पूर्वाधार


मध्यपहाडी लोकमार्गका १३३ पुलमध्ये ७० पुल निर्माण

मध्यपहाडी लोकमार्गका १३३ पुलमध्ये ७० पुल निर्माण

१७ जेष्ठ २०७६, शुक्रबार १२:४१

काठमाडौं । मध्यपहाडी ल‍ोकमार्गमा यस वर्ष ७० पुल निर्माण सम्पन्न भएका छन् । यस वर्ष १३३ पुल निर्माण गर्ने लक्ष्य भए पनि ७० पुलको निर्माण सम्पन्न भएको हो । शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको छलफलमा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले २७ ओटा पुल निर्माणको चरणमा रहेको जानकारी दिए । उनले.....

तामाकोसी पाँचौं आयोजनाको सप्लिमेन्ट अध्ययन गर्न परामर्शदता छनोट

तामाकोसी पाँचौं आयोजनाको सप्लिमेन्ट अध्ययन गर्न परामर्शदता छनोट

१७ जेष्ठ २०७६, शुक्रबार १२:३३

काठमाडौं । प्रस्तावित तामाकोसी पाँचाैं जलविद्युत आयोजनाको थप अध्ययनका लागि चार ओटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी छानिएका छन् । आयोजनाको प्रवद्र्धक तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजनाले प्रभाव पार्ने जैविक विविधता कार्ययोजना र वातावरणीय सामाजिक प्रभावको थप अध्ययन गर्न परामर्शदाता छानिएका.....

मकवानपुरमा युएसआईडीको एक अर्ब बढीको सहयोगमा सामुदायिक विद्यालय र स्वास्थ्यचौकी निर्माण सुरु

मकवानपुरमा युएसआईडीको एक अर्ब बढीको सहयोगमा सामुदायिक विद्यालय र स्वास्थ्यचौकी निर्माण सुरु

१७ जेष्ठ २०७६, शुक्रबार १०:२६

हेटौँडा । भूकम्पबाट क्षतिग्रस्त भएका मकवानपुर जिल्लामा एक अर्बभन्दा बढीको लागतमा छ ओटा सामुदायिक विद्यालय र दुई स्वास्थ्यचौकी निर्माण सुरु भएको छ । युएसआईडीको आर्थिक र प्राविधिक सहयोगमा मकवानपुरको दुर्गम तथा ग्रामीण क्षेत्रमा बेग्लाबेग्लै स्थानमा विद्यालय र स्वास्थ्यचौकी निर्माण हुन लागेको बिहीबार.....

८ अर्ब लगानीकाे द लुम्बिनी हब,  साढे ३ वर्षमा सक्ने सीईकाे लक्ष्य

८ अर्ब लगानीकाे द लुम्बिनी हब, साढे ३ वर्षमा सक्ने सीईकाे लक्ष्य

१७ जेष्ठ २०७६, शुक्रबार ०९:५१

काठमाडौं । रियलस्टेट, ठुला पुर्वाधार निर्माण र जलविद्युतमा लगानी गरिरहेको सीई कन्ट्रक्सन कम्पनीले वृहत लगानीको नयाँ पर्यटन परियोजना सुरु गरेको छ । सीईले ८ अर्ब रुपैयाँ लगानीमा रुपन्देहीमा हव लुम्बिनी पर्यटन परियोजनाको निर्माण सुरु गरेको हो । सीईले होटल, अपार्टमेन्ट, रेष्टुरेन्ट, हेल्थ क्लव, मनोरञ्जन.....

सहयोग उठाएर कमैया बस्तीमा अध्ययनगृह निर्माण

सहयोग उठाएर कमैया बस्तीमा अध्ययनगृह निर्माण

१७ जेष्ठ २०७६, शुक्रबार ०९:०३

लम्की । कैलालीका १३ युवाले सामाजिक सञ्जालमार्फत सहयोग जुटाएर कैलालीको लम्कीचुहास्थित मुक्त कमैया बस्तीमा विद्यालय भवन निर्माण गरेका छन् । क्रिएटिभ नेपालमा आबद्ध युवाहरुले लम्कीचुहा नगरपालिका–१ स्थित मुक्त कमैया बस्तीमा नमूना अध्ययनगृहको पक्की भवन निर्माण गरेका हुन् । युवाहरुले एक वर्षमा भवन निर्माण.....

गौतमबुद्ध विमानस्थल जिटुजि अवधारणामा

गौतमबुद्ध विमानस्थल जिटुजि अवधारणामा

१६ जेष्ठ २०७६, बिहीबार १८:३९

काठमाडौँ ।  सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनका लागि सरकार–सरकार (जीटुजी) अवधारणा अगाडि सारेको छ । निर्माण सम्पन्न हुने चरणमा पुगेको सो विमानस्थलाई व्यवस्थित तवरले सञ्चालनका लागि सरकार–सरकारबीचमा नै सहकार्य गर्ने र व्यवस्थित रुपमा विमानस्थल सञ्चालन गरिरहेका सरकारी कम्पनीलाई.....

गुणस्तरहीन सामान प्रयोग गरेको भन्दै पक्की पुलको निर्माणकार्य रोक्न प्रशासनको निर्देशन

गुणस्तरहीन सामान प्रयोग गरेको भन्दै पक्की पुलको निर्माणकार्य रोक्न प्रशासनको निर्देशन

१६ जेष्ठ २०७६, बिहीबार १०:१९

गलेश्वर । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत राहुघाट नदीमाथि निर्माणाधीन पक्की पुलको निर्माणकार्य रोक्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले ठेकेदारलाई निर्देशन दिएको छ । गिट्टी, बालुवालगायत पुल निर्माणमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को व्यवस्था नहुँदासम्म.....

विद्युत उत्पादन २४४५ मेगावाट पुग्ने, प्रतिव्यक्ति खपत २५० युनिट

विद्युत उत्पादन २४४५ मेगावाट पुग्ने, प्रतिव्यक्ति खपत २५० युनिट

१६ जेष्ठ २०७६, बिहीबार ०६:००

काठमाडौं । आउँदो आर्थिक वर्ष ०७६/०७७ मा विद्युत उत्पादन थप भई २ हजार ४४५ मेगावाट पुग्ने भएको छ । सार्वजनिक तथा निजी साझेदारीमा निर्माण भइरहेका झण्डै ४३ ओटा जलविद्युत आयोजना सम्पन्न भई प्रणालीमा १ हजार मेगावाट बिजुली थप हुने भएको हो । चालु आर्थिक वर्षसम्म जडित क्षमता विस्तार भई १ हजार ४१७ मेगावाट पुग्ने.....

पूर्वाधारका पुरानै आयोजनालाई निरन्तरता, ५६ प्रतिशत बजेट थपियो

पूर्वाधारका पुरानै आयोजनालाई निरन्तरता, ५६ प्रतिशत बजेट थपियो

१५ जेष्ठ २०७६, बुधबार २१:१८

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि भौतिक पूर्वाधार निर्माण आयोजना तथा राष्ट्रिय महत्त्वका आयोजनालाई मुख्य प्राथमिकतासाथ बजेट ल्याएको छ । राष्ट्रिय गौरवका महत्त्व र पूर्वाधार विकासका आयोजनालाई बजेटमा निरन्तरा दिइएको छ । अधिकांश पुरानै आयोजनालाई बजेटमा राखिएको छ । भौतिक पूर्वाधार.....

इजाजतपत्र सरकारलाई बुझाउँदै निर्माण व्यवसायीहरु, बोलपत्र पनि वहिष्कार गर्ने

इजाजतपत्र सरकारलाई बुझाउँदै निर्माण व्यवसायीहरु, बोलपत्र पनि वहिष्कार गर्ने

१५ जेष्ठ २०७६, बुधबार १८:३६

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरिद (छै्रठौं संशोधन) नियमावली–२०७५ का केही बुँदाहरुको विरोधस्वरुप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कार्य समितिको बैठकले सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेको महासङ्घका प्रवक्ता टङ्कप्रसाद चौलागाईंले जानकारी दिए । चौलागाईंका अनुसार व्यवसायीले.....