समाचार


इथियोपिया विमान दुर्घटनामामा एक नेपालीसहित १५७ जनाको मृत्यु

इथियोपिया विमान दुर्घटनामामा एक नेपालीसहित १५७ जनाको मृत्यु

२६ फाल्गुन २०७५, आईतवार २३:१७

अदिसअबाबा । आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३५ राष्ट्रका १५७ जनाको मृत्यु भएको छ। प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियोपियाली अधिकारीले.....

उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता बढ्ने

उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता बढ्ने

२६ फाल्गुन २०७५, आईतवार १७:३८

काठमाडौं । उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले पाउने प्रोत्साहन भत्ता बढाउन गृह मन्त्रालयले अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ । गृह मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी सहमतिका लागि प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको हो । ट्राफिक प्रहरीको जोखिम तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्तासम्बन्धी.....

चिनियाँ गाई र विदेशी लगानीले डेरी क्षेत्र ध्वस्त बनाउने सङ्घको निष्कर्ष, विधेयक नसच्याए सडक आन्दोलन गर्ने चेतावनी

चिनियाँ गाई र विदेशी लगानीले डेरी क्षेत्र ध्वस्त बनाउने सङ्घको निष्कर्ष, विधेयक नसच्याए सडक आन्दोलन गर्ने चेतावनी

२६ फाल्गुन २०७५, आईतवार १६:४१

काठमाडौं । केन्द्रीय दुग्ध सहकारी सङ्घले डेरी क्षेत्रमा प्रदेश सरकारले अघि बढाएको चिनिँया गाई खरिदसम्बन्धी समझदारी र संसदमा दर्ता भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण तथा एकीकरण गर्न बनेको विधेयकमा डेरी क्षेत्रमा विदेशी लगानी खुल्ला गर्न नहुने निष्कर्ष निकालेको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना.....

प्रेसरकुकर बम फेला

प्रेसरकुकर बम फेला

२६ फाल्गुन २०७५, आईतवार १५:२५

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा प्रेसरकुकर बम फेला परेको छ । काठमाडौंको नागार्जुन नगरपालिका १०, कमलपोखरीस्थित खुला ठाँउमा आधा गाडेको अवस्थामा प्रेसरकुकर फेला परेको हो । स्थानीयले उक्त शङ्कास्पद अवस्थामा रहेको प्रेसरकुकर देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसरी राखिएको प्रेसरकुकर.....

मिलमा बेरिएर महिलाको मृत्यु

मिलमा बेरिएर महिलाको मृत्यु

२६ फाल्गुन २०७५, आईतवार १३:०६

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ । फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कुटाउन गएकी राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र.....

बौद्ध र नरेफाँटबाट १६ जुवाडे पक्राउ

बौद्ध र नरेफाँटबाट १६ जुवाडे पक्राउ

२६ फाल्गुन २०७५, आईतवार १२:४६

काठमाडौं । प्रहरीले काठमाडौंको नरेफाँट र बौद्धबाट १६ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले शनिबार राति काठमाडौं महानगरपालिका–३२ नरेफाँटका नवराज थपलियाको घरमा काभ्रे पाँचखाल नगरपालिका २ की ३४ वर्षीया शोभा खड्काले सञ्चालन गरेको जुवाखालबाट १६ जना जुवाडेलाई.....

नक्कली पेस्तोल देखाउँदै प्रहरीको आवरणमा ठगी गर्ने एक पक्राउ

नक्कली पेस्तोल देखाउँदै प्रहरीको आवरणमा ठगी गर्ने एक पक्राउ

२६ फाल्गुन २०७५, आईतवार १२:०९

काठमाडौं । नक्कली पेस्तोल तथा प्रहरीको परिचय पत्र देखाउँदै ठगी गर्ने जुम्लाका एक युवालाई सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । सशस्त्र प्रहरी सुरक्षा बेस डुडेझारीबाट खटिएको टोलीले गत शुक्रबार कैलालीको लम्कीचुहा नगरपालिका १ थपलीपुरबाट जुम्ला हिमा गाउँपालिका २२ वर्षीय.....

कृषिको आधुनिकीकरण र व्यवसायीकरणबिना परिवर्तन हुन सक्दैनः प्रम

कृषिको आधुनिकीकरण र व्यवसायीकरणबिना परिवर्तन हुन सक्दैनः प्रम

२६ फाल्गुन २०७५, आईतवार ११:०३

काठमाडौं । अन्तर्राष्ट्रिय किसान सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा  ओलीले कृषिको आधुनिकीकरण र व्यवसायीकरण बिना मुलुकको आर्थिक समृद्धि र परिवर्तन हुन नसक्ने बताएका छन् । कृषिमा आधारित उद्योगको विकास र विस्तार सँगै कृषिमाथिको परनिर्भरता घटाउन स्वदेशी उत्पादनमा.....

१०५ केजी चरेससहित तीन पक्राउ

१०५ केजी चरेससहित तीन पक्राउ

२६ फाल्गुन २०७५, आईतवार १०:४२

धादिङ । धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आज बिहान तीन जनालाई पक्राउ गरेको छ । काठमाडाैंबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए । पक्राउ पर्नेमा बसचालक.....

नेपाल ट्रेड युनियन रामपुर नगर अध्यक्षमा बस्याल

नेपाल ट्रेड युनियन रामपुर नगर अध्यक्षमा बस्याल

२६ फाल्गुन २०७५, आईतवार १०:३७

बेझाड । नेपाल ट्रेड युनियन काङ्ग्रेस रामपुर नगरपालिका पाल्पाको प्रथम अधिवेशन सकिएको छ । शनिबार भएको अधिवेशनले अध्यक्षमा ओमप्रकाश बस्याललाई चयन गरेको छ । अध्यक्ष बस्यालको नेतृत्वमा नौ सदस्यीय नगरस्तरीय नयाँ कार्यसमिति चयन गरेको हाे । समितिको खुला उपाध्यक्षमा आनन्द पन्त, महिला उपाध्यक्षमा शान्ति अधिकारी,.....