पूर्वाधार


निर्माण व्यवसायीको दबाबपछि खरिद नियमावली संशोधन : एक वर्ष म्याद थप हुने

निर्माण व्यवसायीको दबाबपछि खरिद नियमावली संशोधन : एक वर्ष म्याद थप हुने

२७ जेष्ठ २०७६, सोमबार १८:२९

काठमाडौं । निर्माण व्यवसायीको चर्को दबाबपछि सार्वजनिक खरिद नियमावली संशोधन गरिएको छ । निर्माण व्यवसायीहरुले जेठ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर खरिद नियमावली संशोधनका लागि अनुरोध गरेका थिए । उनीहरुले संशोधित नियमावलीअनुसार अगाडि बढ्दा विकास निर्माणको काम नै ठप्प हुने अवस्था सिर्जना.....

कार्गोमा भारतीय एकाधिकार तोडियो, नेपाली झण्डा राखेर भारतीय लिकमा रेल कुदाउन खुला

कार्गोमा भारतीय एकाधिकार तोडियो, नेपाली झण्डा राखेर भारतीय लिकमा रेल कुदाउन खुला

२७ जेष्ठ २०७६, सोमबार १८:११

काठमाडौं । भारत सरकारले नेपाली झण्डा राखेर भारतको आफ्नै लिकमा रेल कुदाउन खुला गरेको छ । यसअघि भारतीय रेलमार्गबाट लाइसेन्सप्राप्त रेल मात्रै कुद्दै आएकामा अबदेखि नेपालीलाई पनि रेल कुदाउन खुला गरिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेशकुमार भट्टराईले जानकारी दिए । ‘यदि नेपालीले रेल किने.....

त्रिभुवन विमानस्थल ‘रनवे रिह्याब’को मुख्य काम सकियो

त्रिभुवन विमानस्थल ‘रनवे रिह्याब’को मुख्य काम सकियो

२७ जेष्ठ २०७६, सोमबार १७:३४

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को मुख्य काम सकिएको छ । विमानस्थलको तीन हजार ५० मिटर लामो धावनमार्गको पहिलो चरणको कालोपत्र ‘पिच’ सम्पन्न भएको विमानस्थलले जनाएको छ । धावनमार्ग स्तरोन्नतिको पहिलो चरणको मुख्य काम सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरण.....

तनहुँका विद्यालय पुनर्निर्माणले गति लिदैँ : कमसल निर्माण सामग्री प्रयोग हुँदा पनि अनुगमन भएन

तनहुँका विद्यालय पुनर्निर्माणले गति लिदैँ : कमसल निर्माण सामग्री प्रयोग हुँदा पनि अनुगमन भएन

२७ जेष्ठ २०७६, सोमबार १६:११

काठमाडौं । भूकम्पपछि तनहुँका विद्यालय पुनर्निर्माणले पछिल्लो समय गति लिन थालेको छ । जिल्लामा क्षतिग्रस्त २९१ विद्यालयमध्ये हालसम्म ५० प्रतिशतभन्दा बढी विद्यालयको पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तनहुँले जनाएको छ । हालसम्म १६५ ओटा विद्यालयको पुनर्निर्माण भइसकेको जनाइएको छ ।.....

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने मूख्य आरोपीसहित सबै रिहा

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने मूख्य आरोपीसहित सबै रिहा

२७ जेष्ठ २०७६, सोमबार ०८:३७

चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो । प्रहरीले रङ्गशालाको बारमा.....

रसुवागढी नाकामा चीनतर्फ जाने सवारीसाधनलाई पालो अनुसार आवतजावत गर्ने व्यवस्था

रसुवागढी नाकामा चीनतर्फ जाने सवारीसाधनलाई पालो अनुसार आवतजावत गर्ने व्यवस्था

२७ जेष्ठ २०७६, सोमबार ०८:२८

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ भूभागमा जाने ट्रक कन्टेनरलाई लामबद्ध तवरले आआफ्नो पालोमा आवतजावत गर्ने व्यवस्था गरिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै केही सवारीधनी र विचौलियाले बलका आधारमा केरुङ जान एक अर्काको पालो मिच्ने विवाद निरन्तर भइरहेका कारण.....

जाजरकोट खलङ्गामा खानेपानी अभाव, निर्माणाधीन आयोजना पूरा भएन

जाजरकोट खलङ्गामा खानेपानी अभाव, निर्माणाधीन आयोजना पूरा भएन

२६ जेष्ठ २०७६, आईतवार १७:४३

जाजरकोट । यहाँको सदरमुकाम खलङ्गामा पिउनेपानीको हाहाकार छ । गर्मीयाममा पानीका मुहान सुक्ने, सदरमुकाम आसपासमा रहेका पानीका मुहानको मर्मतसम्भार तथा संरक्षणको अभावले सदरमुकाम खलङ्गामा खानेपानीको हाहाकार भएको हो । जाजरकोटी राजा जङ्गबहादुर शाहका कान्छा छोेरा हरिविक्रम शाहकी छोरी बालकुमारी शाहको अनुरोधमा.....

यातायात विभाग र प्राधिकरणबीचको क्षेत्राधिकारमै विवाद

यातायात विभाग र प्राधिकरणबीचको क्षेत्राधिकारमै विवाद

२६ जेष्ठ २०७६, आईतवार १७:३०

काठमाडौं । यातायात प्राधिकरणको गठनपछि यातायात व्यवस्था विभागको भूमिका कस्तो हुने भन्ने प्रश्न उब्जिएको छ । विभाग र प्राधिकरणबीचको क्षेत्राधिकार कस्तो हुने र कसरी कार्यसम्पादन गर्लान् भन्ने आकलन अहिले नै गर्न नसकिएला । यता, विभागले बनाएको ऐन, कानुनअनुसार नै प्राधिकरणले कार्यसम्पादन गर्ने कि प्राधिकरण.....

सडक सञ्जालमा प्राथमिकता

सडक सञ्जालमा प्राथमिकता

२६ जेष्ठ २०७६, आईतवार १६:४३

लमही । दाङ तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ मा सडक सञ्जाललाई उच्च प्राथमिकतामा राखेको छ । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आगामी आवमा ६० किलोमिटर सडक कालोपत्रे गर्ने नीति अघि सारेको बताए । “यस वर्ष हामीले १५ किलोमिटर सडक कालोपत्रे गर्यौँ”, उनले भने, “आगामी वर्ष सडक निर्माण.....

गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता

गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता

२६ जेष्ठ २०७६, आईतवार १६:३७

गोरखा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । नेपाली काङ्ग्रेस गोरखा नगरसमितिको दोस्रो सम्मेलनमा सहभागी हुन शनिबार साँझ यहाँ आइपुगेका सभापति देउवाले आज बिहान दरबार पुनःनिर्माणको अवलोकनका क्रममा सो चिन्ता व्यक्त.....