पूर्वाधार


अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बुटवलमा, ६ बिघाभन्दा बढी क्षेत्रफल चर्चिने

अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बुटवलमा, ६ बिघाभन्दा बढी क्षेत्रफल चर्चिने

१३ जेष्ठ २०७६, सोमबार १६:५४

बुटवल । बुटवल उपमहानगरपालिका–१०, रामनगरस्थित बुटवलमण्डपमा आधुनिक तथा उच्च प्रविधियुक्त ‘अन्तरराष्ट्रियस्तरको बुटवल प्रदर्शनी केन्द्र’ निर्माणका लागि आजदेखि काम शुरु भएको छ । शहरी विकास मन्त्रालय, शहरी विकास र भवन निर्माण विभाग, बुटवल सभागृह तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन एकाइले गरेको.....

विद्युत् प्राधिकरणले भारतीय कम्पनीसँग हेटौंडा–भरतपुर प्रसारण लाइनको ठेक्का तोड्यो, नयाँ प्रक्रियामा जाने तयारी

विद्युत् प्राधिकरणले भारतीय कम्पनीसँग हेटौंडा–भरतपुर प्रसारण लाइनको ठेक्का तोड्यो, नयाँ प्रक्रियामा जाने तयारी

१३ जेष्ठ २०७६, सोमबार १५:३४

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेको छ । कामको प्रगति सन्तोषजनक नभएपछि प्राधिकरणले भारतीय कम्पनी आईकम टेल लिमिटेडसँगको ठेक्का केही दिनअघि तोडेको हो । कम्पनीले कार्यसम्पादन जमानतबापत राखेको ३० लाख.....

आर्च ब्रिज असार पहिलो साताबाट सञ्चालनमा आउने

आर्च ब्रिज असार पहिलो साताबाट सञ्चालनमा आउने

१३ जेष्ठ २०७६, सोमबार १४:५१

चितवन । पृथ्वी राजमार्गको मुग्लिनस्थित इच्छाकामना र तनहुँको आँबुखैरहनी गाउँपालिका जोड्ने पुल (आर्च ब्रिज) यही असार पहिलो साताबाट सञ्चालनमा आउने भएको छ । पुलको रङगरोगनको काम र तनहुँतर्फ राजमार्गसँग जोड्नका लागि बाटो बनाउने काम बाँकी छ । सडक विभागको पुल योजना सेक्टर नम्बर २ का प्रमुख अङ्गलाल रोकायाका.....

७७.८ प्रतिशत जनतामा पुग्यो बिजुली

७७.८ प्रतिशत जनतामा पुग्यो बिजुली

१३ जेष्ठ २०७६, सोमबार १४:२०

काठमाडौं । ७७.८ प्रतिशत जनतामा बिजुली सुविधा पुगेको छ । अब २२.२ प्रतिशत जनतामा बिजुली पुग्न बाँकी रहेको सरकारले जानकारी दिएको छ । गत फागुनसम्म विद्युत उत्पादन जडित क्षमता बढेर १ हजार १४२ मेगावाट पुगेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । यसमध्ये १८ प्रतिशत जनताले नविकरणीय.....

मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्न स्थानीयको माग

मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्न स्थानीयको माग

१३ जेष्ठ २०७६, सोमबार १३:४८

कञ्चनपुर । कञ्चनपुर भीमदत्तनगरपालिका–१६ स्थित मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । विमानस्थल सञ्चालनका लागि दबाब दिन यहाँका युवा तथा नागरिक समाजका अगुवाको पहलमा मझगाउँ विमानस्थल सङ्घर्ष समितिसमेत गठन गरिएको छ । सामाजिक सञ्जालमासमेत पछिल्लो केही दिनयता धगनगढीस्थित गेटा.....

एक करोडमा ठेक्का लिएर कामै नगरी ठेकेदार फरार, ज्याला नपाएपछि ३१ जना मजदुरद्वारा प्रशासनमा उजुरी

एक करोडमा ठेक्का लिएर कामै नगरी ठेकेदार फरार, ज्याला नपाएपछि ३१ जना मजदुरद्वारा प्रशासनमा उजुरी

१३ जेष्ठ २०७६, सोमबार ११:१०

बाजुरा । काम गरेको ज्याला नपाएपछि न्यायका लागि जिल्लीका स्थानीयवासी जिल्ला प्रशासन कार्यालय पुगेका छन् । बस्ती संरक्षण कार्यक्रमअन्तर्गत पहिरो प्रभावित क्षेत्रमा जाली भर्ने काममा लगाएको पनि ज्याला नदिएर ठेकेदार फरार रहेको कामदारको गुनासो छ । जिल्लीको त्रिवेणी नगरपालिका छतारा बस्ने हर्कबहादुर शाह.....

रिसोर्टसहित बुटवलदेखि पाल्पासम्म लुम्बिनीले केवलकार सञ्चालन गर्ने

रिसोर्टसहित बुटवलदेखि पाल्पासम्म लुम्बिनीले केवलकार सञ्चालन गर्ने

१३ जेष्ठ २०७६, सोमबार ०९:०३

काठमाडौं । निजी लगानीमा बुटवलको बमघाटदेखि पाल्पाको वसन्तपुर डाँडासम्म ३ किलोमिटर केवल कार सञ्चालन हुने भएको छ । लुम्बिनी केवलकार प्राइभेट लिमिटेडले सञ्चालन गर्न लागेको केवलकारको वातावरणीय प्रभाव मूल्याँकनको काम सुरु भएको छ । केवलकार सञ्चालन गर्नका लागि कम्पनीले रायसुझाव मागेको छ । लुम्बिनीले केवलकारको.....

सबैलाई शुद्ध खानेपानी : मन्त्री मगर   

सबैलाई शुद्ध खानेपानी : मन्त्री मगर   

१२ जेष्ठ २०७६, आईतवार १८:५२

भजनी । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले सम्पूर्ण नेपालीलाई प्रशोधित खानेपानीको सुनिश्चितता गरी शुद्ध खानेपानी पुर्याउने सरकारको मुख्य लक्ष्य रहेको बताएकी छन् । कैलालीको टीकापुरस्थित टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको दोस्रो चुनावी साधारणसभामा उनले सबै नेपालीलाई शुद्ध.....

छिट्टै खुल्दै तातोपानी नाका

छिट्टै खुल्दै तातोपानी नाका

१२ जेष्ठ २०७६, आईतवार १४:३३

तातोपानी (सिन्धुपाल्चोक) । गोरखा भूकम्पपछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल शुरु भएको छ । भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने मान्छे हिँड्न समेत गाह्रो पर्ने अरनिको राजमार्गले नयाँ जीवन पाउँदै छ । नेपाल र चीन जोड्ने मितेरी पुलको ढलानका लागि चिनियाँ कामदार दिनरात नभनी.....

जाइकाको ८ करोड ९२ लाखको आर्थिक सहयोगमा विद्यालय भवनको पुनःनिर्माण सुरु

जाइकाको ८ करोड ९२ लाखको आर्थिक सहयोगमा विद्यालय भवनको पुनःनिर्माण सुरु

१२ जेष्ठ २०७६, आईतवार १३:५५

हेटौंडा । भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएका मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङ नौ खण्डेस्थित बागेश्वरी माध्यामिक विद्यालयको नयाँ भवनको निर्माण कार्य सुरु भएको छ । जापानी सहयोग नियोग जाइकाको आठ करोड ९२ लाखको आर्थिक सहयोगमा सुरु भएको सो भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न भवनमा २७ कोठा रहने.....