समाचार


पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह स्वास्थ्य लाभ गरी घर फिर्ता

पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह स्वास्थ्य लाभ गरी घर फिर्ता

५ चैत्र २०७५, मंगलवार ००:३०

काठमाडौँ । पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह स्वास्थ्य लाभ गरी आज अस्पतालबाट फिर्ता भएकी छन्। यही फागुन २१ गते स्वास्थ्योपचारका लागि उनी नर्भिक अस्पताल भर्ना भएको सो अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह एवम् पूर्वमुमा बडामहारानीको.....

विराटनगर–ढाका हवाईसेवा सञ्चालन आवश्यक

विराटनगर–ढाका हवाईसेवा सञ्चालन आवश्यक

४ चैत्र २०७५, सोमबार १७:०९

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बढीभन्दा बढी बङ्गलादेशी पर्यटक ल्याउनका लागि विराटनगर–ढाका हवाईसेवा सञ्चालन गर्नुपर्ने बताएका छन् । बङ्गालादेश दूतावास काठमाडौँ र युवा विकास केन्द्र इटहरीद्वारा संयुक्त रुपमा आयोजित “व्यापार र पर्यटन प्रवर्द्धनमा हिमालयदेखि समुद्रसतहसम्म”.....

गाडी दुर्घटनामा एकको मृत्यु

गाडी दुर्घटनामा एकको मृत्यु

४ चैत्र २०७५, सोमबार १७:०२

डोटी । डोटीबाट कैलालीतर्फ जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हायस माइक्रोबस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं २ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा डोटीको सायल गाउँपालिका ६ बस्ने २६ वर्षीय गणेश साउद रहेको प्रहरीले जनाएको छ । साउद.....

जादु गरेर रुपैयाँ छाप्ने भन्दै ठगी गर्ने दुई जना पक्राउ

जादु गरेर रुपैयाँ छाप्ने भन्दै ठगी गर्ने दुई जना पक्राउ

४ चैत्र २०७५, सोमबार १६:५६

काठमाडौं । जादु गरेर हजारका नोट छाप्ने भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीका भीमबहादुर सुवेदी र ओखलढुङ्गाका मानबहादुर मल्ल छन् । प्रहरीले उनीहरुलाई बागबजारको सनराइज होटेलबाट नियन्त्रणमा लिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ । उनीहरुले.....

घरबास बनाउँदै कृषि सहकारी

घरबास बनाउँदै कृषि सहकारी

४ चैत्र २०७५, सोमबार १५:५७

भद्रपुर । स्थानीयस्तरमा कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झापाको गौरादह नगरपालिका–६ स्थित महारानीझोडा सानाकिसान कृषि सहकारी संस्थाले घरबास निर्माण कार्य शुरु गरेको छ । सहकारी अवलोकन गर्न आउनेलाई लक्षित गरी ५० लाखको लागतमा चारओटा सुविधा सम्पन्न घरबास बनाउन थालेको हो । सरकारले सहकारीलाई चालू.....

बुधबारसम्म पानी पर्ने

बुधबारसम्म पानी पर्ने

४ चैत्र २०७५, सोमबार १५:३९

काठमाडौं । देशका पहाडी भू–भागका केही स्थानहरुमा आज (सोमबार)देखि बुधबारसम्म मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाकाअनुसार सोमबार दिउँसो देशका पूर्वी भू–भाग र पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पहाडी.....

बाेलेरोको ठक्करबाट एकको मृत्यु

बाेलेरोको ठक्करबाट एकको मृत्यु

४ चैत्र २०७५, सोमबार १५:०७

चितवन । पूर्वीचितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बोलेरोले निपनी चोकमा आज बिहान ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० कैलाशटोलका १६ वर्षीय वसन्त थापा भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ना४च ५००७ नम्बरको बोलेरोले रत्ननगर नगरपालिका–१०.....

अष्ट्रेलियामा धार्मिक क्रियाकलापको सुरक्षार्थ ३ करोड ९० लाख अमेरिकी डलर बजेट थप

अष्ट्रेलियामा धार्मिक क्रियाकलापको सुरक्षार्थ ३ करोड ९० लाख अमेरिकी डलर बजेट थप

४ चैत्र २०७५, सोमबार १५:०७

क्यानबेरा । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो देशमा धार्मिक सम्प्रदायहरुका संस्कारसम्बन्धी कार्यक्रमहरुलाई सुरक्षित बनाउन भन्दै थप सुरक्षा व्यवस्थाको घोषणा गरेका छन् । उनले प्रयोजनका लागि सोमबार करिब ३ करोड ९० लाख अमेरिकी डलर बराबरको सुरक्षा खर्चको घोषणा गरेका छन् । न्युजिल्याण्डको.....

सरकारले विनातयारी लगानी सम्मेलन गर्न लाग्योः सांसद अधिकारी

सरकारले विनातयारी लगानी सम्मेलन गर्न लाग्योः सांसद अधिकारी

४ चैत्र २०७५, सोमबार १४:४६

काठमाडौं । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले सरकाले  विनातयारी लगानी सम्मेलन गर्न लागेको बताएका छन् । राष्ट्रियसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले सरकारले चैत १४ र १५ गते गर्न लागेको लगानी सम्मेलन सम्बन्धी ऐन हतारहतारमा ल्याएको टिप्पणी गरे l उनले भने, ‘हतारहतारमा,.....

२६ हजार बर्ड फ्लू रोगी कुखुरा नष्ट

२६ हजार बर्ड फ्लू रोगी कुखुरा नष्ट

४ चैत्र २०७५, सोमबार १४:१३

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीका विभिन्न स्थानमा आइतबार रातिसम्ममा बर्ड फ्लू रोगबाट प्रभावित २६ हजार पाँच सय कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । उक्त क्षेत्रमा कृषकका २८ फार्मका ४२ हजार सात सय कुखुरा र चल्ला बर्ड फ्लू रोगबाट प्रभावित भएको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ । काठमाडौँबाट.....