समाचार


मुक्तिनाथ विकास बैङ्कको एकै दिन दुई जिल्लामा शाखा विस्तार

मुक्तिनाथ विकास बैङ्कको एकै दिन दुई जिल्लामा शाखा विस्तार

१४ चैत्र २०७५, बिहीबार १७:२९

काठमाडौं । मुक्तिनाथ विकास बैङ्कले कञ्चनपुर जिल्लाको महेन्द्रनगर र सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो शाखा विस्तार गरेको छ । महेन्द्रनगर शाखाको उद्घाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरेका छन् भने वीरेन्द्रनगर शाखा कार्यालयको समुद्घाटन वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल.....

१ र २ प्रदेशमा कामना विकास बैङ्कको शाखा विस्तार

१ र २ प्रदेशमा कामना विकास बैङ्कको शाखा विस्तार

१४ चैत्र २०७५, बिहीबार १७:१९

काठमाडौं । कामना सेवा विकास बैङ्कले प्रदेश १ र २ मा आफ्नो ७६ औं र ७७ औं शाखा कार्यालय विस्तार गरेको छ । बैङ्कले उदयरपुरको त्रियुगा र सप्तरी जिल्लाको राजविराज नगरपालिकामा चैत १३ गते शाखा विस्तार गरेको हो । एक समारोहबीच बैङ्कका सञ्चालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतको उपस्थितिमा.....

भायनेटको १२ औं शाखा भैरहवामा

भायनेटको १२ औं शाखा भैरहवामा

१४ चैत्र २०७५, बिहीबार १६:०८

इन्टरनेट तथा टीभी सेवा प्रदायक भायनेट कम्युनिकेसनले यही चैत्र ४ गतेदेखि आफ्नो नयाँ शाखा भैरहवाको नयाँ सडकमा सञ्चालन गरेको छ । भायनेटको यो १२ औं शाखा हो । भायनेटले १९ वर्षदेखि ब्रोड–ब्यान्ड यन्टरनेट सेवा प्रदान गर्दै आएको छ । २०१६ मा भायनेटले आफ्नो ग्राहकलाई उच्चस्तरीय टीभी सेवा प्रदान गर्नका लागि ८०.....

वीरगञ्ज भन्सारको लक्ष्यअनुसार उठेन राजस्व

वीरगञ्ज भन्सारको लक्ष्यअनुसार उठेन राजस्व

१४ चैत्र २०७५, बिहीबार १४:४२

हेटौंडा । नेपालको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयमा तोकिएको लक्ष्यअनुसार राजस्व उठ्न सकेको छैन । कार्यालयका अनुसार चालू आव २०७५/०७६ को फागुन महीनासम्मको लक्ष्य रु एक खर्ब ८१ अर्ब ११ करोड रहेको भए पनि सो कार्यालयले एक खर्ब एक अर्ब २८ करोड मात्रै राजस्व सङ्कलन गरेको छ । कार्यालयले लिएको लक्ष्यको.....

नेपाल–बङ्गलादेश ऊर्जा साझेदारी

नेपाल–बङ्गलादेश ऊर्जा साझेदारी

१४ चैत्र २०७५, बिहीबार १३:००

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र बङ्गलादेशबीच द्विपक्षीय र बहुपक्षीय स्तरमा ऊर्जा क्षेत्रमा साझेदारी रहेको बताएका छन् ।   यहाँस्थित बङ्गलादेशी राजदूतावासले आज राजधानीमा आयोजना गरेको नेपाल–बङ्गलादेश व्यापार मञ्चको बैठकमा उनले सन् १९७२ मा नेपाल र बङ्गलादेशबीच कूटनीतिक.....

तराई मधेशलाई समृद्धिको हिस्सेदार बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

तराई मधेशलाई समृद्धिको हिस्सेदार बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

१४ चैत्र २०७५, बिहीबार १२:५५

जनकपुरधाम । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो औंल्याएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउनु जरुरी छ भने । वरिष्ठ नेता.....

संवेदनशील अङ्गमा राखेर गाँजा तस्करीः पर्साबाट आमाछोरी पक्राउ

संवेदनशील अङ्गमा राखेर गाँजा तस्करीः पर्साबाट आमाछोरी पक्राउ

१४ चैत्र २०७५, बिहीबार ११:४४

काठमाडौं । शरीरका विभिन्न भागमा गाँजा र्याप गरी भारत निकासी गर्ने आमा छोरीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । गाँजाको धुलोका पोका शरीरका विभिन्न भागमा लुकाएर भारत निकासी गर्दै गरेका बेला बुधबार पर्सा प्रहरीले पर्साको छप्कैयामा बस्दै आएकी ३८ वर्षीया अन्जुदेवी कर्ण र उनकी छोरीलाई पक्राउ गरेको हो । पक्राउ.....

भृकुटीमण्डप जग्गा प्रकरणः पूर्वमन्त्री धरौटीमा छुटे

भृकुटीमण्डप जग्गा प्रकरणः पूर्वमन्त्री धरौटीमा छुटे

१३ चैत्र २०७५, बुधबार १८:३०

काठमाडौं । भृकुटीमण्डपको जग्गा ठेक्कामा भ्रष्टाचारमा मुछिएका पूर्वमन्त्री बद्रिप्रसाद न्यौपाने पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पाँच लाख रुपैयाँ धरौटी बुझाएर न्यौपाने रिहा भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले.....

उत्पादित जडीबुटीले बजार पाएन

उत्पादित जडीबुटीले बजार पाएन

१३ चैत्र २०७५, बुधबार १७:१९

भोजपुर । उत्पादित जडीबुटीको बजारीकरणसँगै प्रशोधनमा ध्यान दिनुपर्नेमा सहभागीले जोड दिएका छन् । डिभिजन वन कार्यालय भोजपुरमा आज आयोजना गरिएको जडीबुटीखेती सम्बन्धी अन्तरक्रियाका सहभागीले जिल्लामा धेरै प्रकारका जडीबुटी उत्पादन हुने गरेको भए पनि बजारीकरण तथा प्रशोधन केन्द्र नहुँदा समस्या हुने गरेकोले.....

सफ्टवेयरमा समस्या : भएन सेयर कारोबार

सफ्टवेयरमा समस्या : भएन सेयर कारोबार

१३ चैत्र २०७५, बुधबार १६:३७

काठमाडौँ । प्राविधिक समस्या आएपछि आज नेपाल स्टक एक्सचेञ्जको सेयर कारोबारमा समस्या आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज अपराहन १.४२ देखि सेयर कारोबारमा समस्या देखिएको हो । स्टकका प्रवक्ता मुराहरि पारजुलीले प्राविधिक समस्याका कारण कारोबारमा समस्या आएको र समय थप गरेर भए पनि कारोबार गराउने तयारी गरिएको.....