समाचार


महोत्सवमा ४० लाखको कारोबार

महोत्सवमा ४० लाखको कारोबार

२५ चैत्र २०७५, सोमबार १२:२०

अछाम । यही चैत १५ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको अछाम महोत्सवमा ४० लाख बढीको कारोवार भएको छ । महोत्सवमा टिकट बिक्री, व्यापारिक, लघुउद्यम र स्थानीय उत्पादनका कक्ष तथा रमाइलो मेलाका क्रियाकलापबाट गरी उक्त कारोवार भएको आयोजकको भनाइ छ । महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार महोत्सव.....

सुदूरपश्चिमको पर्यटन विकासका लागि ‘फिल्ड’ कार्यालय

सुदूरपश्चिमको पर्यटन विकासका लागि ‘फिल्ड’ कार्यालय

२५ चैत्र २०७५, सोमबार १२:१०

अत्तरिया । सुदूरपश्चिम प्रदेशमा पर्यटनका तीन वटा ‘फिल्ड’ कार्यालय स्थापना गर्ने तयारी अघि बढाइएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बैतडी, दार्चुला र डडेल्धुरालाई केन्द्रित गरी बैतडीमा डोटी, अछाम, बझाङ र बाजुरालाई केन्द्रीत गरी डोटीमा तथा कैलाली र कञ्चनपुरलाई केन्द्रीत गरेर कैलालीमा.....

सुर्तीजन्य पदार्थ बोक्न र प्रयोगमा निषेध

सुर्तीजन्य पदार्थ बोक्न र प्रयोगमा निषेध

२५ चैत्र २०७५, सोमबार ११:२४

विराटनगर । प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबारदेखि मन्त्रालय र मातहतका कार्यालयका सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ बोक्न र प्रयोग गर्न निषेध गरेको छ । समाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालय परिसरमा सुर्तीजन्य पदार्थ निषेध.....

नगरपालिकाको कागजात अख्तियारको नियन्त्रणमा

नगरपालिकाको कागजात अख्तियारको नियन्त्रणमा

२५ चैत्र २०७५, सोमबार ११:०५

नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले आइतबार पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट खोलाको ठेक्कासम्बन्धी दुई फाइल नियन्त्रणमा लिएको छ । ठेक्काको क्रममा तोकिएको मापदण्डविपरीत काम भइरहेको भनी उजुरी परेपछि कार्यालयले अनुसन्धानको क्रममा ठेक्कासम्बन्धी फाइल नियन्त्रणमा.....

फुटपाथ पार्किङ हटाउँदै ट्राफिक प्रहरी, ३ महिनामा सडक क्लिअर पार्ने लक्ष्य

फुटपाथ पार्किङ हटाउँदै ट्राफिक प्रहरी, ३ महिनामा सडक क्लिअर पार्ने लक्ष्य

२५ चैत्र २०७५, सोमबार १०:३९

काठमाडौं । काठमाडौं उपत्यकाको सडकमा भएको फुटपाथ पार्किङलाई हटाउन ट्राफिक प्रहरीले विषेश अभियान सञ्चालन गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चैत्र २१ गतेदेखि उक्त अभियान सुरु गरेको हो । अभियान अन्तरगत जथाभाबी पार्किङ गर्ने सवारी चालकलाई कारवाही गर्ने, सडकमा राखिएका सामाग्रीहरु हटाउने, बाटोमा.....

no-image

घुम्न जाँदा लालीगुराँस नटिप्नुस्, कारबाही होला

२५ चैत्र २०७५, सोमबार १०:०७

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको छ । नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायिक वन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको हो । जथाभावी फूल टिप्दा हाँगा भाँचिएर गुराँसको रुख सुक्ने खतरा बढेकाले फूल टिप्न प्रतिबन्ध गरिएको ढाणथपला सामुदायिक.....

काठमाडौंका सडकमा राति १० बजेसम्म सार्वजनिक गाडी चल्ने

काठमाडौंका सडकमा राति १० बजेसम्म सार्वजनिक गाडी चल्ने

२५ चैत्र २०७५, सोमबार ०९:१५

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा राति १० बजेसम्म भाडाका सार्वजनिक सवारी साधन अनिवार्य चलाउनु पर्ने व्यवस्था गरेको छ । आइतबार सम्पन्न काठमाडौं महानगरपालिकाको चौथो नगरसभाद्वारा पारित सवारी तथा यातायात व्यवस्थापन विधेयक ऐन–२०७५ मा यस्तो व्यवस्था गरेको हो । ऐनमा काठमाडौंका सहडकमा बिहान.....

कामपाद्वारा ६७ करोड १० लाख बजेट रकमान्तर

कामपाद्वारा ६७ करोड १० लाख बजेट रकमान्तर

२५ चैत्र २०७५, सोमबार ०८:४२

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने चार विधेयक स्वीकृत गर्दै चौथो नगरसभा सम्पन्न गरेको छ । कामपाको आइतबार बसेको चौथो नगरसभाले कामपाको शहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) विधेयक ऐन– २०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक ऐन– २०७५, कामपाको विपत्.....

स्पेनिस पर्यटकको लेक लागेर मृत्यु

स्पेनिस पर्यटकको लेक लागेर मृत्यु

२५ चैत्र २०७५, सोमबार ०८:२५

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर एक स्पेनिस नागरिकको मृत्यु भएको छ । खुम्बु पासङल्हमु गाउँपालिका ५ लुङ्देमा लेक लागेर स्पेनिस नागरिक अलबेटोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । लुक्लाबाट ७ जनाको टोली आधारशीविरतर्फ जाँदै गर्दा बाटोमै बिरामी परेपछि थ्रिपास.....

पर्यटन व्यवसायमा आकर्षण बढाउन महिला व्यवसायीलाई व्यवसाय व्यवस्थापन तालिम

पर्यटन व्यवसायमा आकर्षण बढाउन महिला व्यवसायीलाई व्यवसाय व्यवस्थापन तालिम

२४ चैत्र २०७५, आईतवार २२:०६

पर्यटन क्षेत्रमा क्रियाशिल महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)ले आफ्ना सदस्यहरुलाई पर्यटन व्यवसाय व्यवस्थापन तालिम शुरु गरेको छ । आन्तरिक भ्रमण वर्ष २०१९ लाई लक्षित गरि पर्यटन क्षेत्रमा आतिथ्यता, गुणात्मक सेवा, र व्यवस्थापकीय पक्षका बारेमा दुई दिने तालिमको आइतवार नेपाल पर्यटन वोर्डका गण्डकी प्रदेशका.....