समाचार


धार्मिक मेलाको आयव्यय सार्वजनिक : साढे २७ लाख भेटीमा २२ लाख खर्च

धार्मिक मेलाको आयव्यय सार्वजनिक : साढे २७ लाख भेटीमा २२ लाख खर्च

३० फाल्गुन २०७५, बिहीबार ११:४७

परासी । पश्चिम नवलपरासीस्थित मदारबाबामा लागेको धार्मिक मेलाको आयव्यय सार्वजनिक भएको छ । मुस्लिम र हिन्दू धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा परिचित नेपालको पुरानो धार्मिकस्थल मदारबाबामा गत फागुन १२ देखि २० गतेसम्म धार्मिक मेला सञ्चालन भएको थियो । यहाँ प्रत्येक वर्ष मेला लाग्दै आएको छ । यस.....

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

३० फाल्गुन २०७५, बिहीबार ११:०९

राँझा । नेपालगञ्ज क्षेत्रमा मोटरसाइकल चोरीकार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ सेतुविक चोक बस्ने इरसाद हुसेन हलवाईले रोकिराखेको रोयल इनफिल्ड मोटरसाइकल चोरी गर्दैगर्दा महेन्द्रप्रसाद न्यौपाने पक्राउ परेपछि गिरोह सार्वजनिक भएको हो । दैलेख चामुण्डा बिन्द्रासैनी.....

निर्मला हत्या प्रकरण– प्रहरीको बहस सकियो, आदेश आउन बाँकी

निर्मला हत्या प्रकरण– प्रहरीको बहस सकियो, आदेश आउन बाँकी

३० फाल्गुन २०७५, बिहीबार १०:४६

काठमाडौं । निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरीमाथि दायर मुद्दाको बहस सकिएको छ । गएको बुधबार कञ्चनपुर जिल्ला अदालतमा दायर मुद्दाको बहस सकिएको र आदेश आउन बाँकी रहेको जिल्ला अदालका श्रेस्तेदार हरिकृष्ण अवस्तीले बताए । मुद्दा दायरसँगै आरोपित ६ प्रहरीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो.....

पोखराको ट्राफिक आइल्याण्डमै बम भेटियो

पोखराको ट्राफिक आइल्याण्डमै बम भेटियो

३० फाल्गुन २०७५, बिहीबार १०:०२

  पोखरा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले पोखराका दुई ठाउँमा बम राखेको फेला परेको छ। पोखराको सभागृह चोक र पोखराको भण्डारढीकमा बम फेला परेको हो। पोखराको सभागृह चोकको ट्राफिक बिटमा र भण्डारढीकाको रंगशाला नजिकै सकेट बम फेला परेको प्रहरीले जनाएको छ। दुबै तर्फको सकेट.....

चौतारामा प्रेसरकुकर बम फेला

चौतारामा प्रेसरकुकर बम फेला

३० फाल्गुन २०७५, बिहीबार ०९:३७

.....

मलेसियामा अलपत्र २३ नेपालीको उद्धार

मलेसियामा अलपत्र २३ नेपालीको उद्धार

२९ फाल्गुन २०७५, बुधबार २३:१२

काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले विभिन्न कारणबाट अलपत्र परेका २३ नेपाली श्रमिकको उद्धार गरी स्वदेश फर्काएको छ। हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपाङ्ग घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरुलाई दूतावसको सक्रियतामा उद्धार गरी विभिन्न चरणमा नेपाल पठाइएको हो। उनीहरुलाई.....

साझाको बेथिती रोक्न मन्त्री अर्यालको एक्शन, तत्कालिन महाप्रबन्धक शर्मासँग ३ दिने स्पष्टिकरण माग

साझाको बेथिती रोक्न मन्त्री अर्यालको एक्शन, तत्कालिन महाप्रबन्धक शर्मासँग ३ दिने स्पष्टिकरण माग

२९ फाल्गुन २०७५, बुधबार २१:३३

काठमाडौं । साझा प्रकाशनमा देखिएको बेथिती रोक्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले एक्शन लिएकी छिन् । यसअन्तर्गत मन्त्री अर्यालले साझा प्रकाशनका तत्कालिन महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई मन्त्रालयमा तानेर मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीलाई साझाको महाप्रबन्धकको.....

मानव कल्याण समाजलाई महासङ्घको सहयोग

मानव कल्याण समाजलाई महासङ्घको सहयोग

२९ फाल्गुन २०७५, बुधबार १८:३०

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले महासङ्घले समाजमा रहेका हरेक दुःखी पीडितहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मङ्गलबार भक्तपुरमा रहेको मानव कल्याण समाजको सहयोगार्थ विभिन्न जिन्सी सामग्रीहरु उपलब्ध गराउँदै अध्यक्ष सिंहले सहयोगको प्रतिबद्धता जनाएका हुन् । महासङ्घले.....

निर्माण व्यवसायी सहितको प्रतिनिधिमण्डल चेन्नाई प्रस्थान

निर्माण व्यवसायी सहितको प्रतिनिधिमण्डल चेन्नाई प्रस्थान

२९ फाल्गुन २०७५, बुधबार १८:०९

काठमाडौं ।भारतको चेन्नाइमा हुने अन्तर्राष्ट्रिय उर्जा स्रोत प्रदर्शनीमा सहभागीमा हुन नेपाली प्रतिनिधिमण्डल मंगलबार त्यसतर्फ गएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उर्जा समितिको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सहित ११ जना रहेका छन् । महासंघ.....

खानेपानी मन्त्रालय र विश्व बैंकका प्रतिनिधिहरुबीच छलफल, सहरी क्षेत्रको खानेपानीमा लगानी गर्न आग्रह

खानेपानी मन्त्रालय र विश्व बैंकका प्रतिनिधिहरुबीच छलफल, सहरी क्षेत्रको खानेपानीमा लगानी गर्न आग्रह

२९ फाल्गुन २०७५, बुधबार १७:४२

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले दीगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार रफ्तारमा अघि बढ्न खोजिरहेको बताएकी छन् । खानेपानी मन्त्रालय र विश्व बैंकका प्रतिनिधिमण्डलबीच बुधबार भएको छलफलमा खानेपानी मन्त्री मगरले सबैका लागि आधारभूत र सुरक्षित पिउने पानीमा सर्वसुलभ पहुँच पु¥याउन सरकार योजनाका साथ.....