समाचार


रवीन्द्रका गाउँवासी भन्छन् ‘शून्य भयो गाउँ’

रवीन्द्रका गाउँवासी भन्छन् ‘शून्य भयो गाउँ’

२८ फाल्गुन २०७५, मंगलवार ००:२२

पोखरा । ‘बाटो हिँड्दा घाँटी तन्काएर दिदी भन्दै बोलाउँथे, हँसिलो अनुहार, मीठो बोली वचन। अब कहाँ पाउनू, गाउँनै शून्य भएको छ,’ तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीको जन्म घर भरतपोखरी गैह्रागाउँ जमुनाबोटकी ९० वर्षीया डल्लुमाया बरालले आँखाभरि आँशु बनाउँदै अधिकारीलाई सम्झिइन्। नेपाल.....

बुटवलमा सेवाग्राहीका लागि सहायता कक्ष

बुटवलमा सेवाग्राहीका लागि सहायता कक्ष

२७ फाल्गुन २०७५, सोमबार १५:२५

खस्यौली । बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधि सेवाग्राही सहायता कक्ष सुरु गरेको छ । सेवाग्राहीका कामलाई सहज र छरितो बनाउने उद्देश्यले खासगरी भवन निर्माण, घर नक्सासम्बन्धी काम र पूर्वाधार निर्माणका काममा सेवाग्राही तथा उपभोक्ता समितिका गुनासा आइरहेका बेलामा जनप्रतिनिधिले नै सहजीकरण गर्ने गरी सम्भवतः.....

विद्युतीय हस्ताक्षर

विद्युतीय हस्ताक्षर

२७ फाल्गुन २०७५, सोमबार १४:३९

विराटनगर । विद्युतीय हस्ताक्षर सुरक्षित, भरपर्दो र विश्वसनीय हुने सरोकारवालाको धारणा छ । डिजिटल नेपाल बनाउने सन्दर्भमा विद्युतीय हस्ताक्षर प्रणालीले सुशासन कायम गर्ने र पारदर्शितालाई बलियो बनाउने विश्वास लिइएको छ । प्रमाणीकरण नियन्त्रक कार्यालयद्वारा आज यहाँ आयोजित विद्युतीय हस्ताक्षरसम्बन्धी.....

एनआईसी एशियाको शाखा राजविराजमा

एनआईसी एशियाको शाखा राजविराजमा

२७ फाल्गुन २०७५, सोमबार १३:५०

काठमाडौं । एनआईसी एशिया बैङ्कले आफ्नो शाखा राजविराजमा खोलेको छ । राजविराज नगरपालिका वडा नं ८ मा खोलिएको सो शाखाको उद्घाटन नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादले गरे । शाखा उद्घाटन समारोहमा नगरप्रमुख यादवले दुर्गम तथा ग्रामीण भेगमासमेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको भन्दै बैङ्कको प्रशंसा गरे । हाल.....

सुन र चाँदीसहित दुई भारतीय नागरिक पक्राउ

सुन र चाँदीसहित दुई भारतीय नागरिक पक्राउ

२७ फाल्गुन २०७५, सोमबार १३:३१

जनकपुरधाम । मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र अवैध सुन र चाँदी लुकाई नेपालबाट भारततर्फ लगिरहेकाे अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ.....

कन्चनपुरमा अज्ञात समूहद्वारा क्रसरमा आगजनी

कन्चनपुरमा अज्ञात समूहद्वारा क्रसरमा आगजनी

२७ फाल्गुन २०७५, सोमबार १०:५६

काठमाडौं । अज्ञात समुहले कञ्चनपुरको एक क्रसर उद्योगमा आगजनी गरेको छ । प्रहरीका अनुसार आइतबार राति अज्ञात समूहले कन्चनपुर कृष्णपुर नगरपालिका–५ गुलरियामा रहेको महाकाली गौरव बिल्डर्सको क्रसर उद्योगमा आजगनी गरेको हो । आगजनीबाट उद्योगको से१क २५८ नम्बरको जेसीभी जलेर पूर्ण क्षति भएको छ । घटनाका बारेमा.....

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको निवासमा भएको आक्रमणको एफएनसीसीआइद्धारा भत्सर्ना

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको निवासमा भएको आक्रमणको एफएनसीसीआइद्धारा भत्सर्ना

२७ फाल्गुन २०७५, सोमबार १०:५३

काठमाडौं । बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको निजी निवासमा यही फागुन २४ गते शुक्रवार भएको बम बिस्फोटको घटनाको नेपाल उद्योग वाणिज्य महासंघले भत्र्सना गरेको छ । व्यक्तिगत सम्पत्तिलाई लक्षित गरी गराइएका यस्ता निन्दनीय कार्य कुनै पनि सभ्य समाजका लागि सह्य हुन नसक्ने महासंघद्धारा जारी विज्ञप्तीमा.....

जम्मु कश्मीरबाट एक भारतीय सैनिकको अपहरण

जम्मु कश्मीरबाट एक भारतीय सैनिकको अपहरण

२७ फाल्गुन २०७५, सोमबार १०:३८

काठमाडौं । भारत र पाकिस्तानको सिमाना कश्मीर क्षेत्रमा कार्यरत एक भारतीय सेनाका जवान अपरहणमा परेका छन् । भारतीय सैनिक जवान मोहम्मद यासिन बट्ट जम्मु कश्मीरको बडगामस्थित आफ्नै घरबाट अपहरणमा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यासिनलाई चरमपन्थी समूहले अपहरण गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका.....

२०७६ सालमा ८ ओटा थप सार्वजनिक विदाकाे प्रस्ताव

२०७६ सालमा ८ ओटा थप सार्वजनिक विदाकाे प्रस्ताव

२७ फाल्गुन २०७५, सोमबार १०:३६

२०७६ सालमा ८ ओटा सार्वजनिक विदा थप गर्न प्रस्ताव गरिएकाे छ । आगामी बर्षका लागि सार्वजनिक विदाकाे प्रस्ताव गरेकाे छ । २०७५ मा घोषणा भएकार र यसअघि हुँदै आएका विदाहरु यथावत रहने छन् । माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म शुक्रबारको कार्यालय समय १० देखि ४ बजेसम्म हुनुपर्ने गरी प्रस्ताव पठाइएकाे छ । प्रस्तावित.....

no-image

रुपन्देहीमा ग्याङफाईट, एक युवाको मृत्यु

२७ फाल्गुन २०७५, सोमबार ०९:४७

काठमाडौं । रूपन्देहीको देवदह नगरपालिका ९ घोडाहमा दुई युवा समूहबीच भएको ग्याङफाईटमा परी एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ग्याङफाईटबाट खैरहनीका अनिश पुरीको मृत्यु भएको हो। बाटोमा आफ्नो समूहसहित बसेका पुरीलाई मोटरसाईकलमा आएका अर्को ग्याङका युवाले ढुंगा प्रहार गरी पुरीलाई घाईते बनाएको र घाईते.....