समाचार


भक्तपुरमा फेरि बर्डफ्लु भेटियो, ३ हजार कुखुरा नष्ट

भक्तपुरमा फेरि बर्डफ्लु भेटियो, ३ हजार कुखुरा नष्ट

२१ चैत्र २०७५, बिहीबार १४:५३

भक्तपुर । पन्छीमा लाग्ने रोग बर्र्डफ्लु भक्तपुरमा पनि देखिएको छ । यसअघि काठमाडौं, ललितपुर, मकवानपुर र काँस्कीमा देखिएको बर्डफ्लु पछिल्लो पटक भक्तपुरको दुधिकोटमा पनि भेटिएको हो । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोटमा रहेको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा पालिएका लेयर्स कुखुरामा एच.वान.एन.वान.....

सन्तानलाई सामुदायिक विद्यालयमा नपढाए सरकारी कर्मचारीको सेवा सुविधा रोक्का हुने

सन्तानलाई सामुदायिक विद्यालयमा नपढाए सरकारी कर्मचारीको सेवा सुविधा रोक्का हुने

२१ चैत्र २०७५, बिहीबार १४:३५

सल्यान । सल्यान जिल्लाको दार्मा गाउँपालिकाले सरकारी सेवामा कार्यरत कर्मचारीहरुले आफ्ना बालबालिका सामुदायिक विद्यालयमा नपढाए सेवासुविधा नै रोक्का गर्ने निर्णय गरेको छ । सरकारी सेवासुविधा उपभोग गरिरहेका र सार्वजनिक पदधारण गरेका व्यक्तिले अनिवार्यरुपमा आफ्ना सन्तान सामुदायिक विद्यालयमा पढाउनु पर्ने.....

चिया उद्योगमा दैनिक ८ घन्टा काम गर्ने मजदुरको ज्याला २७८ मात्रै

चिया उद्योगमा दैनिक ८ घन्टा काम गर्ने मजदुरको ज्याला २७८ मात्रै

२१ चैत्र २०७५, बिहीबार १२:४९

एजेन्सी । रनमाया विश्वकर्माले झापास्थित टोकला चिया बगानमा काम गर्न थालेको २६ वर्ष भयो। चिया बगानमा मजदुरी गर्न थाल्दा उनी महिनाको १२ रुपैयाँ पाउँथिन्। अहिले उनी दैनिक २ सय ७८ रुपैयाँ ज्याला पाउँछिन्। त्यो कमाइले उनले गाँस, बास र कपास पुर्याउनु पर्छ। छोराछोरी पढाउने र बेलाबेला बिरामी हुँदा उपचारका लागि.....

टिकटक बन्द गर्न केन्द्र सरकारलाई मदरास उच्च अदालतको आग्रह

टिकटक बन्द गर्न केन्द्र सरकारलाई मदरास उच्च अदालतको आग्रह

२१ चैत्र २०७५, बिहीबार १२:३०

एजेन्सी । मदरास उच्च अदालतले केन्द्र सरकारसँग भिडियो शेयरिङ एप टिकटकलाई प्रतिबन्ध लगाउन आग्रह गरेको छ । गत फेब्रअरी महिनामा तामिल नाडु राज्यका सूचना प्रविधिमन्त्री एम मनिकान्दनले राज्य सरकारसँग उक्त भिडियो एपलाई प्रतिबन्ध लगाउन माग गर्ने बताएका थिए । मन्त्रीको भनाईको दुई महिनापछि यो मुद्दामा पछिल्लो.....

ब्रेक्जिटको समयसीमा थप्न ब्रिटिश सांसदको स्वीकृति

ब्रेक्जिटको समयसीमा थप्न ब्रिटिश सांसदको स्वीकृति

२१ चैत्र २०७५, बिहीबार १२:१८

एजेन्सी । ब्रिटेनको संसद्को तल्लो सदनमा भएको मतदानमा युरोपेली सङ्घ ईयूबाट बाहिरिनका लागि ईयूसँग थप समय माग्ने प्रस्ताव एक मतको अन्तरले पारित भएको छ। अर्को साता ईयूबाट हुनसक्ने ठानिएको सम्झौताबिना ब्रिटेनको बहिर्गमन रोक्नका लागि सांसदहरूले यस्तो मत दिएका हुन्। गतिरोध अन्त्यका लागि भन्दै प्रधानमन्त्री.....

लोकसभा चुनावमा स्वायत्त गोर्खाल्यान्डको मुद्दा जीवित हुनेछः बिमल गुरुङ

लोकसभा चुनावमा स्वायत्त गोर्खाल्यान्डको मुद्दा जीवित हुनेछः बिमल गुरुङ

२१ चैत्र २०७५, बिहीबार १२:०८

एजेन्सी । भूमिगत अवस्थामा रहेका गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले स्वायत्त गोर्खाल्यान्ड राज्यको माग अझै जीवित रहेको बताएका छन् । दार्जलिङका क्षेत्रमा प्रमुख दल त्रिणमूल कांग्रेस र भारतीय जनता दलले अबको लोकसभा चुनावमा भिन्न राज्य मागको विषय राजनीतिक मुद्दा नबन्ने भनिरहँदा गुरुङको यस्तो.....

२१२ किलो गाँजासहित २ जना पक्राउ

२१२ किलो गाँजासहित २ जना पक्राउ

२१ चैत्र २०७५, बिहीबार १०:५४

काठमाडौं । प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, तिनताप्केबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो करिब ३ बजेतिर जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले २१२ किलोग्राम गाँजासहित महोत्तरीको बर्दिवास नगरपालिका–११ बस्ने ३६ वर्षीय रामजस यादव.....

ग्लोबल आईएमई बैङ्कका थप ५ शाखारहित बैङ्किङ सेवा

ग्लोबल आईएमई बैङ्कका थप ५ शाखारहित बैङ्किङ सेवा

२० चैत्र २०७५, बुधबार १७:३५

काठमाडौं । ग्लोबल आईएमई बैङ्कले विभिन्न जिल्लामा थप ५ ओटा शाखारहित बैङ्किङ सेवा सञ्चालनमा ल्याएको छ । बैङ्कले रोल्पा जिल्लाको परिवर्त गाँउपालिका–३, इरिवाङमा १२२औँ, सोही जिल्लाकै थवाङ्ग गाउँपालिका–२, ठूलोगाँउमा १२३औँ,े इलाम जिल्लाको सूर्योदय नगरपालिका–१४, कट्टुसेमा १२४औँ, सप्तरी जिल्लाको डाक्नेश्वरी.....

सेल्फी एक्स्पर्टबाट ब्रिलियन्ट पोट्रेटतिर अग्रसर ओप्पो : ४८ एमपी डुअल रियर क्यामेरासहित एफ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी

सेल्फी एक्स्पर्टबाट ब्रिलियन्ट पोट्रेटतिर अग्रसर ओप्पो : ४८ एमपी डुअल रियर क्यामेरासहित एफ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी

२० चैत्र २०७५, बुधबार १६:४४

काठमाडौं । ओप्पोले आफ्नो लोकप्रिय एफ सिरिज स्मार्टफोनअन्तर्गत ओप्पो एफ११ र एफ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । ओप्पोको रियर क्यामेरामार्फत ब्रिलियन्ट पोट्रेट लिन मिल्ने ४८ मेगा पिक्सल्सको अल्ट्रा–क्लियर क्यामेरा प्रणाली उपलब्ध गराएको बताएको छ । उपभोक्तालाई आरामदायी र त्रुटिरहित प्रयोग.....

भारतले अमेरिकासँग २६० करोड अमेरिकी डलरमा २४ ओटा लडाकु हेलिकप्टर किन्दै

भारतले अमेरिकासँग २६० करोड अमेरिकी डलरमा २४ ओटा लडाकु हेलिकप्टर किन्दै

२० चैत्र २०७५, बुधबार १५:५१

एजेन्सी । भारतले अमेरिकासँग २६० करोड अमेरिकी डलर बराबरको २४ ओटा एमएच–६०‘आर’ ‘रोमियो’ हेलिकप्टर खरिद गर्दै छ । अमेरिका उक्त लडाकु हेलिकप्टर बेच्न तयार भएको हो । दुई देशबीचको सम्बन्ध मजबुत बनाउनका लागि पनि अमेरिकाले भारतलाई हेलिकप्टर बेच्ने निर्णय गरेको अमेरिकी विदेश विभागले जनाएको छ । अमेरिकी विदेश.....