राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँचयुक्तता तर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ । आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रमका बीच महिला बाल–बालिका तथा जेष्ठनागरिक मन्त्री थममाया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्सका महाप्रवन्ध अभिषेक विक्रम शाहलाई प्रदान गरेकी.....
अन्नपूर्ण तथा मनास्लु पदमार्ग क्षेत्रका समस्यालाई लिएर आन्दोलन घोषणा गरेका पर्यटन मजदुर र सरोकारवालाबीच आइतबार चार बुँदे सहमति भएको छ । पदयात्रामा जाने नेपाली पथप्रदर्शक र मजदुरलाई कास्कीको टाडापानी क्षेत्रमा पर्यटन व्यवस्थापन समिति तथा पर्यटन व्यवसायीले असोज १ गतेदेखि प्रवेशद्वारमा नै दुईदेखि.....
भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीयस्थल नगरकोट जाने बाह्य देशका पर्यटकले अब दोहोरो कर तिर्नुपर्ने भएको छ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहुँदा दुवै नगरपालिकाले आ–आफ्नो नगरका तर्फबाट पर्यटन शुल्क उठाउने भएपछि दोहोरो कर तिर्नुपर्ने भएको.....
सरकारले वैदेशिक रोजगार व्यवस्थित गर्ने नाममा एकलौटी ढंगले आक्रमण गरेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले १७ बुँदे मागसहित अल्टिमेटम दिएको छ । संघले आफ्ना मागहरु पुरा नगरे मंसिर २५ गतेदेखि वैदेशिक रोजगारमा कामदार पठाउन स्थगित गर्ने विषयमा पनि छलफल अगाडी बढेको जनाएको छ । रेमिट्यान्समार्फत देशको.....
नेपाल वायुसेवा निगमले दसैंलाई लक्ष्य गरी दुईवटा चिनियाँ जहाज दुर्गम क्षेत्रमा उडाउने तयारी गरेको छ । लामो समयदेखि ग्राउन्डेड रहेको वाई १२–ई का दुई जहाजले केही दिनअघि दुर्गमका ६ ठाउँमा परीक्षण उडान गरेको थियो । परीक्षण उडान सफल भएपछि दसैंअघि नै त्यस ठाउँमा नियमित उडानका लागि अनुमति लिन नेपाल नागरिक उड्डयन.....
दसैं मनाउन कतारबाट नेपाल आएका एक सय बढी यात्रुको सलाम एयरले लगेज नल्याउँदा घर पुग्नुपर्ने यात्रु पाँचदिनदेखि एयरपोर्ट धाइरहेका छन् । सलाम एयरले पाँच दिनदेखि लगेज नल्याइदिँदा यात्रुहरु काठमाडौंमै अलपत्र परेका हुन् । कतारबाट मङ्गलबार र बिहीबार ओमान हुँदै आएको सलाम एयरले १ सय ६८ जनाको लगेज नल्याएपछि यात्रुहरु.....
चियाखेतीका लागि प्रसिद्ध मानिएको इलाममा चिया पर्यटन फस्टाउँदै गएको छ । थुम्का–थुम्कामा रोपिएको चियामा रमाउन आउने पर्यटकको सङ्ख्या बढेसँगै चिया पर्यटन फस्टाउँदै गएको हो । चियाको हरियालीमा रमाउन यहाँ आउने पर्यटकको सङ्ख्या बढेसँगै जिल्लाका ग्रामीण क्षेत्रमा होमस्टे (घरबास) र होटल खुल्नेक्रम बढेको.....
आज ३९ औं विश्व पर्यटन दिवस । ‘टुरिजम एन्ड दि डिजिटल ट्रान्सफर्मेसन’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइँदै छ । नेपाल पर्यटन बोर्डले बिहीबार आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले सम्बोधन गरेका थिए । उक्त अवसरमा मन्त्री अधिकारीले गरेको.....
लमहीको जखेरा तालमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । दैनिक हजारदेखि २५ सयसम्म पर्यटक आउने गरेको ताल संरक्षण समितिका अध्यक्ष विषराम चौधरीले जानकारी दिए । तालको प्रचार व्यापक भएकाले पछिल्लो समय पर्यटकको सङ्ख्यामा वृद्धि भएको उनले बताए । पहाडैपहाडको बीचमा बनेको तालको दृश्य हेर्न दाङ, प्यूठान, रोल्पा, सल्यान,.....
नेपालमा आउने विदेशी पर्यटकमध्ये ४० प्रतिशत दोहोर्याएर आउने गरेका छन् । नेपालको प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाहरुप्रति उनीहरुको मोह बढेका कारण दोहोर्याएर आउने गरेका हुन् । ‘टुरिजम एन्ड दि डिजिटल ट्रान्सफर्मेसन’ भन्ने मूल नाराका साथ ३९औं विश्व पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा संस्कृति,.....