दमौली । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा हुने अन्तर्राष्ट्रिय कवि सम्मेलनका सहभागीलाई भानु भूमिको माटो उपहार दिइने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजनामा यही चैत ३० गते शनिबार भानु नगरपालिका–५ चुँदीरम्घामा हुनलागेको सम्मेलनमा आउने साहित्यकारलाई माटो.....
पर्वत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा.सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताएकी छिन् । आयोग क्षेत्रीय कार्यालय पोखराले बिहीबार पर्वतमा आयोजना गरेको अन्तरक्रियामा.....
कास्की । गन्डकी प्रदेश सरकारले बारा र पर्साका हावाहुरीबाट पीडित परिवारलाई रु एक करोडको आर्थिक सहयोग गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको विहीबार बसेको मन्त्रिपरिषदको बैठकले पीडित परिवारका लागि विपत् व्यवस्थापन कोषबाट सो रकम सहयोग गर्ने निर्णय गरिएको भौतिक पूर्वाधार तथा विकासमन्त्री एवं सरकारका प्रवक्ता.....
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो सुन सहित ३ जना चिनीया नागरिक पक्राउ परेका छन् । चाइना इस्टर्न एयरलाइन्समार्फत बिहीबार काठमाडौं अवतरण गरेका ३ जना चिनीया नागरिकबाट ३ किलो ३०० ग्राम अवैध भन्सार छलीको सुन बरामद भएको बिमानस्थल प्रहरीले जनाएको छ । विमानस्थल ओर्लेका ३ जनाको अवस्था.....
काठमाडौं । मकवानपुरको रातोमाटेबाट प्रहरीले ६४ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोबासिरुलहसन सब्जिबाघ पटनाका २८ वर्षीय समिर अहमद छन् । ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले अहमदलाई उक्त गाँजासहित पक्राउ गरेको हो । अहमदले.....
काठमाडौं । प्रहरीले काठमाडौंको नागढुङ्गाबाट अवैध २० लाख रुपैयाँ नगदसहित १ जनालाई पक्राउ गरेको छ । आईतबार बिहान रौतहटबाट काठमाडौं आउँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबहाक बसमा सवार रौतहट राजदेवी नगरपालीका ७ का २३ वर्षीइ रुबोदकुमार यादवका साथबाट स्रोत नखुलेको उक्त रकम बरामद भएको काठमाडौं प्रहरीले जानकारी.....
काठमडौं । पूर्वराज ज्ञानेन्द्र शाह चढ्ने गरेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने, एक जना घाइते भएका छन् । बुधवार राति करिब ८ बजेतिर पूर्वराज शाहलाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुन्दरहरैचा.....
काठमाडौं । फेसबुकबाट युवतिहरुलाई विभिन्न प्रलोभन देखाई विवाह गर्ने भन्दै पैसा ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी विभिन्न प्रलोभन देखाई युवतीहरुलाई विवाह गर्छु भन्दै विश्वासमा पारेर रकमसमेत लिई ठगी गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने डोटी केआईसिंह.....
एजेन्सी । विश्वको १३ औँ धनाढ्य व्याक्ति मुकेश अम्बानीले भारतमा गेम चेन्जर साबित हुने एउटा वृहत शहरी परियोजना ल्याउन लागेको खुलासा भएको छ । भारतको मुम्बई शहरको वरपर अम्बानीको एउटा ‘मेगा सीटी’ निर्माण कार्यको तयारी भइरहेको बिजनेस स्ट्यान्डर्ड मिडियाले खुलासा गरेको हो । बिजनेस स्ट्यान्डर्डले एकजना भित्री.....
बाँके । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको कर्मचारीको समायोजनपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको अभाव भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी समायोजनपछि स्वास्थ्यकर्मी तथा प्रशासनिक जनशक्ति खाली भएको छ । स्वास्थ्य सेवामा यो.....