एजेन्सी । १३ शताब्दीमा निर्माण भएको फ्रान्सको ऐतिहासिक गिर्जाघर नोटरी डेम क्याथिड्रेलमा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ । आगलागीको निरीक्षण गर्न घटनास्थलमा पुगेको राष्ट्रपति इमानुएल म्याक्रोनले घटनास्थतलबाट उक्त गिर्जाघरको पुनःनिर्माण गर्ने बताएका छन् । आगलागी भयानक दुःखद घटना भएको बताउँदै.....
एजेन्सी । चिनियाँ धनाढ्य तथा अनलाइन सपीङ जाइन्ट अलिबाबाका सहसंस्थापक ज्याकमाले हप्ताको ६ दिन १२ घण्टा काम गर्नु पर्ने आफ्नो तर्कलाई दोहोेर्याएका छन् । ज्याकमाले स्वघोषित ‘९९६ प्रणाली’ को समर्थन गरेपछि अहिले यो चिनियाँ मिडियामा तातो बहसको विषय बनेको छ । गत हप्ता माले यस्तो प्रणाली बिना चीनको अर्थतन्त्रले.....
एजेन्सी । अमेरिकाका केही दक्षिणी राज्यमा आँधीले ट्रोनेडोको रूप लिएर बाढी आएपछि कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। र धेरै व्यक्ति घाइते भएका छन् । टेक्सस राज्यमा रूख ढलेर एउटा कारलाई किच्दा दुई बालबालिकाको ज्यान गएको छ। कारको अगाडिको सिटमा बसेका ती बालबालिका अभिभावक भने सकुशल छन्। मिसिसिपी,.....
जाजरकोट । जाजरकोट जिल्लामा तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयद्वारा सञ्चालित अधिकांश भौतिक संरचना अधुरै रहेका छन् । मन्त्रालय खारेज भएपछि संरचनाको पुनःनिर्माणकार्य अलपत्र परेका हुन् । मन्त्रालयले आर्थिक वर्ष २०६४/६५ देखि २०७२/७३ सम्म तत्कालीन जिल्ला विकास समिति तथा जिल्ला प्राविधिक कार्यालयमार्फत.....
चितवन । भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबार राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना५ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको वा१९च ३९०४ नंको कार ठक्कर खाँदा कारमा सवार छ जना घाइते भएका हुन् । घाइते.....
खोटाङ । काठमाडौँबाट खोटाङको दिक्तेल जाँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित १५ सवार ना४ख ७४११ नंको बस गए राति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय.....
पर्वत । पर्वतको मोदी गाउँपालिका– ४ हलहलेमा चट्याङ लागेर एक जनाको मृत्यु भएकोे छ । सोमबार साँझ खाना खाएर पिँडीमा बसिरहेको बेला घरमा परेको चट्याङ लागेर २२ वर्षीय तारादेवी पुनको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेपछि बेहोस बनेकी पुनको उपचारका लागि अस्पताल लैजाने.....
काठमाडौं । मानव तस्करीको सञ्जालमार्फत केन्या पुगेका १२ जना नेपाली युवती पक्राउ परेका छन् । केन्याको बोम्बासा सहरको एक बारबाट दुई दिनअघि १२ नेपाली युवती केन्या प्रहरीले नियन्त्रणमा लिएको हो । केन्याका सुरक्षा अधिकारीका अनुसार बोम्बासा सहरको न्यु रङ्गिला बारबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उक्त.....
पोखरा । ग्रामीण पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पोखराका विभिन्न क्षेत्रमा संलग्न महिलाको टोलीले बाग्लुङ जिल्लाको ढोरपाटनलगायतका स्थानको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेको सन्दर्भमा ग्रामीण पर्यटन प्रवर्धन गर्ने र पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले.....
बागलुङ । बागलुङका पर्यटकीय लेक घुम्टेमा आयोजित ‘गुराँस उत्सव’मा प्रकृतिप्रेमी पर्यटक रमाएका छन् । उत्सव हेर्न पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन हजार १२० मिटर उचाइबाट नयाँ वर्ष–२०७६ लाई स्वागत गरे । शनिबार र आइतबार गरी दुई दिनसम्म गुराँस उत्सव चलेको आयोजक गलकोट घुम्टे पर्यटन विकास.....