समाचार


बजेट २०७६/७७ : नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणका लागि ६ अर्ब

बजेट २०७६/७७ : नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणका लागि ६ अर्ब

१५ जेष्ठ २०७६, बुधबार १७:२५

काठमाडौं । नागढुंगा—नौबिसे सुरुङमार्ग निर्माणका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । सरकारले आगामी आर्थिक बर्षका लागि सरकारले उक्त रकम छुट्याएको छ । मुलुकको राजधानी प्रवेश गर्ने सडक साँघुरो र जीर्ण हुँदा सवारी साधन व्यवस्था गर्न हम्मे परिरहेको अवस्थामा सरकारले नागढुंगा–नौविसे सडक निर्माणलाई.....

बजेट २०७६/७७ : १ हजार मेगावाट बिजुली थप हुने

बजेट २०७६/७७ : १ हजार मेगावाट बिजुली थप हुने

१५ जेष्ठ २०७६, बुधबार १७:२३

काठमाडौं । आगामी वर्ष १ हजार मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिने भएको छ । माथिल्लो तामाकोसी र रसुवागढी र अन्य आयोजना सम्पन्न हुने छन । निजी तथा सार्वजनिक लगानीमा यी आयोजना सम्पन्न हुने छन । ऊर्जा क्षेत्रको विकासका लागि ८३ अर्ब ४९ करोड काठमाडौं । ऊर्जा क्षेत्रको विकासका लागि सरकारले ८३ अर्ब ४९ करोड.....

बजेट २०७६/७७ : रासायनिक मलका लागि नौ अर्ब

बजेट २०७६/७७ : रासायनिक मलका लागि नौ अर्ब

१५ जेष्ठ २०७६, बुधबार १७:२२

काठमाडौं । सरकारले कृषिजन्य वस्तुमा उत्पादन बढाउनका लागि रासायनिक मलको अनुदान दिन ३३ प्रतिशत बजेट बढाएको छ । चालु आर्थिक वर्षसम्म करिब ६ अर्ब रुपैयाँ रहेकोमा आगामि आर्थिक वर्ष ०७६÷७७का लागि नौ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले जनाएका छन् । प्रांगारिक उत्पादन बढाउने घोषणा.....

बजेट २०७६/७७ : पाल्पा र सुर्खेतमा मौसमी राडार स्थापना गर्न ५९ करोड

बजेट २०७६/७७ : पाल्पा र सुर्खेतमा मौसमी राडार स्थापना गर्न ५९ करोड

१५ जेष्ठ २०७६, बुधबार १७:२०

काठमाडौं । मौसम तथा बाढी पूर्वानुमान गुणस्तर र विश्वसनीय बनाउन विपतबाट हुने क्षति न्यूनीकरण गर्न आधुनिक तथा स्वचालित मौसम मापन उपकरण तथा प्रणाली जडान गर्ने बजेट भाषणमा भनिएको छ । यससँगै सुर्खेतमा स्थापना भएको मौसमी राडारलाई पूर्णरुपमा सञ्चालनमा ल्याउनुका साथै पाल्पा र उदयपुरमा थप दुईटा राडार स्थापना.....

बजेट २०७६/०७७ : कृषि क्षेत्रमा प्राविधिक जनशक्ति उपलब्ध गराइने

बजेट २०७६/०७७ : कृषि क्षेत्रमा प्राविधिक जनशक्ति उपलब्ध गराइने

१५ जेष्ठ २०७६, बुधबार १७:१०

काठमाडौं । कृषि क्षेत्रमा प्राविधिक जनशक्ति उपलब्ध गराउन प्रत्येक स्थानीय तहमा कम्तीमा एक प्राविधिक उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसका लागि सरकारले अतिरिक्त कृषि तथा वन अध्ययन संस्थानमा स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नशिपको व्यवस्था गरिएको छ । कृषकलाई कृषि सूचना र बजारको मूल्य जानकारी.....