काठमाडौं । मेलम्ची खानेपानीमा भ्रष्टाचार र ढीला सुस्तीको अनुसन्धानको माग गर्दै विवेकशील साझा पार्टीले अख्तियारमा उजुरी दिएको छ । आयोजनामा भएको ढिलासुस्ती र भ्रष्टाचारको अनुसन्धान गर्न भन्दै विवेकशील दलकी नेतृ रञ्जु दर्शनासहितको टोलीले मङ्गलबार आयोगमा उजुरी गरेको हो । अख्तियारका प्रवक्ता प्रदीपकुमार.....
दमौली । नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, ब्यास नगरपालिका–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा छन् । पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँको अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी.....
फिदिम । पाँचथरको फिदिममा सञ्चालित फिदिम बृहत् खानेपानी तथा सरसफाइ आयोजनाको पाइपलाइन भीरको टाकुरामा खुस्किएपछि फिदिममा खानेपानीको अभाव भएको छ । आयोजनाको फिदिम नगरपालिका–१ नाम्दु खोलास्थित छङछङे झरना छेउभीरको टाकुरामा डिआइ पाइपको जोड्नी ९कब्लिङ० खुस्किएपछि खानेपानीको प्रवाह अवरुद्ध भएको हो । खानेपानी.....
नुवाकोट । न्यूनदृष्टियुक्तलाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–२ अम्बोटेका ३७ वर्षीय हरिबहादुर तामाङलाई प्रहरीले प्रक्राउ गरेको छ । अभियुक्त तामाङले युवतीलाई आइतबार बलात्कार गरेको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोमबार नै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भीमलाल.....
काठमाडौं । प्रहरीले काठमाडौंको ठमेल र टोखाबाट १९ जुवाडेलाई पक्राउ गरको छ । सोमबार ठमेलस्थित सगरमाथा ट्रेकिङ पसलमा जुवा खेल्दै गरेका पसल सञ्चालक हस्तबहादुर परियारसहित ५ जनालाई ४५ हजार ५० रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले काठमाडौंको टोखा नगरपालिका ६ भरतपाटीबाट पनि १४ जुवाडेलाई.....
काठमाडौं । भलिबल खेल्ने क्रममा भएको विवादपछि कुटपिट हुँदा बझाङमा एक युवकको मृत्यु भएको छ । बझाङको सुर्मा गाउँपालिका ५ स्थित सौनगाउँका १४ वर्षीय आनन्द विकको कुटपिटबाट मृत्यु भएको हो । भलिबल खेल्ने क्रममा विदाद हुँदा सोही ठाँउका १८ वर्षीय जीवन बोहरा र रनु बोहराको कुटाइबाट विकको मृत्यु भएको जिल्ला प्रहरी.....
काठमाडौं । संवैधानिक परिषद्ले रिक्त प्रमुख निर्वाचन आयुक्तमा नेपाल सरकारका सचिव दिनेशकुमार थपलियालाई सिफारिश गरेको छ । सङ्खुवासभाका थपलिया सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुन । यसअघिका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र सदस्य इला शर्मा आइतबार मात्र सेवानिवृत्त.....
चैत । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङ्गको घोराही शाखा मार्फत जीवन बीमा सेवा सुरु गरेको छ । दाङ्गको घोराहीमा आईएमई लाइफ इन्स्योरेन्स शाखाको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । आम सेवाग्राहीहरूलाई.....
वीरगञ्ज । पुस्तौँदेखि उही थातथलोमा गुजारा गर्दै आए पनि ईन्द्रदेव विश्वकर्माले अहिलेसम्म जग्गाको लालपुर्जा देख्नसमेत पाएका छैनन् । ‘आफ्नै जीवनमा लालपुर्जा बने हुन्थ्यो, छोरानातीले जग्गा नहुनाको पिडा भोग्न नपरोस्’ उनले भने । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा १४ हजार ७६ घरधुरीले.....
दाङ । दाङमा एक नाबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहका अनुसार राप्ती गाउँपालिका–१ बगाहसोती निवासी हिमाल राना मगरकी एक महीनाकी छोरी सङ्गीताको जलेर मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक शाहले हिमालका अन्दाजी ४ वर्षीय छोरा अमितले उनकी.....