पर्यटन


चन्द्रागिरि हिल्सलाई उत्कृष्ट गन्तव्य पुरस्कार

चन्द्रागिरि हिल्सलाई उत्कृष्ट गन्तव्य पुरस्कार

२१ आश्विन २०७५, आईतवार ११:४०

नेपालको चन्द्रागिरि हिल्स प्रालिलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार साँझ आयोजना गरिएको विशेष कार्यक्रममा सो कम्पनीलार्इ नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो । चौधौँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी.....

दाङमा भोलिदेखि नेवानिको उडान

दाङमा भोलिदेखि नेवानिको उडान

२१ आश्विन २०७५, आईतवार ११:२७

नेपाल वायुसेवा निगमले भोलि (सोमबार)बाट प्रदेश पाँचको दाङस्थित टरिगाउँ एयरपोर्टमा नियमित उडान गर्ने भएको छ । विशेषगरी दसैंतिहार र छठ पर्वमा घर जाने यात्रुको सहजताको लागि निगमले सोमबारबाट नियमित रुपमा जहाज उडाउने भएको हो । निगमका प्रवक्ता अशोक सिग्देलका अनुसार चिनियाँ जहाज वाई १२ले साताको दुई पटक सोमबार.....

पर्यटन तथा व्यापार मेला हुने

पर्यटन तथा व्यापार मेला हुने

२१ आश्विन २०७५, आईतवार १०:३३

कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको आयोजना हुने भएको छ । ‘कृषि पर्यटन उद्योग र व्यापार समृद्धि बेलौरीको आधार’ भन्ने नारासहित बेलौरी उद्योग वाणिज्य सङ्घले मेलाको आयोजना गर्न लागेको हो । कात्तिक ८ देखि १८ गतेसम्म आयोजना हुने मेलामा स्थानीय.....

असोज २४ देखि इजाजतपत्र खुला

असोज २४ देखि इजाजतपत्र खुला

१९ आश्विन २०७५, शुक्रबार १४:२५

यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागले नेपालीको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज २४ देखि ३१ गतेसम्म इजाजतपत्र खुला गरेको हो । विभागका सूचना अधिकारी गोकर्णप्रसाद.....

नाफा खोज्ने निजी एयरलाइन्सलाई उडानमा रोक

नाफा खोज्ने निजी एयरलाइन्सलाई उडानमा रोक

१९ आश्विन २०७५, शुक्रबार ११:२६

नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् । एयरलाइन्सको व्यापारिक स्वार्थका कारण दशैँतिहारमा जिल्ला भित्रिने जिल्लावासी र जिल्लामा कार्यरत कर्मचारी जिल्ला बाहिर जान.....

नक्कली आरोहण अनुमति पत्र बनाउने तीन जना पक्राउ

नक्कली आरोहण अनुमति पत्र बनाउने तीन जना पक्राउ

१८ आश्विन २०७५, बिहीबार १८:२८

सेभन समिट टे«क्समा कार्यरत तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली आरोहण अनुमति पत्र बनाउँदै आएका कर्मचारीलाई पक्राउ गरेको हो । प्रहरीले लिगल डिपार्टमेन्ट हेड कार्यरत निभेश कार्की, मार्केट्रिङ म्यानेजर फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याललाई.....

आईकाओका प्रतिनिधि नेपालमाः मन्त्री अधिकारीले हटाउन सक्लान् कालोसूचीबाट नेपाललाई !

आईकाओका प्रतिनिधि नेपालमाः मन्त्री अधिकारीले हटाउन सक्लान् कालोसूचीबाट नेपाललाई !

१८ आश्विन २०७५, बिहीबार १६:५९

युरोपियन युनियन (ईयू)को उडान कालोसूचीबाट नेपाललाई हटाउन आवश्यक पहल गरिदिन अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)का प्रतिनिधिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आग्रह गरेका छन् । ईयूले विगत पाँच वर्षदेखि नेपाली हवाई उडानलाई युरोपेली आयोगले कालोसूचीमा राख्दै आएको.....

छ महिनाभित्रै भैरहवा विमानस्थल सञ्चालनयोग्य

छ महिनाभित्रै भैरहवा विमानस्थल सञ्चालनयोग्य

१८ आश्विन २०७५, बिहीबार १५:२८

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग (रनवे)बाट अबको ६ महीनाभित्र विमान उड्ने भएको छ । सन् २०१९ को १६ जुलाईअघिनै सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण भइरहेको उक्त विमानस्थलको रनवेको अहिले कालोपत्र गर्ने काम भइरहेको छ । करिब चार महिनाभित्र कालोपत्र सकेपछि नयाँ रनवेबाट.....

हवाई उडान सुरु

हवाई उडान सुरु

१८ आश्विन २०७५, बिहीबार १५:१८

बन्द भएको करिब दुई महिनापछि आजदेखि नेपाल वायुसेवा निगमको भोजपुर – काठमाडौँ हवाई उडान सुरु भएको छ । यसअघि भोजपुरबाट विराटनगर र काठमाडौँबाट उडान भर्दै आएको ट्वीनअटर जहाज मर्मतका लागि राखिएकाले साउन तेस्रो सातादेखि हवाइ सेवा बन्द भएको थियो । जहाजको मर्मत गरिएपछि निगमले नियमित सेवा सुरु गरेको छ । हवाई सेवा.....

हेलिकप्टर सञ्चालकको छुट्टै संस्था

हेलिकप्टर सञ्चालकको छुट्टै संस्था

१८ आश्विन २०७५, बिहीबार १०:५६

उडड्यन व्यवसायमा रहेका व्यवसायीहरुको संस्था वायु सेवा सञ्चालक सङ्घबाट हेलिकप्टर व्यवसायीहरु अलग भएका छन् । सरकारले केही हेलिकप्टर कम्पनीलाई पनि कारबाहीको दायरामा ल्याएपछि वायु सेवा सञ्चालक सङ्घले समाधानका लागि कुनै पनि पहल नगरेको भन्दै हेलिकप्टर व्यवसायीहरु अलग भएका हुन् । हेलिकप्टर व्यवसायीहरुको.....