पूर्वाधार


जनता आवास कार्यक्रमअन्तर्गत गोरखामा ४५१ घर निर्माण

जनता आवास कार्यक्रमअन्तर्गत गोरखामा ४५१ घर निर्माण

२९ जेष्ठ २०७६, बुधबार १३:०४

गोरखा । जनता आवासकार्यक्रमअन्तर्गत गोरखामा ४५१ विपन्न परिवारका लागि घर निर्माण भएको छ । जिल्लामा आर्थिक वर्ष २०६९/७० देखि सुरु भएको जनता आवास कार्यक्रमअन्तर्गत लोपोन्मुख, अतिविपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि घर निर्माण गरिएको हो । शहरी विकास मन्त्रालयअन्तर्गतको आवास निर्माण कार्यक्रममार्फत.....

जापानको १ करोड ७७ लाख सहयोगमा विद्यालय भवन निर्माण

जापानको १ करोड ७७ लाख सहयोगमा विद्यालय भवन निर्माण

२९ जेष्ठ २०७६, बुधबार ०८:४७

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ स्थित गणेश आधारभूत विद्यालय कुवापानीमा जापान सरकारको सहयोगमा निर्मित चारकोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि आवश्यक फर्निचरसहितका सामग्रीसमेत गरी कूल एक करोड ७७ लाख २६ हजार ३०३ को लागतमा निर्माण भएको भवन विद्यालयलाई हस्तान्तरण.....

माथिल्लो त्रिशूली १ आयोजनालाई जुट्यो लगानी, एक दर्जन अन्तर्राष्ट्रिय बैङ्कले दिने भए ५० अर्ब ऋण

माथिल्लो त्रिशूली १ आयोजनालाई जुट्यो लगानी, एक दर्जन अन्तर्राष्ट्रिय बैङ्कले दिने भए ५० अर्ब ऋण

२८ जेष्ठ २०७६, मंगलवार १८:१६

काठमाडौं । कोरियाको लगानीमा स्थापना भएको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना बनाउन लगानी जुटाएको छ । झन्डै एक दर्जन अन्तर्राष्ट्रिय बैङ्क तथा वित्तीय संस्थाले माथिल्लो त्रिशूली १ आयोजनामा ४५ करोड अमेरिकी डलर अर्थात करिब ५०.....

एक महिनापछि मेलम्चीको बाँकी काम अघि बढ्ने : सीएमसीबाट भुक्तानी नपाएका ठेकेदारले काम अड्काउने चिन्ता

एक महिनापछि मेलम्चीको बाँकी काम अघि बढ्ने : सीएमसीबाट भुक्तानी नपाएका ठेकेदारले काम अड्काउने चिन्ता

२८ जेष्ठ २०७६, मंगलवार १७:३५

काठमाडौं । अबको एक महिनापछि मेलम्ची खानेपानी आयोजनाका बाँकी काम अघि बढ्ने भएका छन् । इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी सिमेन्टिस्टी (सीएमसी) भागेपछि सरकारले फास्ट ट्रयाकमा आयोजनाका बाँकी काम अघि बढाउने योजना बनाएको हो । मुख्य ठेकेदार कम्पनीका लागि टेन्डर आह्वान भइसकेको र एक महिनाभित्र आर्थिक.....

नियमावली संशोधनपछि निर्माण व्यवसायीको आन्दोलन फिर्ता

नियमावली संशोधनपछि निर्माण व्यवसायीको आन्दोलन फिर्ता

२८ जेष्ठ २०७६, मंगलवार १६:२१

काठमाडौं । सार्वजनिक खरिद नियमावली (सातौं) संशोधनपछि निर्माण व्यवसायीहरुको आन्दोलन स्थगित भएको छ । वैशाख ३० गते सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद नियमावलीको छैठौं संशोधन गरेको थियो । सातौं संशोधनमा पुराना निर्माण कार्यमा म्याद थपको व्यवस्था गरी तत्काल प्राविधिक पुष्ट्याइँ गरी एक वर्षसम्म म्याद.....

कञ्चनपुरमा अवरुद्ध विद्युत् सेवा सुचारु गर्न राष्ट्रियसभा सदस्यहरूकाे माग

कञ्चनपुरमा अवरुद्ध विद्युत् सेवा सुचारु गर्न राष्ट्रियसभा सदस्यहरूकाे माग

२८ जेष्ठ २०७६, मंगलवार १६:१४

कैलाली–कञ्चनपुरमा आएको भीषण हावाहुरीपछि अवरुद्ध विद्युत् सेवा सुचारु गर्न माग गर्दै राष्ट्रियसभा सदस्यहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’सँग भेटवार्ता गरेका छन् । सुदूरपश्चिमबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरू महेशकुमार महरा, चक्र स्नेही र हरिराम चौधरी ‘उत्सव’ले.....

करिडोर निर्माणसँगै ट्राफिक व्यवस्थापनमा सहज’

करिडोर निर्माणसँगै ट्राफिक व्यवस्थापनमा सहज’

२८ जेष्ठ २०७६, मंगलवार १५:४६

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले करिडोर निर्माणसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन सहज हुँदै गएको बताएका छन् । नयाँ बसपार्क–म्हैपी हुँदै बालाजु करिडोरको आज निरीक्षण गर्दै उनले करिडोर निर्माणले उपत्यकामा हुने ट्राफिक जाममा कमी आउने बताएका हुन् । महानिरीक्षक खनालले उपत्यकाको ट्राफिक.....

हट्यो खानेपानीको अभाव

हट्यो खानेपानीको अभाव

२८ जेष्ठ २०७६, मंगलवार १५:१६

बैतडी । खानेपानीकै लागि भनेर बैतडी शिवनाथ गाउँपालिका–५ राजीखोलाकी उषा साउँद तीन वर्ष अगाडिसम्म घण्टौँ लाइनमा बस्थिन् । त्यो पनि नजिकै रहेको राजुखोलाको दूषित पानीको लागि तर तीन वर्षयता उनको दैनिकी फेरिएको छ । आजभोलि उनलाई घण्टौँ लाइनमा बस्नु पर्दैन किनकि घरमै खानेपानी धारा जडान भएको छ । उषाको मात्रै.....

थली साँखु सडक तत्काल स्तरोन्नति गरिने, सङ्घर्ष समिति र नगरपालिकाबीच तीनबुँदे सहमति

थली साँखु सडक तत्काल स्तरोन्नति गरिने, सङ्घर्ष समिति र नगरपालिकाबीच तीनबुँदे सहमति

२८ जेष्ठ २०७६, मंगलवार १४:५७

साँखु । काठमाडौँको चाबहिल–साँखु सडकखण्डअन्तर्गतको थली–साँखु सडकखण्ड तत्काल स्तरोन्नति गर्ने सहमति भएको छ । कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीमा नगरपालिकासँग विद्यार्थी र स्थानीयवासीको सहमतिपछि आन्दोलन फिर्ता लिएको छ । चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक नबनेपछि आज बिहान अनिश्चित समयसम्म.....

नेपाल र भारतबीच रेल सेवा सम्झौताको तेस्रो बैठक सम्पन्न

नेपाल र भारतबीच रेल सेवा सम्झौताको तेस्रो बैठक सम्पन्न

२७ जेष्ठ २०७६, सोमबार १९:१९

काठमाडौं । नेपाल र भारतबीच रेल सेवा सम्झौताको तेस्रो बैठक भारतमा सम्पन्न भएको छ । जेठ २३ र २४ गते भएको बैठकमा वीरगन्ज सुख्खा बन्दरगाहमा विद्युतीय रेलमार्ग विस्तार गर्न भारतीय पक्ष सहमत भएको छ । नेपाल र भारतबीच रेल सेवा सम्झौता अन्तर्गतको तेस्रो विस्तृत पुनरवलोकन वार्तामा विद्युतीय रेलवे विस्तार गर्न.....