पूर्वाधार


भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थपिँदै

भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थपिँदै

२६ जेष्ठ २०७६, आईतवार १३:१६

रत्ननगर, । बजेट अभावले लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थप्ने काम शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्रधिकरणले उक्त विमानस्थललाई रु नौ करोड उपलब्ध गराएकाले १७ वर्षपछि धवनमार्गमा कालोपत्र थप्ने काम ‘ओभरले’ गर्न थालिएको हो । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले सामान्यतया.....

स्थानीय सरकारले बनायो मोटरेवल पुल

स्थानीय सरकारले बनायो मोटरेवल पुल

२६ जेष्ठ २०७६, आईतवार ११:४६

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङमा स्थानीय सरकारद्वारा एक मोटरेवल पुल निर्माण गरिएको छ । बेसीँशहर नगरपालिकाले नगरभित्र पक्की संचरना बनाउने अभियानअन्तर्गत बेँसीशहरको झ्याङखोलास्थित विद्या विकास विद्यालय नजिकै वडा नं ८ मा रहेको मोटरेवल पुल निर्माण गरेको हो । पुल निर्माण सम्पन्नसँगै.....

सीई ग्रुप जलविद्युतमा : आधा दर्जन आयोजना बनाउँदै, १ हजार मेगावाट बिजुली उत्पादन लक्ष्य

सीई ग्रुप जलविद्युतमा : आधा दर्जन आयोजना बनाउँदै, १ हजार मेगावाट बिजुली उत्पादन लक्ष्य

२४ जेष्ठ २०७६, शुक्रबार १४:३०

काठमाडौं । अपार्टमेन्ट, रियल इस्टेट र निर्माण व्यवसायमा सफल सीई ग्रुपले जलविद्युतमा पनि लगानी विस्तार गरेको छ । सीई ग्रुपले ऊर्जा डेभलपर्स प्राइभेट लिमिटेडमार्फत २२१ मेगावाट क्षमताका आधा दर्जन जलविद्युत आयोजना निर्माण गर्न लागेको हो । प्रस्ताव गरिएका आयोजना बनाउन झन्डै ३२ अर्ब रुपैयाँ लाग्ने अनुमान.....

काष्ठमण्डप पुनः निर्माणको काम ३० प्रतिशत

काष्ठमण्डप पुनः निर्माणको काम ३० प्रतिशत

२४ जेष्ठ २०७६, शुक्रबार १४:०२

काठमडौं । काष्ठमण्डप पुनः निर्माणको काम लक्ष्यअनुरुप अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । असार मसान्तसम्ममा पहिलो तलाको काम सक्नेगरी काम तीव्ररुपमा भइरहेको जनाइएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार निर्माणको कामअन्तर्गत.....

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

२४ जेष्ठ २०७६, शुक्रबार १०:४३

चितवन । गएरातीको भारी बर्षाका कारण गएको पहिरोका कारण अबरुद्ध पृथ्वीराज मार्ग अन्तर्गत धादिङ वेनिघाटको सडक खुलेको छ । धादिङको रोराङ गाउँपालिका वडा नम्बर १० बेनिघाटमा पहिरोका कारण हजारौं यात्रु अलपत्र परेका थिए । राति आएको अविरल वर्षाका कारण पहिरो गएको र पहिरोकै कारण राजधानी काठमाडौं जाने बाटोसमेत बन्द.....

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

२४ जेष्ठ २०७६, शुक्रबार ०८:२६

चितवन । पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा शुक्रबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक.....

फास्ट्र ट्र्याकको डीपीआर मन्त्रिपरिषद् पठाइएन

फास्ट्र ट्र्याकको डीपीआर मन्त्रिपरिषद् पठाइएन

२४ जेष्ठ २०७६, शुक्रबार ०८:०५

काठमाडौं । काठमाडौं-निजगढ दु्रतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)मा ढिलाइ हुँदा निर्माणको काम प्रभावित बन्न थालेको छ । नेपाली सेनाले निर्माणको जिम्मा पाएको दु्रतमार्गको डीपीआर ड्राफ्ट रिपोर्ट केही महिनाअघि सेनाले अन्तिम स्वीकृतिका मन्त्रिपरिषद्मा पठाए पनि अहिलेसम्म स्वीकृत हुन सकेको छैन.....

सीमा क्षेत्रमा नयाँ मितेरी पुल निर्माण

सीमा क्षेत्रमा नयाँ मितेरी पुल निर्माण

२३ जेष्ठ २०७६, बिहीबार १७:२०

रसुवा । नेपाल –चीनबीच रसुवागढी नाकामा नयाँ मितेरी पुल निर्माण भएको छ । सशस्त्र प्रहरी बल भन्सार सुरक्षा तथा राजस्व गस्ती २१ नं गुल्म टिमुरेका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन केसीका अनुसार नेपाल चीनको सिमाना रसुवागढीको ल्हेन्देखोलामा चीन सरकारले निर्माण गरेको मितेरी पुलमा आजदेखि यातायात सञ्चालन भएको.....

अवरोधका कारण सिंचाइ आयोजनामा रोक

अवरोधका कारण सिंचाइ आयोजनामा रोक

२३ जेष्ठ २०७६, बिहीबार १६:४२

वीरगञ्ज । स्थानीयवासीको अवरोधका कारण पर्साको बागेश्वरी तित्रैनास्थित तिलावे अर्गना सिँचाइ आयोजनाको निर्माण कार्य हालसम्म शुरु हुन सकेको छैन । सङ्घीय सरकारमार्फत कुवेत सरकारको १२ करोड ३७ लाख १९ हजार ४३५ रूपैयाँ आर्थिक सहयोगमा निर्माण हुने सो आयोजनाको काम हालसम्म अगाडि बढ्न नसकेको जलस्रोत तथा विकास.....

‘रिमोट पार्किङ वे’ सञ्चालनमा आएसँगै आकाशमा जहाज होल्ड हुने समस्या हट्यो

‘रिमोट पार्किङ वे’ सञ्चालनमा आएसँगै आकाशमा जहाज होल्ड हुने समस्या हट्यो

२३ जेष्ठ २०७६, बिहीबार १६:१६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रिमोट पार्किङ वे सञ्चालनमा आएसँगै आकाशमा जहाज होेल्ड हुने समस्या कम भएको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले करिब १६ महिनाको मेहनतपछि पार्किङ वे निर्माण भएको बताउँदै चाप भएकै कारण जहाज आकाशमा होल्ड हुने समस्या पूर्णरुपमा समाधान भएको बताए.....