सोल्टी होटलको परिसरमा रहेको क्यासिनो महजोङ्गले सर्वाेत्कृष्ट क्यासिनो सम्मान प्राप्त गरेको छ । भारतका पर्यटनमन्त्री केजे अल्फोन्स र संसदीय कार्य व्यवस्थामन्त्री विजय गोयलको प्रमुख आतिथ्यमा हालै भारत, नयाँ दिल्लीमा भएको समारोहमा क्यासिनो महाजोंगका प्रबन्ध निर्देशक विनोद श्रेष्ठका तर्फबाट कम्पनीका.....
घोराही उपमहानगरपालिका वडा नं १८ ढोडेनीमा रहेको नम: छु बौद्ध गुम्बा परिसरमा निर्माण गरिएको ‘मनदिल’ दृश्यावलोकनस्तम्भ पर्यटकीय केन्द्र बन्दै गएको छ । निजी लगानीमा दुई महिना अगाडि यहाँका एक समाजसेवीले निर्माण गराएको स्तम्भ चढेर जिल्लाको दृश्य हेर्न जानेहरु अहिले बढिरहेका छन् । यसले जिल्लालाई थप पर्यटकीय.....
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल भुलभुले दूधकुण्डको पर्यटन प्रवर्द्धन गर्न नयाँ संरचना थप गरिएको छ । पुरानो संरचनालाई हटाएर स्तरोन्नति गर्दै पर्यटन प्रवर्द्धनका लागि द्वार, फलामे बारसहितको सिंढी, सात धारा, पोखरी, छानासहितको बस्ने फलामे बेञ्चलगायतका.....
प्राथमिक सार्वजनिक (आईपीओ) निष्कासन गर्ने पहिलो यातायात कम्पनीका रुपमा मयूर यातायातले प्रक्रिया सुरु गरेको छ । कम्पनीले तिहारलगत्तै आईपीओ निष्कासनका लागि तयारी गरिरहेको छ । यदि मयूर यातायातले धितोपत्र बोर्डबाट अनुमति पाएर आईपीओ निष्कासन गरेमा सर्वसधारणमा सेयर निष्कासन गर्ने पहिलो यातायात कम्पनी बन्ने.....
नेपालमा पर्यटकीय गतिविधि बढाउँदै लैजाने सरकारको दीर्घकालीन योजना हो । यसअनुसार सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । र यसैअनुरुप काम गरिरहेको छ । सरकारी पहलबाट यस्तो गतिविधि हुनु एकदमै राम्रो र समयसापेक्ष काम हो । लामो समय मुलुक द्वन्द्वमा गएको अवस्थामा हामीले सन् २०११ लाई नेपाल पर्यटन.....
दसैंमा यात्रा सहज बनाउन नयाँ गाडी थप्नुको साटो बसपार्कमा पुराना बस धमाधम निस्कन थालेका छन् । दसैंका लागि लामो दूरीका सडकमा राजधानीबाट बाहिर जानका लागि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारीसाधन रिजर्भ तथा सार्वजनिक यातायातका रुपमा निकालिन थालिएको हो । विभिन्न पेसा व्यवसायमा रहेका राजधानीलगायत ठूला.....
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले २०१९ लाई टुरिजम प्रमोसन इयरका रूपमा मनाउने भएको छ । नेपालले २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने र २० लाख पर्यटक नेपाल भित्र्याउने तयारी गरिरहेको बेला एनआरएनएले टुरिजम प्रमोसन इयरका रुपमा मनाउने योजनासहित कार्यक्रम सार्वजनिक गरेको हो । नेपाल पर्यटन बोर्ड र एनआरएनएको.....
बेनी नगरपालिका–३ भकिम्लीमा रहेको धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम प्रचारको अभावमा ओझेलमा परेको छ । दुई सय वर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनीले तपस्या गरी ज्ञान आर्जन गरेको ठाउँका रुपमा परिचित छ । समुन्द्री सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा अवस्थित सो स्थल प्राकृतिकरुपमा रमणीय र धार्मिक.....
नेपालगन्ज विमानस्थल वरपर रहेको झाडी सफा गर्न सुरु गरिएको छ । विमानस्थल आसपासमा कुनै पनि जनवार र चराचुरुङ्गी नबसून् भनेर झाडी सफा गर्न लागिएको हो । नेपाल नागरिक उड्डयन कार्यालय नेपालगन्जका निर्देशक एवम् विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले सोमबारबाट झाडी सफा गर्न लागिएको बताए । १ सय ६५ बिघामा फैलिएको.....
ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले आज बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुुम्बिनीसम्म बस सञ्चालनमा ल्याएको हो । ट्राभल नेपालले यसअघि नै लुम्बिनी.....