पूर्वाधार


प्रदेश गौरवका सडक योजनाको निर्माण सुरु

प्रदेश गौरवका सडक योजनाको निर्माण सुरु

२३ जेष्ठ २०७६, बिहीबार १३:४६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा एक÷एक वटा प्रदेश गौरवका सडक योजना छनोट गरी कार्यान्वयन गर्न थालेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा प्रस्तुत गरेको नीति कार्यक्रममा चालू आवकोे उपलब्धिका रुपमा व्याख्या गर्दै प्रदेश गौरवका सडक योजनाको छनोट गरी तिनको विस्तृत.....

लमजुङमा चीनको ८३ करोड सहयोगमा विद्यालय भवन निर्माण 

लमजुङमा चीनको ८३ करोड सहयोगमा विद्यालय भवन निर्माण 

२३ जेष्ठ २०७६, बिहीबार १२:४१

लमजुङ । चीन सरकारले ८३ करोड लागतमा निर्माण गरेको सुविधासम्पन्न एक विद्यालयको निर्माणकार्य सम्पन्न भएको छ । लमजुङको राइनास नगरपालिका–९ महोरियाकोटस्थित भैरव माध्यमिक विद्यालय भवनको निर्माणकार्य सम्पन्न भएको हो । आठ रोपनी क्षेत्रफलमा चारतले विद्यालय भवनको निर्माणकार्य सम्पन्न भएको राइनास नगरपालिकाका.....

निर्माण व्यवसायीहरुले आफ्नो ईजाजत पत्र सरकारलाई बुझाउँदै

निर्माण व्यवसायीहरुले आफ्नो ईजाजत पत्र सरकारलाई बुझाउँदै

२३ जेष्ठ २०७६, बिहीबार ११:२०

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले ईजाजत पत्र सरकारलाई बुझाउने भएको छ । सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का केही बुँदाविरुद्ध आन्दोलित महासंघले बुधवार राजधानीमा राष्ट्रिय भेला मार्फत आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै ईजाजत पत्र बुझाउने भएको हो । यस्तै साउन १ बाट सबै निर्माण कार्य.....

टेकु–कालिमाटी पुल भत्काउन नपर्ने

टेकु–कालिमाटी पुल भत्काउन नपर्ने

२२ जेष्ठ २०७६, बुधबार १९:०२

काठमाडौं । टेकु–कालीमाटी पुल भत्काउन नपर्ने भएको छ । टेस्टिङका क्रममा देखिएको चर्केकाे (क्र्याक) भाग नयाँ प्राविधिक अध्ययनअनुसार बनाएर पुल सञ्चालन ल्याइने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले क्यापिटल नेपाललाई जानकारी दिए । उनले पुल सबै भत्काउने नभई कमजोर र क्र्याक देखिएको भागलाई पुनः.....

सडक विस्तारका लागि रुख काटियो

सडक विस्तारका लागि रुख काटियो

२२ जेष्ठ २०७६, बुधबार १५:५६

काठमाडौँ । उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त तथा दुरुस्त बनाउन करिडोर निर्माणको कामलाई तीव्रता दिइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि अगाडि सारेको तीन महिने कार्ययोजनाअन्तर्गत करिडोर निर्माण कार्यलाई तीव्रता दिएको हो । करिडोर निर्माणका क्रममा महाशाखाले आज.....

पोखरा–याङ्जाकोट सडक पक्की हुँदै

पोखरा–याङ्जाकोट सडक पक्की हुँदै

२२ जेष्ठ २०७६, बुधबार १५:०६

पोखरा । कास्की जिल्लाको पूर्वी भेगमा अवस्थित मादी गाउँपालिकाको केन्द्र याङ्जाकोटलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने सडक पक्की गरिने भएको छ । पोखरा महानगरपालिका–१३ को विजयपुर खोलादेखि भैँसे, तारकाङ हुँदै याङ्जाकोटसम्म गण्डकी प्रदेश सरकारको रु ३२ करोडको लागतमा सो सडक निर्माण गरिने भएको हो । क्रमागतरुपमा.....

सकियो पेट्रोलियम पाइपलाइन बिछ्याउने काम

सकियो पेट्रोलियम पाइपलाइन बिछ्याउने काम

२२ जेष्ठ २०७६, बुधबार १४:४८

काठमाडौँ । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतीक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालिम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा.....

आन्दोलनको स्वरुप तयार पार्न निर्माण व्यवसायी महासंघको विषेश भेला (तस्बिरसहित)

आन्दोलनको स्वरुप तयार पार्न निर्माण व्यवसायी महासंघको विषेश भेला (तस्बिरसहित)

२२ जेष्ठ २०७६, बुधबार १३:५०

काठमाडौं । सार्वजनिक खरिद नियमावली (छैठौैं संशोधन)को विरोध गर्दै आएको नेपाल निर्माण व्यवसायी महासंघको बिषेश भेला राजधानी काठमाडौंमा सुरु भएको छ । आगामी आन्दोलनको रणनीति तयार पार्ने उद्देश्यले भेलाको आयोजना गरिएको महासंघका अध्यक्ष रवि सिंहको भनाइ छ । सरकारका केही प्रतिनिधिहरुले निर्माण व्यवसायीलाई.....

कुलमानसँग घुस माग्ने सांसद अमनलाल मोदीको अवरोध कायमै

कुलमानसँग घुस माग्ने सांसद अमनलाल मोदीको अवरोध कायमै

२२ जेष्ठ २०७६, बुधबार ०८:००

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग ५ लाख रुपैयाँ घुस माग्ने नेकपाका सांसद अमनलाल मोदीले सवस्टेशन सञ्चालनमा अवरोध जारी राखेका छन् । सांसद मोदीले मोरङको कटहरी ग्रामस्थानमा निर्माण गरिएको सवस्टेसन सञ्चालन गर्न नदिएपछि बिजुली आपूर्ति हुन सकेको छैन । विद्युत प्राधिकरणले.....

एकै दिन तीन सबस्टेसन सञ्चालन

एकै दिन तीन सबस्टेसन सञ्चालन

२१ जेष्ठ २०७६, मंगलवार १५:३१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत्को पहुँच बढाउन, गुणस्तरीय र विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर अभियानकै रुपमा निर्माण गरिरहेको सबस्टेसनहरुको काम धमाधम सकिन थालेको छ । प्राधिकरणले तीन ओटा सबस्टेसन निर्माण सम्पन्न गरी सोमबारबाट सञ्चालनमा ल्याएको छ । सप्तरीको बोदेबर्साइन र गोरखाको.....