पूर्वाधार


५ लाखभन्दा बढी सरकारी कर्मचारीलाई जलविद्युत आयोजनाको सेयर, आयोजना छनोट र खाका तयार हुँदै

५ लाखभन्दा बढी सरकारी कर्मचारीलाई जलविद्युत आयोजनाको सेयर, आयोजना छनोट र खाका तयार हुँदै

२१ जेष्ठ २०७६, मंगलवार ११:४०

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीलाईसमेत जलविद्युत आयोजनाको सेयर दिने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको सेयर सहभागितामा उपयुक्त आयोजना विकास गरिने उल्लेख छ । आयोजना निर्माणमा लगानी जुटाउन सरकारले कर्मचारीलाई पनि सेयर किन्ने अवसर दिने भएको हो । निजामति कर्मचारी, शिक्षक, सेना, प्रहरीगरी.....

महाकाली नदीमा निर्माणाधीन पक्की पुलको काम ३५ प्रतिशत सकियो

महाकाली नदीमा निर्माणाधीन पक्की पुलको काम ३५ प्रतिशत सकियो

२१ जेष्ठ २०७६, मंगलवार ०९:०२

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन पक्की पुलको निर्माण कार्यले गति लिएको छ । हालसम्म उक्त पुलको ३५ प्रतिशत काम सम्पन्न भएको छ । चार लेनको पुलसँगै ६ लेनको सडक तथा पहुँच मार्गमा स–साना पुलहरु धमाधम निर्माण भइरहेका छन् । केही समय मुआब्जा विवादका कारण पहुँच मार्ग.....

फिलिपिन्सको ग्रीन इनर्जीले ५०० मेगावाट सोलारबाट बिजुली उत्पादन गर्ने

फिलिपिन्सको ग्रीन इनर्जीले ५०० मेगावाट सोलारबाट बिजुली उत्पादन गर्ने

२० जेष्ठ २०७६, सोमबार ११:२५

काठमाडौं । लगानी बोर्डले फिलिपिन्सको ग्रिन इनर्जी सलुसन्स इंकलाई सौर्य प्रणालीबाट ५०० मेगावाट बिजुली उत्पादन गर्न अनुमति दिने निर्णय गरेको छ । सौर्य परियोजनाका लागि बोर्डले ग्रिन इनर्जीलाई ४८ करोड २४ लाख रुपैयाँ लगानी ल्याउन स्वीकृति प्रदान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा.....

१९ करोड लागतमा घान्द्रुकसम्मको सडक कालोपत्रे हुँदै

१९ करोड लागतमा घान्द्रुकसम्मको सडक कालोपत्रे हुँदै

२० जेष्ठ २०७६, सोमबार ०९:१९

कास्की । विश्व चर्चित अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने अन्नपूर्ण गाउँपालिका–११ स्थित पर्यटकीय घान्द्रुक गाउँसम्मको सडक कालोपत्रे गरिने भएको छ । विसं २०५८ मा नयाँपुलबाट घान्द्रुकसम्म सडकको ट्रयाक खोलिएकोमा चालू वर्षबाट बाटो कालोपत्रे गरी पक्की बनाउन सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय कास्कीको.....

चैनपुर–ताक्लाकोट सडक निर्माणमा ढिलाइ

चैनपुर–ताक्लाकोट सडक निर्माणमा ढिलाइ

१९ जेष्ठ २०७६, आईतवार १७:४३

बझाङ । छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्र जोड्ने चैनपुर–ताक्लाकोट सडक निर्माण कार्यमा ढिलाइ हुँदै आएको छ । सेती लोकमार्गअन्तर्गत उत्तरखण्डमा पर्ने चैनपुर–ताक्लाकोट सडक निमार्णका लागि दुई कम्पनीले काम गरिरहेका भए पनि निर्माण कार्यले गति लिन सकेको छैन । ठेक्का सम्झौता भएर तुरुन्तै काम शुरु गरेको.....

जयनगर-कुर्था रेल सञ्चालन मिति सरेको सर्यै

जयनगर-कुर्था रेल सञ्चालन मिति सरेको सर्यै

१९ जेष्ठ २०७६, आईतवार १५:००

काठमाडौं । असारसम्म जयनगर-कुर्था रेल सञ्चालन नचल्ने निश्चित भएको छ । रेल विभागले पटकपटक रेल सञ्चालन गर्ने मिति तोके पनि सञ्चालन हुन सकेको छैन । पछिल्लो समय विभागले चालू आर्थिक वर्षको असार मसान्तभित्र रेल खरिद गरी सञ्चालन गर्ने भने पनि भारतीय निर्वाचनले रेल खरिद नहुँदा उक्त समयभित्र रेल नचल्ने देखिएको.....

पहिरोका कारण नारायणगढमुग्लिन सडक एकतर्फी

पहिरोका कारण नारायणगढमुग्लिन सडक एकतर्फी

१९ जेष्ठ २०७६, आईतवार ०९:५८

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ । शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो । अहिले पहिरो पन्छाउने काम भइरहेको.....

रिलायवल हाइड्रोपावरले १८.८ मेगावाटको कुवाडीखोला आयोजना बनाउने

रिलायवल हाइड्रोपावरले १८.८ मेगावाटको कुवाडीखोला आयोजना बनाउने

१९ जेष्ठ २०७६, आईतवार ०८:३८

काठमाडौं । रिलायवल हाइड्रोपावर कम्पनी प्राइभेट लिमिटेडले १८.८ मेगावाट क्षमताको कुवाडीखोला जलविद्युत आयोजना बनाउने भएको छ । कम्पनीले आयोजनाको काम अघि बढाउन वातावरणिय प्रभाव मूल्याँकनको क्षेत्र निर्धारणको काम सुरु गरेको छ । आयोजना सुदुरपश्चिमको बाजुराको हिमाली गाउँपालिका र हुम्लाको तान्जाकोट गाउँपालिकामा.....

ढँटुवा प्रधानमन्त्री !

ढँटुवा प्रधानमन्त्री !

१७ जेष्ठ २०७६, शुक्रबार १९:००

काठमाडौं । २०७२ चैत्र १७ गते नेपाल निर्माण व्यवसायी महासङ्घको साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले १ वर्षका लागि सबै ठेक्काको म्याद थप गर्ने प्रतिबद्धता जनाएका थिए । चितवनमा भएको सभा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले २०५२ सालदेखि राजनीतिक अस्थिरताका कारण धेरै निर्माणका काम.....

हुलाकी र मध्यपहाडी राजमार्गमा पर्ने झन्डै २ अर्बका २४ ओटा पुल अलपत्र

हुलाकी र मध्यपहाडी राजमार्गमा पर्ने झन्डै २ अर्बका २४ ओटा पुल अलपत्र

१७ जेष्ठ २०७६, शुक्रबार १८:०७

काठमाडौं । हुलाकी र मध्यपहाडी (पुष्पलाल) राजमार्गअन्तर्गत पर्ने झन्डै २ अर्ब रुपैयाँका ठेक्काका २४ ओटा पुल अलपत्र परेका छन् । झन्डै दशकअघि ठेक्का सम्झौता भएर अघि बढाइएका त्यस्ता पुलको निर्माण अहिलेसम्म सुरु हुन सकेका छैनन् । ठेक्कामा गएका त्यस्ता पुल निर्माणको अनुगमन र ठेकेदारको लापरबाहीका कारण हुलाकी.....