समाचार


मृतक कर्मचारीका परिवारलाई बैङ्कको ७ लाख सहयोग

मृतक कर्मचारीका परिवारलाई बैङ्कको ७ लाख सहयोग

४ चैत्र २०७५, सोमबार १३:२३

वालिङ । स्याङ्जाको कालिका माइक्रो क्रेडिट डेभलपमेण्ट बैंकले मृतक कर्मचारीको परिवारलाई ७ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको रुपन्देहीस्थित जोगीकुटी शाखामा प्रबन्धकको रुपमा कार्यरत रामजीत राईकी श्रीमती ज्ञानकुमारीलाई संस्थाका अध्यक्ष कृष्ण खाँणले चेक हस्तान्तरण गरेका हुन् । ‘शाखा प्रबन्धकमा कार्यरत.....

उपकरण नहुँदा सुँघेरै मापसे जाँच्नु पर्ने बाध्यता

उपकरण नहुँदा सुँघेरै मापसे जाँच्नु पर्ने बाध्यता

४ चैत्र २०७५, सोमबार ११:३७

डोटी । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको जाँच गर्ने ब्रेथलाइजर उपकरण नुहँदा डोटीलगायत अन्य पहाडी जिल्लाका ट्राफिक प्रहरीलाई समस्या भएको छ । बिग्रेका उपकरण मर्मतका लागि अत्तरियास्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पठाएको लामो समय भइसक्दासमेत मर्मत गरेर नपठाउँदा डोटीलगायत डडेल्धुरा, बैतडी,.....

चिकित्सक आएपछि खुसियाली छायो

चिकित्सक आएपछि खुसियाली छायो

४ चैत्र २०७५, सोमबार १०:२९

गलकोट । कुनै समय एक चिकित्सकको भरमा चलेको बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालले अहिले विशेषज्ञसहितको सेवा उपलब्ध गराउँदा जनाता खुसी भएका छन् । साविक धौलागिरि अञ्चलकै एकमात्र सुविधासम्पन्न उक्त अस्पतालमा लामो समयपछि विशेषज्ञ चिकित्सक आएकाले जिल्लावासी खुसी भएका हुन् । हाल अस्पतालमा आधा दर्जन भन्दाबढी.....

पाल्पा जिल्ला प्रशासन कार्यालयको मोबाइल एप्स सञ्चालन

पाल्पा जिल्ला प्रशासन कार्यालयको मोबाइल एप्स सञ्चालन

४ चैत्र २०७५, सोमबार १०:०९

पाल्प । पाल्पा जिल्ला प्रशासन कार्यालयले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । सेवाग्राही तथा सरोकारवालालाई सेवा तथा जानकारी लिन सहज बनाउने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याइएको र त्यसका लागि एक लाख ४३ हजार ५१० रुपैयाँ खर्च भएको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए । उक्त एप्समा जिल्लाको.....

पुर्जा भएको जमिन भारतीयको कब्जामा

पुर्जा भएको जमिन भारतीयको कब्जामा

४ चैत्र २०७५, सोमबार १०:०५

भीमदत्तनगर । आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुनर्वास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाएका छैनन् । उक्त नगरपालिका–४ का सुनारको करिब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् । “विसं.....

जनप्रतिनिधिको यातायात सुविधाको रकमले सार्वजनिक बस किन्ने

जनप्रतिनिधिको यातायात सुविधाको रकमले सार्वजनिक बस किन्ने

४ चैत्र २०७५, सोमबार १०:०१

गाईघाट । स्थानीयतहका जनप्रतिनिधिले पहिला आफ्नै लागि सवारी साधन किन्ने होडबाजी भइरहेका बेला उदयपुर जिल्लाको लिङचुङबुङ गाउँपालिकाका जनप्रतिनिधले भने आफ्ना सुविधाका लागि गाडी किन्नुभन्दा जनताको दैनिक जीवन यापनमा सहज बनाउन सार्वजनिक बस किन्ने निर्णय गरेका छन् । जिल्लाकोे चार नगरपालिका र चार गाउँपालिकामध्ये.....

काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँमा भूकम्पको धक्का महसुस

४ चैत्र २०७५, सोमबार ०९:३६

काठमाडौं । काठमाडौं उपत्यसकासहित आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ९ बजेर २ मिनेट जाँदा मकवानपुरको चित्लाङ केन्द्र बनाएर ४.१ म्याग्निच्यूटको परकम्प गएको हो। यो २०७२ सालमा बारपाक केन्द्र बिन्दु भएर गएको भूकम्पकै परकम्प रहेको केन्द्रले.....

no-image

काङग्रेसद्वारा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकमाथि ध्यानाकर्षण

३ चैत्र २०७५, आईतवार २३:१६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ का केही बुँदामा ध्यानाकर्षण भएको जनाएको छ। काङ्ग्रेसले राष्ट्रिय सुरक्षा परिषद्लाई संविधानले प्रत्याभूत गरेका अधिकार हनन् गरी परिषद्लाई प्रधानमन्त्रीको.....

भूकम्पबाट क्षति भएका सशस्त्र प्रहरीका ९२ प्रतिशत संरचनाको पुनर्निर्माण सम्पन्न

भूकम्पबाट क्षति भएका सशस्त्र प्रहरीका ९२ प्रतिशत संरचनाको पुनर्निर्माण सम्पन्न

३ चैत्र २०७५, आईतवार १७:१०

काठमाडौंः सशस्त्र प्रहरी बल, नेपालले भूकम्पपछि क्षतिग्रस्त भएका आफ्ना संरचनाहरुको ९२ प्रतिशत भन्दा बढी पुनर्निर्माण सम्पन्न गरेको छ । बाँकी अन्तिम चरणमा छन् । आइतबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पुननिर्माण सम्बन्धी आर्थिक बर्ष २०७५÷०७६ को प्रगति प्रस्तुत गर्दै बलका बरिष्ठ उपरीक्षक ई. सन्दीप.....

खप्तडछेडेदह जोड्ने सडक शिलान्यास

खप्तडछेडेदह जोड्ने सडक शिलान्यास

३ चैत्र २०७५, आईतवार १२:३२

मार्तडी । बाजुराको बडीमालिका नगरपालिका–१ मा शनिबार मार्तडी–थामलेख सडकखण्डमा पर्ने बुढाखोला–पिनालेख पाटा हुँदै खप्तडछेडेदह गाउँपालिकामा जोड्ने गरी आठ किलोमिटर लामाे सडककाे शिलान्यास भएको छ । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडक निर्माण हुन लागेको वडाध्यक्ष रामबहादुर कार्कीले बताए.....