समाचार


गोर्खा इको प्यानलको डिलर धनगढीमा

गोर्खा इको प्यानलको डिलर धनगढीमा

८ बैशाख २०७६, आईतवार १८:२१

काठमाडौं । गोर्खा इको प्यानलको अधिकृत बिक्रेता कैलालीको धनगढीमा पनि राखिएको छ । अप्सन बिल्डर्स प्रालि धनगढी कैलालीलाई १४ औं डिलरका रुपमा राखिएको हो । गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले अप्सन बिल्डर्स प्रालिका प्रोपाइटर डम्बर शाहीलाई आधिकारिक डिलरको प्रमाणपत्र.....

श्रीलङ्का विस्फोटनः श्रीलङ्का जाने पर्यटकलाई परराष्ट्रको चेतावनी

श्रीलङ्का विस्फोटनः श्रीलङ्का जाने पर्यटकलाई परराष्ट्रको चेतावनी

८ बैशाख २०७६, आईतवार १६:४५

एजेन्सी । श्रीलङ्कामा शृङ्खलाबद्ध बम विस्फोट भएपछि त्यहाँको परराष्ट्र मन्त्रालयले श्रीलङ्कामा रहेका पर्यटक र त्यहाँ जाने योजनामा रहेका अन्य पर्यटकलाई चेतावनी जारी गरेको छ । आइतबार पछिल्लो पटक भएको आठौं विस्फोटमा ३५ जना पर्यटकको मृत्यु भएपछि श्रीलङ्काको परराष्ट्र मन्त्रालयले त्यस्तो चेतावनी जारी.....

वान प्लस ७ र वान प्लस ७ प्रो फोन आउँदै, यस्ता छन् फिचर

वान प्लस ७ र वान प्लस ७ प्रो फोन आउँदै, यस्ता छन् फिचर

८ बैशाख २०७६, आईतवार १४:२७

एजेन्सी । मोबाइल फोन निर्माणकर्ता कम्पनी वान प्लसका सीईओ पीटी लाउले आफ्ना दुई स्मार्टफोन मोडल वान प्लस ७ र वान प्लस ७ प्रो अप्रिल २३ मा सार्वजनिक गर्ने बताएका छन् । लाउले ट्विटरमार्फत ती मोबाइल अप्रिल २३ मा सार्वजनिक गर्ने बताएका हुन् । सामान्यतया वान प्लसले प्रत्येक वर्ष दुई ओटा स्मार्टफोन सार्वजनिक.....

सडक सुरक्षा परिषद् गठन गर्ने निर्णयपछि ३ मन्त्री फेरिए तर गठन भएन परिषद्

सडक सुरक्षा परिषद् गठन गर्ने निर्णयपछि ३ मन्त्री फेरिए तर गठन भएन परिषद्

८ बैशाख २०७६, आईतवार १४:१३

काठमाडौं । सडक सुरक्षा परिषद् गठन गर्न मन्त्रिपरिषद्ले तीन वर्षअघि नै निर्णय गरेपनि सरोकारवाला निकायको यसप्रति ध्यान जान सकेको छैन । सडक सुरक्षा विधेयक ल्याउने पहल सुरु भएको चार वर्षसम्म पनि मूर्तरुप लिनसकेको छैन । विसं २०७२ देखि नै परिषद् गठन र विधेयक मस्यौदा गरी संसद् सचिवालयमा दर्ता गर्ने तयारी गरिए.....

अवैधरुपमा भारत लैजाँदै गरेको ८ लाख बराबरको मरिचसहित एकजना पक्राउ

अवैधरुपमा भारत लैजाँदै गरेको ८ लाख बराबरको मरिचसहित एकजना पक्राउ

८ बैशाख २०७६, आईतवार १३:०९

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित नेपाल भारत सिमाना दशगजा नजिकबाट अवैध रुपमा भारत लैजाँदै गरेको करिव ८ लाख रुपैयाँ मूल्य बराबरको मरिचसहित सुनसरी छिटाहाका २८ वर्षीय सुन्दर सुतिहारलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सखडा, सप्तरीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ.....

लागुऔषधसहित तीन पक्राउ

लागुऔषधसहित तीन पक्राउ

८ बैशाख २०७६, आईतवार १२:५९

मकवानपुर । मकवानपुरका विभिन्न स्थानबाट लागुऔषधसहित प्रक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बारा, परसौनी गाउँपालिका–५ का २२ वर्षीय पप्पु राय, मकवानपुर हेटौँडा–८ कमानेका.....

श्रीलंका आक्रमण अपडेटः मृतकको संख्या १३८ पुग्यो, २०० बढी घाइते (भिडियोसहित)

श्रीलंका आक्रमण अपडेटः मृतकको संख्या १३८ पुग्यो, २०० बढी घाइते (भिडियोसहित)

८ बैशाख २०७६, आईतवार १२:५३

एजेन्सी । श्रीलंकाको गिर्जाघर र होटलहरुमा भएको विस्फोटनमा परि मृत्यु हुनेको संख्या १३८ पुगेको छ । विभिन्न तीनओटा गिर्जाघर र तीनओटा होलटहरुलाई लक्षित गरी भएको बम विस्फोटमा परि मृत्यु हुनेको संख्या बढेर १३८ पुगेको नेश्नल हस्पिटलका निर्देशकलाई उद्रीत गर्दै श्रीलंकाको अनलाइन मिडिया डेल्ली मिररले बताएको.....

श्रीलंकाको होटल र गिर्जाघरहरुमा बम विस्फोट, २० जनाको मृत्यु, २०० बढी घाइते

श्रीलंकाको होटल र गिर्जाघरहरुमा बम विस्फोट, २० जनाको मृत्यु, २०० बढी घाइते

८ बैशाख २०७६, आईतवार ११:३८

एजेन्सी । श्रीलंकाको गिर्जाघर र होटलहरुमा आइतबार विहान बम विस्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु र दुई सयभन्दा धेरै घाइते भएका छन् । त्यहाँ कम्तिमा पनि ६ ओटा विस्फोट भएको अन्तराष्ट्रिय संचार माध्यमहरुमा खबर छ । कोचचिकाडी, काटुवापिटिया र बाट्टिकोलिया नामका तीनओटा गिर्जाघरमा लक्षित हमला गरिनुका साथै राजधानी.....

सरकारलाई विप्लवको चेतावनीः प्रतिबन्ध हटाएर गिरफ्तारी नरोके प्रतिरोधबाट निस्कने परिणामको जिम्मेवार सरकार नै हुने छ

सरकारलाई विप्लवको चेतावनीः प्रतिबन्ध हटाएर गिरफ्तारी नरोके प्रतिरोधबाट निस्कने परिणामको जिम्मेवार सरकार नै हुने छ

८ बैशाख २०७६, आईतवार ११:१७

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीलाई लगाएको प्रतिबन्ध हटाएर गिरफ्तारी नरोके आफूहरु प्रतिरोध गर्न बाध्य हुने चेतावनी दिएको छ । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै विप्लवले यहि वैशाख ६ गते गिरफ्ता गरिएका आफ्ना नेता तथा कार्यकर्तालाई रिहाईको माग.....