समाचार


पदयात्रामा पर्यटकसँगै जाने गाइड र भरियाको अभाव, टान पोखराले दियो २ सयलाई तालिम

पदयात्रामा पर्यटकसँगै जाने गाइड र भरियाको अभाव, टान पोखराले दियो २ सयलाई तालिम

१६ चैत्र २०७५, शनिबार १३:३५

पदयात्रा व्यवसायीहरुको संगठित संस्था ट्रेकिङ्ग एजेन्सी एशोसियशन अफ नेपाल (टान) पश्चिमाञ्चलले दुईसय जनालाई ट्रेकिङ्ग गाइड एण्ड पोर्टर तालिम प्रदान गरेको छ । नेपाल पर्यटन वोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) , नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लगायतका संघ–संस्थाको सहयोग र टानको आयोजनामा.....

फेवा महोत्सवको निम्तो बाँड्दै पश्चिमाञ्चल होटल संघ

फेवा महोत्सवको निम्तो बाँड्दै पश्चिमाञ्चल होटल संघ

१६ चैत्र २०७५, शनिबार १३:३०

काठमाडौं । नयाँ बर्षको अवसरमा आयोजना हुन लागेको फेवा महोत्सव २०७६ को निम्तो बाँड्न पश्चिमाञ्चल होटल संघ काठमाडौंमा आइपुगेको छ । जाउँ है पोखरा अभियान अन्तर्गत उनिहरु देशका विभिन्न भागमा निम्तो बाड्दै शनिबार काठमाडौं आइपुगेको हो । संघले देशका विभिन्न सहरमा पुगेर निम्तो बाँडिरहेको छ । नेपाली संस्कृति,.....

एनआईसी एशिया बैङ्कले दियो पशुपतिमा घुम्ती शौचालय

एनआईसी एशिया बैङ्कले दियो पशुपतिमा घुम्ती शौचालय

१५ चैत्र २०७५, शुक्रबार १५:५६

काठमाडौं । एनआईसी एशिया बैङ्कले पशुपति क्षेत्र विकास कोषलाई घुम्ती शौचालय दिएको छ । बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषलाई ४ थान वातावरणमैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालको.....

असिनाले हिउँदेबालीमा क्षति

असिनाले हिउँदेबालीमा क्षति

१५ चैत्र २०७५, शुक्रबार १५:३८

रुकुम (पूर्व) । रुकुम (पूर्व) का विभिन्न स्थानमा परेको असिनाले गहुँ, जाै र तरकारीबाली तथा फलफूललाई ठूलो क्षति पुर्याएको छ । यस वर्ष समयसमयमा हिउँदे वर्षा हुँदा हिउँदेबालीको उत्पादनमा वृद्धि हुने आशमा बसेका किसान अहिले चिन्तित बनेका छन् । “सिँचाइ सुविधा नभएको सबै ठाउँमा यस वर्षको वर्षाले गहुँ र जौँ बाली.....

चरेससहित ठूलो मात्रामा लागुऔषध बरामद

चरेससहित ठूलो मात्रामा लागुऔषध बरामद

१५ चैत्र २०७५, शुक्रबार ११:५१

धादिङ । दक्षिणी धादिङको गजुरी गाउँपालिका–७ पेटारेमा घरमा लुकाईछिपाई राखिएको अवस्थामा बिहीबार राति चरेस, चरेस बनाउने धुलो र गाँजा बरामद गरी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको थियो । गजुरी.....

पार्टी मनाएपछि साथीको हत्या

पार्टी मनाएपछि साथीको हत्या

१५ चैत्र २०७५, शुक्रबार १०:३३

काठमाडौं । पर्वतमा सँगै बसेर मदिरा सेवन गर्दै गरेका साथीको हत्या भएको छ । पर्वतको मोदी गाउँपालिका– ८ चित्रेमा मंगलबार राति सँगै बसेर मदिरा सेवन गरेका युवाबीच झगडा हुँदा एक जनाको हत्या भएको हो । सँगै बसेर मदिरा सेवन गर्दै गरेकाहरुबीच विवाद उत्पन्न भएपछि स्थानीय गंगाप्रसाद विकको हत्या भएको जिल्ला प्रहरी.....

ललिता निवास जग्गा प्रकरण : सीआईबीले मालपोतसँग विवरण लिन काट्यो पत्र

ललिता निवास जग्गा प्रकरण : सीआईबीले मालपोतसँग विवरण लिन काट्यो पत्र

१५ चैत्र २०७५, शुक्रबार ०८:४४

काठमाडौं । प्रधानमन्त्री, प्रधानन्यायधीश र सभामुखको निजी निवाससँगै जोडिएको ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन व्यूरो (सीआईबी)ले घटनाको बिवरण दिन सम्वन्धित निकायमा पत्राचार गरेको छ । सीआईबीले जग्गा पास र कित्ताकाट गर्ने डिल्लीबजार मालपोत कार्यालय, त्यसमा केही जग्गा आफ्नो.....

विदेश सचिवको नेपाल भ्रमण

विदेश सचिवको नेपाल भ्रमण

१४ चैत्र २०७५, बिहीबार १८:३५

.....

विप्लवका कमाण्डरलाई तिन दिनभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

विप्लवका कमाण्डरलाई तिन दिनभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

१४ चैत्र २०७५, बिहीबार १७:४६

काठमाडौं । सर्वोेच्च अदालतले गत साता प्रहरीले काभ्रेबाट पक्राउ गरेका विप्लव समूहका मध्यब्युरो कमाण्डर हेमन्तप्रकाश ओलीलाइ तीन दिनभित्र सर्वोेच्चमा उपस्थित गराउन सरकारलाई आदेश गरेको छ । ब्युरो कमाण्डर ओलीकी छोरी विपना ओलीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र.....

पानी जहाज कार्यालयको रजिष्टारमा ऋषिराज कोइराला, यस्ता छन मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

पानी जहाज कार्यालयको रजिष्टारमा ऋषिराज कोइराला, यस्ता छन मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

१४ चैत्र २०७५, बिहीबार १७:३७

काठमाडौं । पानी जहाज कार्यालयको रजिष्टारमा ऋषिराज कोइराला नियुक्त भएका छन् चैत ७ र ११ गते मन्त्रिपरिषदको बैठक गरेका निर्णयहरु सुनाउँदै सुचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले पानीजहाज कार्यालयको रजिष्टारमा कोइराला नियुक्त गरिएकाे बताए । ललितपुरको एकान्तकुनामा स्थापना गरिएको पानीजहाज कार्यालयको.....