्रीपेच सोमबारबाट सर्वसाधरणलाई खुला भएको छ । श्रीपेचको प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्दै सर्वसाधरणलाई खुला गरेका हुन् । नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच गणतन्त्र आएको लामोसमयपछि सर्वसाधरणका लागि खुला भएको हो । श्रीपेचलाई लामो समयदेखि.....
पर्वतको मोदी गाउँपालिकामा पर्ने रमणीयस्थल भमरकोटमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीदेखि प्रतिनिधिसभाका सांसद पदम गिरीसम्म बास बस्ने गरी पुगे । भर्खर पदयात्रा मार्गका रुपमा विकास गर्न लागिएको भमरकोटमा देउपुरदेखि पैदल हिँडेर.....
राजसंस्थाको प्रतीकको रुपमा रहेको श्रीपेच भोलि(सोमबार)बाट सर्वसाधारणका लागि खुला हुने भएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच पहिलो पटक सर्वसाधरणका लागि खुला हुने भएको हो । राजसंस्थाको अन्त्य भएसँगै श्रीपेच नारायणहिटी दरबार सङ्ग्रहालयमा सेनाको सुरक्षामा राखिएको थियो । संस्कृति, पर्यटन.....
नुवाकोट प्रहरीले दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनलाई कारवाही गर्न जिल्लाको १६ स्थानमा जाँचस्थल स्थापना गरेको छ । विभिन्न ठाउँमा जाँचस्थल कायम गरी जिल्ला प्रहरी प्रमुख बसन्तबहादुर कुँवर, जिल्ला ट्राफिक प्रहरी प्रमुख शम्भुबहादुर अधिकारीसहितको टोली सवारी जाँचमा खटिएको छ । चाडपर्वको.....
सवारी साधनले मनपरी भाडा असुली गरेपछि पर्वतका ग्रामीण क्षेत्रमा यात्रा गर्ने सर्वसाधरण मर्कामा परेका छन् । पक्की सडकमा चल्ने सवारी साधनको भाडा सरकारले तोकेबमोजिम भए पनि ग्रामीण क्षेत्रमा चल्ने सवारीले मनपरी भाडा असुली गरिरहेका छन् । गाडी चढेर यात्रा नगरौँ सम्बन्धित ठाउँमा पुग्न घण्टौँ पैदलयात्रा.....
गुर्जा हिमाल आरोहणका क्रममा हिमआँधीमा परेर ज्यान गुमाएका नौ जनाकै शव फेला परेको छ । म्याग्दीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले आइतबार बिहान नौ जनाकै शव सङ्कलन गरी आधार शिविरमा राखिएको जानकारी दिए । हिमआँधीमा ज्यान गुमाउनेहरुमा सङ्खुवासभा भोटखोला गाउँपालिकाका छिरिङ भोटे, देना आङजुक भोटे, फुर्बु.....
धेरैजसो मानिसको घुम्ने सोख हुन्छ । त्यसमा पनि चाडपर्वमा हुने बिदामा घुम्नेहरु बढी नै हुन्छन् । तपाईं पनि घुमेर दसैंतिहार जस्ता चाडपर्वमा हुने बिदा सदुपयोग गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने नेपालमै पनि उपयुक्त स्थान छन् । बढीमा १०/१२ दिनमै घुमिसकिने गन्तव्य तपाईंको छनोटमा हुन सक्छन् । आउनुहोस्, दसैंतिहारको.....
तीन महिनादेखि सौर्य एयरलाइन्सले तलब नदिँदा पाइलट र कर्मचारीले उडान रोक्ने चेतावनी दिएका छन् । समयमा तलब उपलब्ध नगराउँदा कर्मचारीहरुले शुक्रबार सौर्य एयरलाइन्सको काठमाडौं एयरपोर्टभित्रको कार्यालयमा ताला लगाएका छन् । लामो समयसम्म तलब उपलब्ध नगराउँदा पाइलटहरुले समेत जहाज ग्राउन्डेड गराउने चेतावनी.....