नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले यसपालीको नयाँ वर्षलाई लक्ष्य गर्दै आप्mनो “नयाँ वर्ष, नयाँ प्रविधि” नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत ग्राहकले सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स सामानको खरिदमा १० वर्षसम्मको वारेन्टी, २८% सम्मको आकर्षक बचत (क्यासब्याक).....
पाेखरा । साहित्यकार एवम् फोटो पत्रकार विश्वरत्न शाक्यले चार दशकअघिदेखि आफूले खिंचेका र सङ्कलन गरेका तस्वीरको सँगालो ‘पोखराः हिजो र आज’ पुस्तक आज लोकार्पण गरिएको छ । पुस्तकमा झण्डै चार सय तस्वीर छन् । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले पुस्तक लोकार्पणका क्रममा पुस्तकले नयाँ पुस्तालाई इतिहासको.....
काठमाडाैं । बारा, पर्सा लगायतका तराईका जिल्लामा आएको भीषण हावाहुरीका कारण जनधनको व्यापक क्षति भएकोप्रति नेपाल निर्माण व्यवसायी महासंघले गहिरो दुःख व्यक्त गरेको छ । महासंघका महासचिव रोशन दाहालले सोमबार विज्ञप्ति जारी गर्दै यस त्रासदीपूर्ण घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सबैको.....
कामना सेवा विकास बैङ्क लिमिटेडले आफ्नो सेवा विस्तारका क्रममा बुटवल नगरपालिकाको वडा नं २, मैनाबगरमा खोलेको छ । बैङ्कले यही चैत्र १८ गते आफ्नो ७९औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बैङ्कका सञ्चालक भीमप्रसाद तुलाचनले उक्त शाखाको कारोबार शुभारम्भ गरेका थिए । सञ्चालक तुलाचनले शाखा उद्घाटन.....
काठमाडाैं । बानेश्वर चोकमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलका गाडीचालकलाई प्रहरीले कारबाही गरेको छ । महानगरीय ट्राफिक महाशाखाको टोलीले गाडीचालक सन्तोष घिमिरेलाई शुक्रवार चिट काटेको हो । चालक घिमिरेलाई प्रहरीले ५ सय रुपैयाँ जरिवाना दस्तुर भराएको छ । बा.....
भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजस्व कार्यालय भक्तपुरबाट घुससहित नायब सुब्बालाई पक्राउ गरेको छ । आन्तरिक राजस्व कार्यालयको सङ्कलन शाखामा कार्यरत नायब सुब्बा सविन सुवेदीले राजस्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग १५ हजार रूपैयाँ घुस रकम लिए लगत्तै अख्तियारको.....
सर्लाही । हरिपुर नगरपालिका–९ पिडारी बजारमा आज बिहान आगलागीका कारण पसलमा राखिएको ग्यास सिलिण्डर पडकिँदा चारजना घाइते भएका छन् । बिहानैदेखि चलेको हावाहुरीका कारण आगो फैलिँदा तीन पसल र एक घर जलेर नष्ट भएको छ । बजारमा फोहर नष्ट गर्न बालिएको आगो हावाहुरीले छेउमै रहेको खुश्वु फर्निचर उद्योग पुग्दा आगलागी.....
काठमाडौं । आइतबार साँझ बारा र पर्सामा हाबाहुरीबाट गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्यायाइएको छ । नेपाली सेनाको स्काईट्रक विमानमार्फत केही समयअघि ६ घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको नेपाली सेनाले जानकारी दिएको छ । तत्कालका लागि आवश्यक राहत तथा औषधी लिएर बिहान बारा पुगेको.....
काठमाडौं । प्रहरीले काठमाडौंको नागढुङ्गाबाट अवैध २० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । आइतबार बिहान रौतहटबाट काठमाडौं आउँदै गरेको ना५ख २२३३ नम्बरको यात्रुवाहक बसमा सवार रौतहट राजदेवी नगरपालिका ७ का २३ वर्षीय रुबोदकुमार यादवका साथबाट स्रोत नखुलेको उक्त रकम बरामद भएको काठमाडौं प्रहरीले जानकारी.....
काठमाडौं । आइतबार साँझ बारा र पर्सामा हावा र हुरीबाट ज्यान गुमाउने र घाइतेको उद्धारका लागि उपराष्ट्रपति पुत्र दिपेश पुन प्रकोप क्षेत्रमा पुगेका छन् । आवश्यक राहत र उद्धारका लागि केही सहयोगीसहित पुन आइतबार राति नै त्यस क्षेत्रमा पुगेका थिए । सोमबार बिहानैदेखि पुनको टोलीले घाइतेको उद्धारमा जुटेको छ.....