समाचार


दुई सातापछि भेरी करिडोर सञ्चालन

दुई सातापछि भेरी करिडोर सञ्चालन

२९ फाल्गुन २०७५, बुधबार १६:२९

डोल्पा । पहिरोका कारण दुई साता अघिदेखि अवरुद्ध जाजरकोट–डोल्पा सडकखण्ड सञ्चालनमा आएको छ । डोल्पा र रुकुम पश्चिम जिल्लाको सिमानामा पर्ने खदाङ्–गोतामकोट खण्डमा खसेको पहिरो हटाएपछि दुई सातापछि मात्रै सडकखण्ड सञ्चालनमा आएको हो । पहिरो हटाउन त्रिपुरासुन्दरी नगरपालिकाको आफ्नै डोजर प्रयोग गरिएको थियो । सडक.....

राष्ट्रियसभा सदस्यबाटै राजिनामा दिनुपर्ने डरले कोमल वलीले माफी मागिन्

राष्ट्रियसभा सदस्यबाटै राजिनामा दिनुपर्ने डरले कोमल वलीले माफी मागिन्

२९ फाल्गुन २०७५, बुधबार १५:३२

काठमाडौं । आफूले दलित समुदायको आत्मा सम्मानमा चोट पुर्याएको भन्दै राष्ट्रियसभा सदस्य कोमल वलीलेले संसद बैठकबाट नै माफी मागेकी छिन् । केही समयअघि कान्तिपुर टेलिभिजनको एक कार्यक्रममा बोल्ने क्रममा दलित समुदायसँग जोडिएको उखान टुक्का ‘मरेपछि डुमै राजा’ जोडेर बोलेपछि बिवादमा आएकी राष्ट्रियसभा सदस्य वलील.....

कालोपत्रेका लागि अध्ययन

कालोपत्रेका लागि अध्ययन

२९ फाल्गुन २०७५, बुधबार १५:०७

गलकोट । बागलुङका चार ग्रामीण सडक कालोपत्रे गर्न छनोट भएका छन् । जिल्लाका चार सडकका झन्डै १०० किलोमिटर सडक कालोपत्रेका लागि ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले छनोट गरेर काम अगाडि बढाएको हो । गण्डकी प्रदेश सरकारको सिफारिमा सङ्घीय सरकारले ग्रामीण सडक कालेपत्रे गर्न विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर), वातावरणीय.....

एक हजार तीन सय कर्मचारी कारबाहीका लागि सिफारिस

एक हजार तीन सय कर्मचारी कारबाहीका लागि सिफारिस

२९ फाल्गुन २०७५, बुधबार १५:०२

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २४० कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार २४० कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । उनका अनुसार छड्के अनुगमन गर्दा.....

‘तोरी जोन’मा ८ सय २५ जना किसान

‘तोरी जोन’मा ८ सय २५ जना किसान

२९ फाल्गुन २०७५, बुधबार १३:२४

लमही । दाङको ‘तोरी जोन’ मा ८२५ किसान आबद्ध भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ ९तोरी जोन०का प्रमुख इन्द्र वलीका अनुसार पश्चिम दाङको बबई, शान्तिनगर, दङ्गीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका वडा नं १ र २ का ८२५ किसान आबद्ध भएको बताए । उनले पश्चिम दाङको पाँच हजार क्षेत्रफललाई.....

आधुनिक प्रविधिको कृषिमा जोड

आधुनिक प्रविधिको कृषिमा जोड

२९ फाल्गुन २०७५, बुधबार १०:३८

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई कृषि पेशातर्फ आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताएका छन् । नेपाल सरकारबाट गठित जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदलद्वारा मङ्गलबार यहाँ आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन.....

युरोपियन युनियनको कालोसूचीमा थप दश देश

युरोपियन युनियनको कालोसूचीमा थप दश देश

२९ फाल्गुन २०७५, बुधबार १०:३२

ब्रसेल्स । युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ । संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुद पनि यी देशहरूलाई कालोसूचीमा राखिएको हो । अब युरोपियन युनियनको कालोसूचीमा रहने.....

विप्लव समूह अपराधी संगठनको सूचिमा, जहाँ भेट्यो त्यही कारबाही गर्ने

विप्लव समूह अपराधी संगठनको सूचिमा, जहाँ भेट्यो त्यही कारबाही गर्ने

२८ फाल्गुन २०७५, मंगलवार २१:१०

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई अपराधिक समूह घोषणा गर्दै समूहको सबै कार्यलाई प्रतिबन्ध लगाउने निणर्य गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विप्लव समूहलाई अपराधिक समूह घोषणा गर्दै शसक्त कारबाही गर्ने निणर्य गरेको हो । दशैभर विप्लव समूहको आपराधिक गतिविधि.....

गण्डकी मेडिकल कलेजको ठगी, विद्यार्थीद्धारा कारवाही माग

गण्डकी मेडिकल कलेजको ठगी, विद्यार्थीद्धारा कारवाही माग

२८ फाल्गुन २०७५, मंगलवार २०:५४

काठमाडौ । गण्डकी मेडिकल कलेजले त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै उक्त कलेजमाथि अनुगमन गरी कारवाही गर्न माग गरिएको छ । एमबिबिएसमा अध्ययनरत विद्यार्थीलाई आर्थिकरुपमा ठगी गर्नुका साथै आफूहरुलाई परीक्षाबाट बञ्चित गराएकाले ४० दिनदेखि विद्यार्थीले आन्दोलन गर्दै आएको आज यहाँ.....

पर्यटकीयस्थल बन्दै ‘कृष्णधाम’

पर्यटकीयस्थल बन्दै ‘कृष्णधाम’

२८ फाल्गुन २०७५, मंगलवार १७:५०

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ स्थित रमवापुरमा रहेको कृष्णधामलाई धार्मिक पर्यटकीयस्थल बनाउन थालिएको छ । उक्त क्षेत्रलाई धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित भगवान् श्रीकृष्णको ५२ फुट अग्लो मूर्ति निर्माण भइरहेको छ । जमिनको सतहदेखि ७२ फुट र पैतलादेखि शिरसम्म ५२ फुटको उक्त श्रीकृष्णको.....