पूर्वाधार


आउँदो वर्ष विद्युत उत्पादन दोब्बर हुदै

आउँदो वर्ष विद्युत उत्पादन दोब्बर हुदै

१५ जेष्ठ २०७६, बुधबार १६:१२

.....

तनहुँमा ५३ ओटा विद्यालय निर्माण प्रक्रियामा

तनहुँमा ५३ ओटा विद्यालय निर्माण प्रक्रियामा

१५ जेष्ठ २०७६, बुधबार १५:०१

तनहुँ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)बाट तनहुँमा ५३ विद्यालय भवन निर्माण गरिने भएको छ । आव २०७५/०७६ बाट सुरु भई आव २०७६/०७७ को मध्य अवधिमा सम्पन्न हुने गरी ५३ विद्यालयको भवन निर्माण गर्ने भएको हो । भूकम्पले क्षति पु¥याएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय छनोट गरी पठाएकामा केन्द्रीय.....

पुष्पलाल मध्यपहाडी लोकमार्गः ठेक्का सम्झौताको म्याद सकिन लाग्यो, तर काम ग्राभेल मात्रै

पुष्पलाल मध्यपहाडी लोकमार्गः ठेक्का सम्झौताको म्याद सकिन लाग्यो, तर काम ग्राभेल मात्रै

१५ जेष्ठ २०७६, बुधबार १३:२२

पाँचथर । पाँचथरमा पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माणकार्य निर्धारित समयमा पूरा नहुने भएको छ । निर्माणाधीन लोकमार्गमा निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अवधि पूरा हुनलाग्दा सडक ग्राभेल बनाउने कार्य मात्रै पूरा हुने भएको हो । लोकमार्गको उद्गम बिन्दुसमेत रहेको पाँचथरमा अझै ५१ किलोमिटर सडक कालोपत्र.....

तातोपानी नाका आजदेखि सञ्चालनमा

तातोपानी नाका आजदेखि सञ्चालनमा

१५ जेष्ठ २०७६, बुधबार १०:२७

काठमाडौं । चीन सरकारले निर्माण गरेको तातोपानी नाका बुधबारदेखि सञ्चालनमा आउँदै छ । तातोपानीस्थित मितेरी पुलमा विशेष कार्यक्रमको आयोजना गरी नाका पुनः सञ्चालन गर्ने तयारी भएको वाणिज्य मन्त्रालयले जनाएको छ । चीन जोड्ने प्रमुख नाकाकारुपमा रहेको तातोपानी नाका भूकम्पपछि चिनियाँ पक्षले बन्द गरेको थियो।.....

पृथ्वीराजमार्गको मुग्लिन सडकखण्ड बन्द हुने

पृथ्वीराजमार्गको मुग्लिन सडकखण्ड बन्द हुने

१५ जेष्ठ २०७६, बुधबार ०९:३६

मुग्लिन । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल योजना.....

सप्तरीको १३२/३३ केभी रुपनी सबस्टेसन संचालन, चुहावट र भोल्टेजको समस्या समधान

सप्तरीको १३२/३३ केभी रुपनी सबस्टेसन संचालन, चुहावट र भोल्टेजको समस्या समधान

१४ जेष्ठ २०७६, मंगलवार १९:०७

काठमाडौं । सप्तरीको विद्युत् आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन रुपनीमा निर्माण गरिएको १३२/३३ केभी सब स्टेसन संचालनमा आएको छ । सरकार र नेपाल विद्युत प्राधिकरणको ३६ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको रुपनी सबस्टेसन सोमबारबाट संचालन (चार्ज)मा आएको हो । अब पूर्व पश्चिम १३२ केभी राष्ट्रिय प्रसारण.....

no-image

द्रुतमार्गको डीपीआर तत्काल स्वीकृत गर्न निर्देशन

१४ जेष्ठ २०७६, मंगलवार १८:१८

काठमाडौँ । प्रतिनिधिसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तत्काल स्वीकृत गर्न सरकारलाई निर्देशन दिएको छ । नेपाली सेनाबाट उक्त द्रुतमार्ग निर्माण सम्बन्धमा भइरहेको कार्यप्रगति र समस्याबारे जानकारी लिएपछि समितिको आजको बैठकले.....

स्वास्थ्यचौकी चिकित्सकविहीन

स्वास्थ्यचौकी चिकित्सकविहीन

१४ जेष्ठ २०७६, मंगलवार १५:२७

डोटी । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकास्थित केदारअखडा प्राथमिक स्वाथ्य केन्द्रमा चिकित्सक नआएको एक वर्ष बितिसकेको छ । उक्त केन्द्रमा दरबन्दी भए पनि एक वर्षदेखि चिकित्सक नआउँदा स्थानयीवासीलाई उपचार गराउन अन्यत्र जानुपरेको छ । उक्त स्वास्थ्य केन्द्रमा एमबीबीएस चिकित्सक.....

मेची–महाकाली विद्युतीय रेल मार्गको ९३.६ किमी निर्माण सकियो

मेची–महाकाली विद्युतीय रेल मार्गको ९३.६ किमी निर्माण सकियो

१४ जेष्ठ २०७६, मंगलवार १४:१४

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर १६.....

छ करोडको लागतमा भक्तपुरको सिरुटारबाट बिरुवासम्मको सडक विस्तारकार्य सुरु

छ करोडको लागतमा भक्तपुरको सिरुटारबाट बिरुवासम्मको सडक विस्तारकार्य सुरु

१४ जेष्ठ २०७६, मंगलवार १०:५७

भक्तपुर । सङ्घीय सरकारको छ करोडको लागतमा सूर्यविनायक नगरपालिका–२ बालकोट हुँदै वडा नं १ सिरुटारबाट बिरुवासम्मको सडक विस्तारकार्य सुरु भएको छ । उक्त सडक करीब छ किलोमिटर लम्बाइ र फुटपाथसहित ३६ फिट चौडाइ रहने गरी सडक विस्तारसँगै कालोपत्र गर्ने कार्य आजबाट सुरु भएको हो । सडक विस्तारको कार्यको शिलान्यास कार्यक्रममा.....