तनहुँ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)बाट तनहुँमा ५३ विद्यालय भवन निर्माण गरिने भएको छ । आव २०७५/०७६ बाट सुरु भई आव २०७६/०७७ को मध्य अवधिमा सम्पन्न हुने गरी ५३ विद्यालयको भवन निर्माण गर्ने भएको हो । भूकम्पले क्षति पु¥याएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय छनोट गरी पठाएकामा केन्द्रीय.....
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध श्रेष्ठताको पराधीन मानसिकता नेपालीको गौरवपूर्ण संस्कृति हुनै नसक्ने बताएका छन् । १२ औँ गणतन्त्र दिवसका अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मूल समारोह समितिका संयोजकसमेत रहेका प्रधानमन्त्री ओलीले जनताले प्राप्त.....
हुम्ला । सिमकोट गाउँपालिका–२ मा पशुचौपाया बिरामी पर्न थालेका छन । वडा नं २ साविक ठेहेमा यतिबेला गाईवस्तुमा खोरेत, जिब्रेन देखापरेको त्यहाँका स्थानीयवासीले बताएका छन् । गाईवस्तुमा खोरेत, जिब्रेन देखा परेपछि वनपाखामा चरीचराउ गर्न लैजान नसकिएको वडा नं २ निवासी जसबहादुर परियारले जानकारी दिए । वडा नं २ मा.....
काठमाडौं । न्यायपरिषद्ले जिल्ला न्यायाधीश ओमकार उपाध्याय विरुद्ध विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गर्ने निर्णय गरेको छ । मंगलबार बसेको न्यायपरिषद् बैठकले उपाध्यायले नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको निष्कर्ष निकाल्दै मुद्दा दायर गर्ने निर्णय गरेको हो । न्यायपरिषद्ले तोकेको अनुसन्धान अधिकृतले.....
कनकाई । मुलुकलाई समृद्ध बनाउन सबै जातजातिका मानिसहरु एकजुट हुनुपर्ने भन्दै झापाको कनकाईमा आदिवासी जनजाति समुदायले एकताको अभियान चलाएका छन् । जिल्लामा रहेका विभिन्न सात जातीय समुदायले आ–आफ्नो संस्कृति झल्कने पहिरनका साथमा सांस्कृतिक झाँकीसहितको ‘फुड फेस्टिबल’ कार्यक्रम सम्पन्न गरेर एकताको अभियान.....
राजापुर । मधुवन नगरपालिका–५ गाउँ नं ११ बाट तीन महिला बेपत्ता भएका छन् । गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् । उनीहरुमध्ये विनिता र सुनिता विवाहित हुन् भने टीका अविवाहित.....
मुग्लिन । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल योजना.....
झापा । चार दिनदेखि सीमावर्ती पानीट्यांकीमा रोकिएका पेट्रोलियम पदार्थ बोकेका नेपाली ट्याङ्कर पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिएसँगै पूर्वमा पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको छ । मंगलबार अपरान्हदेखि ट्याङ्कर नेपाल भित्रन थालेको हो । नेपाल आयल निगम चारआलीले बुधबारदेखि पेट्रोलियम पदार्थको.....
सल्यान । सल्यानमा सात महीनाकी छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय लुहामले मङ्गलबार बेलुका पक्राउ गरेको हो । सात महीनाकी छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको परिवारले किटानी जाहेरी दिएपछि आमालाई.....
काठमाडौं । १२ औँ गणतन्त्र दिवस बुधबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । गणतन्त्र दिवस मूलसमारोह समितिले बुधबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजन गरेको छ । दिवसकै अवसरमा नारायणहिटी परिसरमा निर्माण गरिएको गणतन्त्र स्मारकको पनि बुधबार नै समुद्घाटन गरिने कार्यक्रम रहेको छ । गणतन्त्र.....