चितवन । प्रदेश नम्बर ३ मा लगानी भित्र्याउनका लागि प्रदेश सरकारले चितवनमा लगानी सम्मेलनको आयोजना रेको छ । प्रदेश नीति तथा योजना आयोग हेटौंडाको अयोजनामा चितवनको भरतपुरमा शुक्रबार र शनिबार दुई दिन लगानी सम्मेलन हुन लागेको हो । उद्योगी र व्यापारीलाई उत्साहित गर्नका लागि सम्मेलनको आयोजना गरिएको आयोगका उपाध्यक्ष.....
भक्तपुर । भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्रपुर घरभई हाल भक्तपुर.....
तत्कालीन बाइसे चौबीसे राज्यको गलकोट दरबार संरक्षणका अभावमा जीर्ण बन्दै गएको छ । आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको बाग्लुङस्थित दरबार संरक्षणमा सरोकार पक्षले चासो नदिँदा ऐतिहासिक एवं राजनीतिक महत्वको दरबार संरक्षणविहीन बन्न पुगेको छ । इतिहासअनुसार गलकोट राज्यमा राजा जितारी मल्लपछि.....
काठमाडौं । विज्ञापन एजेन्सीहरुलाई प्रदान गर्दै आइएको कृति अवार्डको एघारौं संस्करणको टाइटल प्रायोजन चौधरी ग्रुपले गर्ने भएको छ । नेपाल विज्ञापन एजेन्सी सङ्घले आगामी वैशाख ५ गते प्रदान गर्ने उक्त अवार्डको टाइटल स्पोन्सरका लागि चौधरी ग्रुपले एमओयूमा हस्ताक्षर गरेको छ । एघारौं कृति अवार्डको टाइटल स्पोन्सर.....
काठमाडौं । सप्तरीको राजविराजस्थित मालपोत कार्यालय परिसरमा बिहीबारदेखि प्रभु बैङ्कको एक्स्टेन्सन काउन्टर सञ्चालनमा आएको छ । राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले एक समारोहबीच बैङ्कको एक्स्टेन्सन काउन्टर उद्घाटन गरेका हुन् । सञ्चालनमा आएको उक्त एक्स्टेन्सन काउन्टरले पहिलो दिनदेखि.....
काठमाडौं । मन्त्रिपरिषदले तीन जलविद्युत् आयोजनालाई वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले १५.३३ मेगावाटको कालंगागाड जलविद्युत् आयोजना, ३८.४६० मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत् आयोजना र ४ .९८ मेगावाटको रिचेत खोला साना जलविद्युत् आयोजना क्षेत्रमा पर्ने राष्ट्रिय.....
काठमाडौं । बलिउडमा चर्चित नेपाली नायिका मनीषा कोइरालाले एभरेष्ट बेसक्याम्प विश्वकै सबैभन्दा उत्कृष्ट सुन्दर ठाउँमध्येको एक भएको अनुभव सुनाइन् । बेसक्याम्प पुगेर फर्किएकी नायिका कोइरालाले यात्राको अनुभव सुनाउँदै आफ्नो बालापनको इच्छा पूरा भएको बताइन् । क्यान्सर निको भएपछि यात्रामा निस्किएकी नायिका.....
काठमाडौं । १२ महिनाभित्र मुलुकभर फोर-जी नेटवर्क सेवा विस्तार गर्न चुनौतीपूर्ण हुने देखिएको नेपाल टेलिकमले बताएको छ । बिहीबार भएको पत्रकार अन्तरक्रिया कार्यक्रममा टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यले सातै प्रदेशमा फोर-जी सेवा पुर्याउन चुनौतीपूर्ण हुने बताएकी छन् । टेलिकमका विभिन्न परियोजनामाथि कार्यप्रगति.....
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीहरुलाई बयानका लागि बोलएको छ । अख्तियारले आयरल्यान्डको हाइफ्लाई एक्स, अमेरिकन कम्पनी एएआर इन्टरनेसनल, जर्मन एभियन क्यापिटल जीएमबीएम र पोर्चुगलको हाई फ्लाई एयरलाइन्स र जर्मनीको नर्टन रोज फुलब्राइट कम्पनीका.....
काठमाडौं । बेरुजु फर्छ्याेट उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरिएको छ । गृहमन्त्रालयमा आज एक कार्यक्रमबीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उनीहरुलाई नगद तथा प्रशंसापत्र प्रदान गरेका हुन् । बेरुजु फर्छ्याेटमा.....