समाचार


राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने–तपाईंहरु काम गर्नुहोस्, बजेट म मिलाउँछु

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने–तपाईंहरु काम गर्नुहोस्, बजेट म मिलाउँछु

३ चैत्र २०७५, आईतवार १२:१४

पर्वत । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणका काममा ढिलासुस्ती नगर्न आग्रह गरेका छन् । गृह जिल्ला पर्वत पुगेका अध्यक्ष तिमिल्सिनाले विभिन्न योजनाहरुको अनुगमन गर्दै जिल्लामा सञ्चालित भौतिक पूर्वाधार निर्माणका योजनाहरु समयमै तोकिएको मापदण्ड र गुणस्तरमा सम्पन्न गर्न निर्देशन.....

अध्यक्ष दाहाल अमेरिका जाँदै

अध्यक्ष दाहाल अमेरिका जाँदै

३ चैत्र २०७५, आईतवार १२:०१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि अमेरिका जाँदै छन् । अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार प्रचण्ड आइतबार साँझ अमेरिका प्रस्थान गर्न लागेका हुन् । श्रोतका अनुसार अमेरिकाको जोन हकिङ्स् अस्पतालमा.....

सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा

सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा

३ चैत्र २०७५, आईतवार ११:०९

दाङ । दाङको तुलसीपुरमा पहिलो पटक एक निजी अस्पतालले सुविधासम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । तुलसी अस्पताल प्रालिले सोे एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । जिल्लामा पहिलो पटक ‘क’ वर्गको सुविधासम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख चिकित्सक बाल रोग विषेशज्ञ डाक्टर किशोर खत्रीले.....

पर्यटन प्रवर्धनका लागि लुम्बिनी भ्रमण वर्ष मनाउने तयारी

पर्यटन प्रवर्धनका लागि लुम्बिनी भ्रमण वर्ष मनाउने तयारी

३ चैत्र २०७५, आईतवार १०:४५

रुपन्देही । प्रदेश ५ को सरकारले २०७६ लाई लुम्विनी भ्रमण वर्षका रुपमा मनाउने तयारी थालेको छ । सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी र आसपासका धार्मिक, पर्यटकीय, पुरातात्विक र ऐतिहासिक महत्वका स्थानहरुको पहिचान, संरक्षण, सम्बद्र्धन तथा व्यवस्थापनमा टेवा पुर्याउन प्रदेश सरकारले आगामी वर्षलाई भ्रमण.....

आगलागी हुँदा छ घर जलेर नष्ट

आगलागी हुँदा छ घर जलेर नष्ट

३ चैत्र २०७५, आईतवार १०:४५

हिलिहाङ । पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राति छ घर जलेका छन् । बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जङ्गलको आगो अझै नियन्त्रणबाहिर रहेको जानकारी प्राप्त भएको छ । मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार.....

पन्ध्र सयलाई स्वरोजगार तालिम

पन्ध्र सयलाई स्वरोजगार तालिम

३ चैत्र २०७५, आईतवार १०:३६

तुलसीपुर । नेपाल सरकारको स्वरोजगार अवधारणाअनुरूप दाङमा पन्ध्र सयलाई यस वर्ष विभिन्न तालिम दिइने भएको छ । राप्ती प्राविधिक शिक्षालय दाङले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत १९ विधामा छोटो अवधिको तालिम यस वर्ष सुरु गरेको प्राविधिक शिक्षालयका प्रमुख मोतीलाल चौधरीले जानकारी दिए । नेपालमै.....

दुबईमा नेपथ्यसँगै जाग्यो उल्लास, भावुकता र नेपालीपन

दुबईमा नेपथ्यसँगै जाग्यो उल्लास, भावुकता र नेपालीपन

२ चैत्र २०७५, शनिबार २२:४८

दुबई/ शुक्रबार बेलुकी यहाँ कन्सर्ट सकिने बित्तिकै नेपथ्यका अगुवा एवम् मुख्य गायक अमृत गुरूङले सामाजिक सञ्जालमा एउटा छोटो भिडियो हाल्दै लेखेका थिए– ‘सबैभन्दा पहिले हामी......, धन्यवाद दुबई, माया र साथको लागि।’ चालिस सेकेण्डको भिडियोमा एउटा गीतको अधुरो लाइन थियो जसलाई दर्शकहरुले पुरा गरिदिएको दृश्य देखिन्थ्यो। केही.....

सबैखाले विमतिको समाधान राजनैतिक संवाद:काङ्ग्रेस

सबैखाले विमतिको समाधान राजनैतिक संवाद:काङ्ग्रेस

२ चैत्र २०७५, शनिबार २२:२३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सबै खाले विमतिको समाधान राजनैतिक संवादको माध्यमबाट खोज्न सकिने र शान्ति, सहमति एवं सहकार्यको मार्गबाट मात्रै मुलुकको समग्र प्रगति हुने पार्टीको धारणा सार्वजनिक गरेको छ । काङ्ग्रेसले शनिबार एक विज्ञप्तिमार्फत केही समययता देशका विभिन्न स्थानमा भइरहेका.....

रासायनिक मलको सहज आपूर्ति र धुलो दूधलाई प्रतिबन्ध लगाउनुपर्ने कृषि समितिको निर्देशन

रासायनिक मलको सहज आपूर्ति र धुलो दूधलाई प्रतिबन्ध लगाउनुपर्ने कृषि समितिको निर्देशन

१ चैत्र २०७५, शुक्रबार १७:५४

काठमाडौं । संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले रासायनिक मल समयमै खरिद गरी किसानलाई वितरण र धुलो दुधलाई प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल र सचिव युवकध्वज जीसी सहभागी समितिको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो । समितिका सदस्य.....

हर्न बजाउने ३४ हजार सवारीसाधन कारबाहीमा

हर्न बजाउने ३४ हजार सवारीसाधन कारबाहीमा

१ चैत्र २०७५, शुक्रबार १३:०१

काठमाडौँ । ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारबाही गरेको हो । महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीर रूपले बढेर उपत्यकावासीको.....