समाचार


राजदुत पराजुलीलाई ‘सुप्रबल जनश्री’ सम्मान

राजदुत पराजुलीलाई ‘सुप्रबल जनश्री’ सम्मान

२ बैशाख २०७६, सोमबार १०:१७

काठमाडौं । ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली सुप्रबल जनश्री बाट सम्मानित भएकी छन् । पराजुलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुप्रबल जनश्री ग्रहण गरेकी हुन् । ओमनका लागी राजदुत पराजुलीले ओमानमा बसेर नेपाली कामदार र राष्ट्रका लागी गरेको कार्यको कदर गर्दै सरकारले उनलाई सुप्रबल जनश्रीबाट.....

६४ किलो गाँजासहित एक भारतीय पक्राउ

६४ किलो गाँजासहित एक भारतीय पक्राउ

२ बैशाख २०७६, सोमबार १०:०१

काठमाडौं । मकवानपुरको रातोमाटेबाट प्रहरीले ६४ किलो लागू औषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोबासिरुलहसन सब्जिबाघ पटनाका २८ वर्षीय समिर अहमद रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले अहमदलाई उक्त गाँजासहित पक्राउ गरेको हो.....

मोना–बेनी–लभ्लीहिल पदमार्ग निर्माण अलपत्र

मोना–बेनी–लभ्लीहिल पदमार्ग निर्माण अलपत्र

२ बैशाख २०७६, सोमबार ०९:३८

म्याग्दी । स्थानीय सरकार, प्रवासी र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा सञ्चालित म्याग्दीको मोना–बेनी–लभ्लीहिल पदमार्गको निर्माण कार्य अलपत्र बनेको छ । गत भदौमा शिलान्यास भएर चार महीनापछि पुस पहिलो हप्तादेखि निर्माण शुरु भएको बेनीदेखि पर्यटकीयस्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य विगत एक.....

फालेलुङमा चौँरी महोत्सव, भारत, भुटान र चिनियाँ पर्यटकको भीड

फालेलुङमा चौँरी महोत्सव, भारत, भुटान र चिनियाँ पर्यटकको भीड

२ बैशाख २०७६, सोमबार ०८:३५

फिदिम । पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आइतबार चौँरी महोत्सव आयोजना गरिएको छ । चौँरीको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित महोत्सवमा चौँरीका उत्पादन र चौँरीसँग सम्बन्धित वस्तु प्रदर्शनमा राखिएका थिए । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले.....

 खानेपानीका लागि ‘रिचार्ज पोखरी’ निर्माण

 खानेपानीका लागि ‘रिचार्ज पोखरी’ निर्माण

२ बैशाख २०७६, सोमबार ०८:२६

बैतडी । खानेपानीको अभाव हुन थालेपछि बैतडीको दशरथचन्द नगरपालिका–६ सेराका महिलाले गाउँमा रहेको पानीको मुहान संरक्षणका लागि पहल थालेका छन् ।सुख्खायामको समयमा पानीको मुहान सुक्ने भएकाले मुहानको माथिपट्टि महिलाले रिचार्ज पोखरी निर्माण गरेका हुन् । सुख्खायाममा मुहान सुकेर महाकाली नदीको दूषित पानी पिउनुपर्ने.....

बजेट तोकिएकै ठाउँमा प्रयोग गर्नुस्ः मन्त्री अर्याल

बजेट तोकिएकै ठाउँमा प्रयोग गर्नुस्ः मन्त्री अर्याल

१ बैशाख २०७६, आईतवार १३:५९

काठमाडौं । भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार जनताको जीवनमा परिवर्तन ल्याउने अभियानमा रहेको बताएकी छन् । सरकार जनताको जीवनमा परिवर्तन ल्याउने कार्यमा योजनाबद्ध ढगंले लागेको भन्दै उनले सरकारका कामले पूर्णता पाउन समय लागे पनि जनताले अनुभुत गर्ने गरी सरकारले जनताको.....

एप्पलले अब अत्याधुनिक फेस आईडीसहित म्याक लञ्च गर्ने

एप्पलले अब अत्याधुनिक फेस आईडीसहित म्याक लञ्च गर्ने

१ बैशाख २०७६, आईतवार १३:२६

एजेन्सी । एप्पल कम्पनीले फेस आइडीसहित म्याक लन्च गर्ने योजनामाथि नयाँ पेटेन्ट अधिकार दर्ता गराएको समाचार छ । कम्पनीले युरोपेली पेटेन्ट कार्यालयमा दर्ता गराएको पेटेन्ट अनुसार रेटिना स्क्यानिङ सहितको यो फेस आइडी थप अत्याधुनिक हुनेछ । पेटेन्टमा एप्पलले आफ्नो म्याजिक किबोर्डमा टच आइडीसहित टच बार ल्याउने.....

रसुवागढी नाकाबाट २० हजार पर्यटक भित्रिए

रसुवागढी नाकाबाट २० हजार पर्यटक भित्रिए

१ बैशाख २०७६, आईतवार १२:१४

रसुवा । नेपाल चीनको उत्तरी नाका रसुवागढीबाट चीन जाने आउने पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार सन् २०१८ देखि सन् २०१९ को तीन महीनाको अवधिमा ६० भन्दा बढी देशका पर्यटक रसुवागढीको मितेरी पुलबाट ओहोरदोहोर गरेका छन् । फ्रि भिसामा नेपाल घुम्न आउने.....

जेष्ठ नागरिकलाई नयाँ वर्षको उपहारः एक लाखसम्मको स्वास्थ्य बीमा

जेष्ठ नागरिकलाई नयाँ वर्षको उपहारः एक लाखसम्मको स्वास्थ्य बीमा

१ बैशाख २०७६, आईतवार १२:०१

काठमाडौं । नयाँ वर्षका अवसरमा जेष्ठ नागरिकहरुलाई लाक्षित गरी ज्येष्ठ नागरिक स्वास्थ्य बीमा शुभारम्भ हुँदै छ । नेपाल सरकारको कार्यक्रम अनुसार आइतबारबाट हरेक जेष्ट नागरिक स्वास्थ्य बीमा कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को.....

नगर क्षेत्रमै खानेपानीको हाहाकार

नगर क्षेत्रमै खानेपानीको हाहाकार

१ बैशाख २०७६, आईतवार ०९:२०

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–६ बाँस्बोटका जनता वर्षौदेखि काकाकुलको नियति भोगेर बाँच्न बाध्य भएका छन् । पशुचौपाया र करेसाबारीलाई मात्रै होइन, तिर्खा लागेको बेला स्थानीयवासीले धित मरुञ्जेलसम्म पानी पिउनसमेत पाउँदैनन् । जिल्ला सदरमुकाम बेनी बजारदेखि करीब एक घण्टाको दूरीमा रहेको बाँस्बोट गाउँमा.....