समाचार


घरमै पानी आएपछि स्थानीयवासी हर्षित

घरमै पानी आएपछि स्थानीयवासी हर्षित

२६ फाल्गुन २०७५, आईतवार ०८:१६

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ लालिमका स्थानीयवासी घरमै खानेपानी आएपछि हर्षित भएका छन् । खानेपानी अभावमा घण्टौं हिँडेर खानेपानी जोहो गर्नुपर्ने यस ठाउँका बासिन्दा घरमै पानी आएपछि हर्षित भएका हुन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँको सहकार्यमा ढोरफिर्दी खानेपानी आयोजनाको निर्माण.....

यसबर्षको स्पिन्ज़ एक्टिभ गर्ल २०१९ सम्पन्न, ९ जना प्रतियोगी सम्मानित

यसबर्षको स्पिन्ज़ एक्टिभ गर्ल २०१९ सम्पन्न, ९ जना प्रतियोगी सम्मानित

२५ फाल्गुन २०७५, शनिबार १९:४७

काठमाडौं । यसबष स्पिन्ज एक्टिभ गर्ल २०१९ सम्पनन भएको छ । केभिनकेयरको सर्वोत्कृष्ट उत्पादनको स्पिन्ज़ नया नेतृत्वदायी ब्रान्डको रुपमा बजारमा आएको छ । सौन्दर्य मिश्रित जल्दोबल्दो उत्पादनको रुपमा पसिना निरोधक सेन्ट र परफ्युम ,बिबि क्रिम ,बिबि टल्कम पाउडर आदिको उत्पादन पश्चात नया उत्पादनको रुपमा स्पिन्ज़.....

एक लाख ६३ हजार करदाता थपिए

एक लाख ६३ हजार करदाता थपिए

२५ फाल्गुन २०७५, शनिबार १९:३९

काठमाडौं । राजश्व नीति तथा कार्यान्वयनलाई प्रभावकारी बनाउँदै लगिएका कारण चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म थप एक लाख ६३ हजार ७१० करदाता करको दायरामा आएका छन् । अर्थ मन्त्रालयका अनुसार कूल एक लाख ३२ हजार २१ आयकरतर्फ नयाँ दर्ता भएका छन् । मूल्य अभिवृद्धि कर (भ्याट)मा २० हजार ७४ नयाँ करदाता थपिएका.....

झापा गोल्डकपको उपाधिका लागि आर्मी र झापा भिड्ने

झापा गोल्डकपको उपाधिका लागि आर्मी र झापा भिड्ने

२५ फाल्गुन २०७५, शनिबार १९:३४

झापा। क्यामरूनी क्लबलाई हराउँदै डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको फाइनलमा पुगेको छ। शनिबार झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा भएको अन्तिम सेमिफाइनलमा पाहुना टोली क्यामरूनको दाउफिन्स फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो। यो सँगै आर्मीको उपाधि.....

वैदेशिक रोजगार व्यवसायी संघले बम विस्फोटको गर्यो भर्त्सना, आइतबार म्यानपावर कम्पनी बन्द

वैदेशिक रोजगार व्यवसायी संघले बम विस्फोटको गर्यो भर्त्सना, आइतबार म्यानपावर कम्पनी बन्द

२५ फाल्गुन २०७५, शनिबार १४:०३

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शुक्रबार राती अज्ञात समुहले बम पड्काए क्षती पुराएपछि वैदेशिक रोजगार व्यवसायीहरुले घटनाको कडा रुपमा निन्दा गरेका छन् । शनिबार विहान संघमा आबद्ध व्यवसायीहरुको भेलाले अध्यक्ष गुरुङको घरमा भएको शक्तिशाली बम विस्फोटको भत्र्सना गर्दै आइतबार.....

क्लब ९९ मा लागेको आगो नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

क्लब ९९ मा लागेको आगो नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

२४ फाल्गुन २०७५, शुक्रबार २३:००

चिप्लेढुङ्गा । पोखराको लेकसाइड हल्लनचोकस्थित क्लब ९९ मा लागेको आगो नियन्त्रणमा आएको छ । सोही क्लबको तल्लो तलामा रहेको बर्गर बेकरीमा ग्यास चुहिएर सिलिण्डर पड्कँदा आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार राति ९ बजे लागेको आगो झण्डै सवा घण्टापछि दमकल, नेपाल प्रहरी एवं स्थानीयवासीको प्रयासपछि.....

सरकारलाई बिप्लवको चेतावनी : दमन बन्द नगरे कडा रुपमा उत्रिन्छौं

सरकारलाई बिप्लवको चेतावनी : दमन बन्द नगरे कडा रुपमा उत्रिन्छौं

२४ फाल्गुन २०७५, शुक्रबार २२:५४

काठमाडौं । नेकपा बिप्लव समुहले सरकारले देशैभर आफ्ना नेता तथा कार्यक्रतालाई धरपकड गरेको भन्दै दमन कायमै राखे कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । बिप्लव समुहले सरकारको बिरोधमा फागुन ३० गते नेपाल बन्दको घोषणा गरेको छ । शुक्रबार साझ बिप्लवले एक विज्ञेप्त जारी गरि सरकारले आफ्नो पार्टी विरुद्धको काम बन्द.....

बोक्सी आरोप लागेकी ‘माइली’ जब नमूना समाजसेवी बनिन्, प्रधानमन्त्री ओली भावुव भए

बोक्सी आरोप लागेकी ‘माइली’ जब नमूना समाजसेवी बनिन्, प्रधानमन्त्री ओली भावुव भए

२४ फाल्गुन २०७५, शुक्रबार २२:३९

काठमाडौं। अपराह्न ४:१५ बजे प्रधानमन्त्री निवास बालुवाटारको सभाहल मन्त्री सांसददेखि सर्वसाधरणको खचाखच थियो। सोही भीडमा प्रधानमन्त्री केपी शर्मा ओली छिरे। उनको सम्मानमा उठेर सबैले स्वागत गरे। प्रधानमन्त्री बसेको ठिक अगाडि ‘अग्निदहन’ नामक फिल्मको अवलोकनका लागि पर्दा प्रतिक्षारत् थियो। जब प्रधानमन्त्रीको.....

लेकसाइडको क्लब ९९ मा आगलागी

लेकसाइडको क्लब ९९ मा आगलागी

२४ फाल्गुन २०७५, शुक्रबार २२:१९

पोखराको लेकसाइड हल्लनचोक स्थित क्लब ९९ मा लागेको आगो नियन्त्रणमा आएको छैन । सोहि क्लबको तल्लो तलामा रहेको बरर्गर बेकरीमा ग्याँस चुहिएर सिलिण्डर पड्कँदा आगलागी भएको हो । स्थानीयका अनुसार राति ९ बजे लागेको आगो अहिले सम्म नियन्त्रणमा आएको छैन । आगो निभाउन दमकल, प्रहरी एवं स्थानीयबाट प्रयास भइरहे पनि आगो.....

विप्लव समूहको हिंसात्मक गतिविधि बढेपछि सरकार गम्भीर, बिप्लवका कार्यकर्ता समात्न देशैभर प्रहरीको सर्च अप्रेशन

विप्लव समूहको हिंसात्मक गतिविधि बढेपछि सरकार गम्भीर, बिप्लवका कार्यकर्ता समात्न देशैभर प्रहरीको सर्च अप्रेशन

२४ फाल्गुन २०७५, शुक्रबार ०८:५०

काठमाडौं । राजनीतिक दलको नाममा चन्दा आतङ्क र हिंसात्मक गतिविधि बढाएको भन्दै सरकार नेत्रविक्रम चन्द (विप्लव समूह) नेतृत्वको नेकपा माओवादीप्रति आक्रामक बनेको छ । पछिल्लो समयमा विप्लव समूहले देशभरि आतङ्क मच्चाएपछि सरकार गम्भीर बनेको छ । बिप्लव समूहले चन्दा आतङ्क र हिंसात्मक गतितिविधि दुवै बढाएको निष्कर्ष.....