काठमडौं । आन्तरिक राजश्व कार्यालय ठमेलले लामो समयदेखि कर तिर्न अटेर गर्दै आएका ब्यापारिहरुलाई कर तिर्नका लागि १५ दिने अल्टिमेटम दिएको छ । बुधबार एक सूचना प्रकाशित गरी आन्तरिक राजश्व कार्यालय ठमेलले १५ दिनभित्र कर तिर्न आउन सचेत गराएको हो । कार्यालयले ठमेल क्षेत्रमा ब्यापार व्यवसायी गर्दै आएका ब्यापारीले.....
गौशाला । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मंगलबार राति २० लाख बराबरको चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको भङ्गहा नगरपालिका–७ स्थित जीतेन्द्र साहले सञ्चालन गरेको श्री हनुमान ज्वेलर्सबाट ११ लाखको गरगहना चोरी.....
वीरगञ्ज । निर्धन उत्थान लघुवित संस्था कलैयाबाट दुई लाख ऋण लिएर छोरीको विवाह गर्ने सपना बोकेका कलैया उपमहानगरपालिका–१३ बलीरामपुरका वीरबहादुर कानुको चैत १७ गते आएको हावाहुरीबाट त्यो सपना चकनाचुर भयो । कानुले लिएको ऋणबाट छोरीलाई बेहुली बनाउन डेढ तोला सुनको टीका, नाकको फुली, नथियाजस्ता गहना बनाएर राखेको.....
काठमाडौं । भर्जिन हिमालको रुपमा चिनिएको जुगल हिमालमा मङ्गलबार पहिलोपटक मानव पाइला पुगेको छ । चैत १५ गतेदेखि हिमालको चुचुरोतर्फ अघि बढेको सात सदस्यीय टोली मङ्गलबार साँझ ५ः२० बजे शिखरमा पुगेको हो । सोमबार बेलुकी ८ बजेबाट चार हजार ७२४ मिटरको उचाइमा रहेको अन्तिम बेस आधार शिविरबाट चुचुरोतर्फ गएको टोली मङ्गलबार.....
मेलम्ची ।भूकम्पपछि बन्द भएको तातोपानी नाकाको पछिल्लो अवस्था बुझ्न सरकारी उच्च प्रतिनिधि टोलीले स्थलगत निरीक्षण गरेको छ । नाका पुनः सञ्चालनमा ल्याउन पुनःनिर्माण भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री, प्रधानमन्त्री कार्यालयका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सासंदलगायतको.....
काठमाडौं । गत शुक्रबार अवैध विदेशी मुद्धा सहित पक्राउ परेका त्रिभुवन अन्तर्राष्टिय बिमानस्थलका विवादित व्यवसायी सुवास श्रेष्ठको क्याफेलाई सिल गरिएको छ । ठुलो परिमाणमा बिदेशी मुद्रासहित पक्राउ परेका ब्यापारी श्रेष्ट हाल राजश्व अनुसन्धान बिभागको थुनामा छन् । बिमानस्थल भित्र क्याफे संचालन गर्दै आएका.....
काठमाडौं । महानगरीय प्रहरी प्रभाग साँखुको पुनर्निर्मित भवनको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गरेका छन् । प्राधिकरणको ३ करोड ४४ लाख ७४ हजार ३ सय ३० रुपैयाँ आर्थिक सहयोगमा भवनको पुनर्निर्माण भएको हो । २०७४ असार २ गते भवन निर्माणको काम सुरु भएको थियो.....
काठमाडौं । अनलाइन भिडियो गेम प्लेयर्स अन्नोन्स ब्याटल ग्राउन्ड अर्थात् पब्जीले बालबालिकामाथि नराम्रो असर पुर्याएको जनगुनासो बढेपछि प्रहरीले पब्जीको समस्याबारे अनुसन्धान थालेको छ । पब्जीबाट उब्जेका समस्या र गुनासामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले आफू मातहतका प्रहरी कार्यालयलाई निर्देशन.....
काठमाडौं । काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्कस्थित आकाशेपुल मुनीबाट प्रहरीले चोरी भएको गाडीसहित एक जनालाई पक्राउ गरेको छ । चोरी भएको बा ६ च ४४२५ नम्बरको सामान ढुवानी गर्ने डीआई गाडीसहित ललितपुर, महालक्ष्मी नगरपालिका–१४ बस्ने कमल महर्जनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त गाडी ललितपुर.....
काठमाडौं । ‘नेप्लिज सेफ एशोसियसन यूके’को नयाँ नेतृत्व चयन भएको छ । सोमबार लन्डनको इष्टकोटमा सम्पन्न एशोसियसनको दोस्रो अधिवेसनले दधि आचार्यको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा रामप्रसाद न्यौपाने, मोहनलाल ओली, महासचिवमा भुपेन्द्र पाठक, सचिवमा विनोद बराल, कोषाध्यक्षमा.....