समाचार


कनकाई पुलमा प्रेसर कुकरजस्तो शङ्कास्पद वस्तु भेटियो, आवतजावतमा रोक

कनकाई पुलमा प्रेसर कुकरजस्तो शङ्कास्पद वस्तु भेटियो, आवतजावतमा रोक

२९ बैशाख २०७६, आईतवार ०८:३१

झापा । झापाको कनकाई नदीको पुलमा आइतबार बिहानै शङ्कास्पद वस्तु फेलापरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको सो पुलमा स्थानीय एक व्यक्तिले बिहान ‘मर्निङ वाक’ जाँदा सो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ घटनास्थलमा प्रहरी टोली पुगेको थियो। सुरक्षाका कारण अहिले पुलमा सवारीसाधान.....

युवराजको ‘देउरालीको फूल’ सार्वजनिक

युवराजको ‘देउरालीको फूल’ सार्वजनिक

२९ बैशाख २०७६, आईतवार ०६:४८

काठमाडौं – सिर्जनशील कवि युवराज अधिकारीको पहिलो गीतिसंग्रह (एल्बम) ‘देउरालीको फूल’ सार्वजनिक भएको छ । राजधानीमा हालै आयोजित एक कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालल उक्त एल्बम सार्वजनिक गरेका थिए । कार्यक्रममा नेता खनालले एल्बममा रहेका गीतहरुले आफ्नो मन छोएको बताए । उनले स्तरिय गीत संगीतको अभाव.....

पच्चीस प्रतिशत पारिश्रमिक वृद्धिपछि आन्दोलनरत मजदुर काममा फर्किए

पच्चीस प्रतिशत पारिश्रमिक वृद्धिपछि आन्दोलनरत मजदुर काममा फर्किए

२७ बैशाख २०७६, शुक्रबार १८:५७

काठमाडौँ । सरकारले घोषणा गरेको न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षालगायत सेवा सुविधा उपलब्ध गराउन व्यवसायी तयार भएपछि राजधानीको बागबजार क्षेत्रमा रहेका कपडा तथा सिलाई पसलमा कार्यरत श्रमिक काममा फर्केका छन् । व्यवसायी र आन्दोलनरत श्रमिकबीच पारिश्रमिक वृद्धि, तत्काल सामाजिक सुरक्षा कोषमा सूचीकरण गराउनेलगायत.....

आचारसंहिता उल्लङ्घन गरे सूचीकरण रद्द

आचारसंहिता उल्लङ्घन गरे सूचीकरण रद्द

२७ बैशाख २०७६, शुक्रबार १८:४६

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पटक–पटक सचेत गराउँदा पनि पत्रकार आचारसंहिता पालना गर्न अटेरी गर्ने अनलाइन सञ्चारमाध्यमको सूचीकरण रद्द गर्ने भएको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिले गम्भीर प्रकृतिका आचारसंहिता उल्लङ्घन गर्नेलाई पटकपटक जानकारी गराउँदा गराउँदै पनि त्यसतर्फ ध्यान नदिई गल्ती.....

चापागाउँ–सातदोबाटो सडक मर्मत हुने

चापागाउँ–सातदोबाटो सडक मर्मत हुने

२७ बैशाख २०७६, शुक्रबार १७:३१

ललितपुर । तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको चापागाउँ –सातदोबाटो सडक अबको हप्ता दिनभित्र मर्मत हुने भएको छ । लामो समयदेखि धूवाँधूलो र हिलाले आजित चापागाउँबासीले बिहीबार र आज क्रमशः एक र दुई घण्टा यातायात अवरुद्ध पारी आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् । विगतमा उक्त सडक निर्माणको.....

युद्ध सङ्ग्रहालयको डीपीआर बनाइँदै

युद्ध सङ्ग्रहालयको डीपीआर बनाइँदै

२७ बैशाख २०७६, शुक्रबार १६:२३

चितवन । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाइने भएको छ । कालिका नगरपालिकाले डीपीआर निर्माण गर्न लागेको हो । नगरप्रमुख खुमनारायण श्रेष्ठ (गोपी) का अनुसार उक्त नगरपालिकाको वडा नं ८स्थित गैरीबारीमा सङ्ग्रहालय बनाउने.....

पश्चिम तराईमा ‘लु’, जनजीवन प्रभावित

पश्चिम तराईमा ‘लु’, जनजीवन प्रभावित

२७ बैशाख २०७६, शुक्रबार १५:२२

बाँके । नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ ।.....

प्रम ओलीबाट हा लोङ खाडी भ्रमण

प्रम ओलीबाट हा लोङ खाडी भ्रमण

२७ बैशाख २०७६, शुक्रबार १५:१३

भियतनाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँको हा लोङ खाडी भ्रमण गरेका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ । हा लोङको अर्थ ओर्लिरहेको ड्रयागन हो । एक हजार पाँच सय वर्गकिमीमा फैलिएको सो खाडी एक हजार छ सय सानाठूला चूनढुङ्गाका द्वीपमा छरिएको.....

गिद्धले बच्चा कम कोरलेपछि अनुसन्धान हुँदै   

गिद्धले बच्चा कम कोरलेपछि अनुसन्धान हुँदै   

२७ बैशाख २०७६, शुक्रबार १५:०६

चितवन । गिद्धको बच्चा हुर्काउने कार्यमा सफलता मिले पनि अन्डा (फुल)बाट बच्चा कोरल्ने कार्यमा भने आशातित सफलता मिल्न सकेको छैन । जसका कारण यस विषयमा स्वदेशी र विदेशी विज्ञले अनुसन्धान गरिरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन केन्द्र स्थापना गरी सेतो डङ्गर जातको गिद्धको वंश विस्तार गर्ने काम हुँदै.....

हटेन सडकको धूलो, बरु बढ्यो माक्सको व्यापार

हटेन सडकको धूलो, बरु बढ्यो माक्सको व्यापार

२७ बैशाख २०७६, शुक्रबार १३:४३

काठमाडौं । काठमाडौं महानगरले धूलोरहित सहर बनाउने भने पनि सडकको धूलो नहट्दा माक्सको व्यापार बढेको छ । मेडिकल, फेन्सी पसल, फुटपाथ तथा अनलाइन सपिङ साइटमा माक्सको व्यापार बढेको व्यापारीहरुले बताएका छन् । केही दिनअघि प्रधानमन्त्री स्वयमले पनि सर्वसाधारणले सडकमा माक्स लगाउन छाडेको दाबी गरेका थिए । तर, स्थानीय.....