पर्यटन


पुल निर्माण नसकिँदा पर्यटकलाई सास्ती

पुल निर्माण नसकिँदा पर्यटकलाई सास्ती

१८ आश्विन २०७५, बिहीबार १०:३०

भैरहवा–लुम्विनी सडकखण्डका पक्की पुल चौडा गर्ने काम समयमै नसकिँदा बुद्ध जन्मस्थल आउने पर्यटकलाई सास्ती भएको छ । गौतमबुद्ध विमानस्थलदेखि लुम्विनीसम्मको २२ किलोमिटर सडक खण्डका पुल साँघुरा हुँदा ट्राफिक जाम हुने गरेकाले पर्यटकले सास्ती खेप्नुपरेको हो । उक्त सडकमा आवागमन सहज बनाउन डिभिजन सडक कार्यालयले.....

पर्यटकको केन्द्रबिन्दु महेन्द्र गुफा

पर्यटकको केन्द्रबिन्दु महेन्द्र गुफा

१७ आश्विन २०७५, बुधबार १५:१५

‘जाऊ है पोखरा !’ यो कर्णप्रिय शब्द पर्यटकले पटक– पटक त्यसै उच्चारण गर्ने गरेको अवश्य नै होइन । आफैंमा आकर्षक र विशिष्ट गन्तव्य भएकाले अधिकांश पर्यटकको रोजाइँ ‘पोखरा’ नै हो भन्दा अतिशयोक्ति नहोला । पोखरा आउन हवाईका साथै सडक यातायातको सुविधा छ । स्तरीय होटल, बसाइँ लम्ब्याउन सकिने स्वच्छ वातावरण र मनमोहक.....

केबलकार कम्पनीले बन्दीपुरवासीका लागि सेयर दिने

केबलकार कम्पनीले बन्दीपुरवासीका लागि सेयर दिने

१७ आश्विन २०७५, बुधबार १०:५८

बन्दीपुर केबलकार कम्पनीले तनहुँको बन्दीपुरवासीका लागि केबलकारको सेयर खुला गरेको छ । कम्पनीले पूर्वघोषणा गरेबमोजिम बन्दीपुर गाउँपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणका लागि सेयर खुला गरेको हो । बन्दीपुरमा बसोबास गर्नेले एक लाखदेखि पाँच लाख रूपैयाँसम्मको सेयर खरिद गर्न सक्ने बन्दीपुर केबलकार प्रालिका.....

पर्यटन मन्त्रीलाई गोल्छाले सोधे– सपिङ डेस्टिनेसन खै ?

पर्यटन मन्त्रीलाई गोल्छाले सोधे– सपिङ डेस्टिनेसन खै ?

१६ आश्विन २०७५, मंगलवार २०:५६

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसमक्ष नेपाललाई सपिङ डेस्टिनेसन बनाउन प्रस्ताव राखेका छन् । २०२० लाई भ्रमण वर्षको घोषणा गरे पनि नेपालको नयाँ उत्पादन केही नभएकोले सपिङ डेस्टिनेसनको रुपमा विकास गरी विश्वका पर्यटकलाई नेपालमा.....

दुई धार्मिकस्थल जोड्दै बाबा गोकर्णेश्वर यातायात, साँखु – दक्षिणकाली रुटमा ४० बस

दुई धार्मिकस्थल जोड्दै बाबा गोकर्णेश्वर यातायात, साँखु – दक्षिणकाली रुटमा ४० बस

१६ आश्विन २०७५, मंगलवार १५:५७

बाबा गोकर्णेश्वर यातायातले मङ्गलबारदेखि साँखुदेखि दक्षिणकालीसम्म ४० ओटा बसमार्फत् सेवा विस्तार गरेको छ । नयाँ ३० र पुराना १० ओटा गरी ४० ओटा बस दक्षिणकालीसम्म विस्तार गरेको हो । कम्पनीका ४० ओटै बस साँखुबाट थली, नारायणटार, जोरपाटी हुँदै चाबहिल पुग्नेछन् । चाबहिलबाट तीन ओटा रुट हुँदै दक्षिणकाली पुग्नेछन्.....

‘निजगढ विमानस्थल जिरो भिजिबिलिटीमा सञ्चालन हुन्छ’

‘निजगढ विमानस्थल जिरो भिजिबिलिटीमा सञ्चालन हुन्छ’

१६ आश्विन २०७५, मंगलवार ०९:५३

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जिरो भिजिबिलिटीमा सञ्चालन हुने बताएका छन् । नेपालमा सञ्चालनमा रहेका र सञ्चालनमा आउन लागेका कुनै पनि विमानस्थल जिरो भिजिबिलिटीमा प्रयोग गर्न सक्नेखालका नभएको बताउँदै निजगढको विषेशता फरक रहेको मन्त्री अधिकारीले.....

टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने

टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने

१६ आश्विन २०७५, मंगलवार ०९:५२

लामो समयदेखि बन्द रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच सोमबार भएको सहमतिअनुसार आज जहाजले परीक्षण उडान गर्नेछ । “दशैँअगाडि बाटै हामीले सातामा दुई पटक विमानसेवा सञ्चालनको तयारी.....

चौधरी ग्रुपको होटलमा ताज ग्रुपको व्यवस्थापन

चौधरी ग्रुपको होटलमा ताज ग्रुपको व्यवस्थापन

१५ आश्विन २०७५, सोमबार १७:४८

चौधरी ग्रुपको मुख्य लगानीमा निर्माण गरिएको ललितपुरको झम्सिखेलस्थित चारतारे डिलक्स होटलको व्यवस्थापन अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ताज ग्रुपले गर्ने भएको छ । सीजी हस्पिटालिटीका कार्यकारी निर्देशक राहुल चौधरी र द इन्डियन होटल्स कम्पनी लिमिटेडका प्रवन्ध निर्देशक एवम् कार्यकारी अधिकृत पुनित चटवालबीच.....

नाट्टा र सोट्टोबीच एकता प्रक्रिया

नाट्टा र सोट्टोबीच एकता प्रक्रिया

१५ आश्विन २०७५, सोमबार १६:४६

नेपाल एसाेसियसन अफ ट्राभल एन्ड टुर एजेन्ट (नाट्टा) र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर नेपाल (सोट्टो) बीच एकता प्रक्रिया थालिएको छ । मुलुकको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेका र समान उद्देश्य भएका नाट्टा र सोट्टोबीच एकता प्रक्रिया थालिएको हो । एकता समितिको आज बसेको बैठकले पर्यटन क्षेत्रमा.....

बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेशका लागि नयाँ मार्ग

बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेशका लागि नयाँ मार्ग

१५ आश्विन २०७५, सोमबार १५:५६

बर्दियाको बाँसगढी नगरपालिका—१ चेपाङ क्षेत्रबाट पर्यटकले अब बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्न पाउने भएका छन् । कोहलपुर–सुर्खेत सडकखण्डमा पर्ने बबईको चेपाङ क्षेत्रबाट पर्यटकलाई निकुञ्ज प्रवेशका लागि मार्ग खुल्ला गरिएको छ । निकुञ्ज प्रवेशका लागि नयाँ मार्ग खुल्ला गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको.....