भद्रपुर । झापा गाउँपालिका–६ शरणामतिस्थित जनता माध्यमिक विद्यालयमा अध्ययनरत २४ विद्यार्थीलाई तीन हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको छ ।विद्यालयमा स्थापित रमा–पदम स्मृति अक्षयकोषबाट २० विद्यार्थी र वैदेशिक रोजगार छात्रवृत्तिवापत चार गरी २४ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।विद्यालयमा.....
बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवासमा दोस्रो बर्दिवास महोत्सव–२०७५ आयोजना हुने भएको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले यसै चैत ८ गतेदेखि १८ गतेसम्म १० दिने महोत्सव आयोजन गर्न लागेको हो । बर्दिवास उद्योग वाणिज्य सङ्घले बिहीबार साँझ बर्दिवासमा पत्रकार सम्मेलन आयोजन गरेर महोत्सवबारे जानकारी दिएको.....
जिरी । दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा आज बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मर्स्र्याङदी गाउँपालिका–३ का हीराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको सुरक्षा बेसका.....
काठमाडौं । सरकारले चारओटा जलविद्युत् आयोजना तथा सवस्टेशनलाई बन क्षेत्रको प्रयोग गर्न अनुमति दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकमा भएका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले ती आयोजनालाई बन क्षेत्रको प्रयोग गर्न दिने निर्णय भएको बताएका हुन् जसअनुसार, १३२÷३३.....
काठमाडौं । विप्लव समूहका ओखलढुङ्गाका नेता बोझबहादुर खत्रीले पार्टीको गतिविधिमा असुन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन् । खत्रीले बिहीबार सदरमुकाममा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टीको पछिल्लो गतिविधि ठिक नभएको भन्दै पार्टीमा नरहने निर्णय गरेको पत्रकार सम्मेलनमा.....
काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सद्धारा स्थापित ‘डिन कप’को दोस्रो संस्करण मणिपाल शिक्षण अस्पतालले गर्ने भएको छ । वार्षिक रुपमा रजत जयन्ति मनाउँदै आइरहेको संस्थाले डिन कपको दोस्रो संस्करण यही अप्रिल २६ देखि २ तारिकसम्म मनाउने भएको हो । डिन कप सफल बनाउन मणिपालमा अध्ययनरत विद्यार्थीहरु, इन्ट्रन.....
जुम्ला । जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ । स्वास्थ्य संस्थामा औषधि अभावका कारण उपचारका लागि आएका बिरामी फर्केर जाने गरेका छन् । औषधि अभावका कारण स्वास्थ्य संस्थाको ढोकामात्र खोलेर बस्ने काम मात्र भएको छुमचौर स्वास्थ्यचौकीका प्रमुख प्रकाश.....
एजेन्सी । बजाज अटो इन्डियाले आफनो सबैभन्दा प्रसिद्ध बाइक पल्सर १५० क्लासिकको नयाँ भेरियन्ट लन्च गरेको छ । यसमा कम्पनीले विशेष परिवर्तन केही गरेको छैन । बजाजले यो नयाँ बाइकलाई मात्र नयाँ रंग नियाेनमा ल्याएकाे छ । नयाँ पल्सर नियाेन पूर्णरुपमा पहिलेबाटै बजारमा रहेको पल्सर १५० को क्लासिकमा बेस छ । परिवर्तनको.....
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव डिभिजन वन कार्यालय तारानगर कैलालीका सहायक वन अधिकृत भरत शाहलाई ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले, साहसहित बिचौलिया पुष्प जोशीलाई वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको.....
वीरगञ्ज । केही महिनायता प्रदेश २ मा बलात्कारका घटना बढ्न थालेकाले बलात्कारीलाई आजीवन कारावास हुनुपर्ने माग हुन थालेको छ । प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले फौजदारी संहितामा बलात्कारीलाई आजीवन कारावासको व्यवस्था भएकाले यसलाई कार्यान्वयनमा ल्याउन प्रदेश सरकारले प्रयास गरिरहेको बताए । उक्त.....